३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

अख्तियार प्रमुखमा दीप बस्न्यात सिफारिस

संवैधानिक परिषदले अख्तियार दूरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्न्यातलाई सिफारिस गरेको छ।

काँग्रेसको मेयरमा ४२, उपमेयरमा २३ को नाम सिफारिस

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको चारवटै नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट प्रमुख तथा उपप्रमुखका लागि नाम सिफारिस भएको छ ।

इनरुवाको प्रमुखमा काँग्रेसबाट चारको सिफारिस

स्थानीय तह निर्वाचका इनरुवा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसबाट चारजनाको नाम सिफारिस गरिएको छ । इनरुवा नगरसभापति राजन मेहता, क्षेत्रीय सभापति रामप्रसाद मेहता, जिल्ला सचिव केदार भण्डारी र नेता इन्द्र पोखरेलको नाम सिफारिस गरिएको सो पार्टीले जनाएको छ।

एमाले सिन्धुपाल्चोक उम्मेद्वार छनोटः जिल्लाले नसकेपछि प्रदेशलाई सिफारिस

आकांक्षी धेरै हुँदा सबै तहमा सर्वसम्मत उम्मेद्वार बनाउने प्रयास असफल भएपछि एमालेले गाउँ र नगरबाट आएका सिफारिस जस्ताको त्यस्तै प्रदेश समितिलाई पठाएको छ।

ललितपुर मेयरमा कांग्रेसका ४ सिफारिस, चित्रकारको सम्भावना बलियो

ललितपुर उपमहानगरपालिकाको प्रमुख(मेयर)मा नेपाली कांग्रेसबाट ४ जनाको नाम सिफारिस भएको छ । सिफिरिसमा पर्नेहरुमा बाबुराजा चित्रकार, भरतलाल न्याछ्य, प्रेमकृष्ण महर्जन र चिनिबाबु महर्जन रहेका छन् ।

चितवन एमालेले नाम सिफारिस गर्‍यो

केशवलाल श्रेष्ठ, देवी ज्ञवाली, विजय सुवेदी र उमा कार्कीको नाम भरतपुर महानगरपालिकाको मेयरका लागि सिफारिस।

एमाले ले गर्‍यो रौतहटमा मेयरका उम्मेदवार सिफारिस

नेकपा एमालेले रौतहटका तीनवटै नगरपालिकामा उम्मेदवारको सिफारिश गरेको छ। पार्टीको नगर समितिहरुले सम्भाव्य उम्मेदवारको सिफारिश जिल्ला समितिमा गरेको हो।

कटारी नगरपालिकामा माओवादीको उम्मेद्वार सिफारिस

आउँदो स्थानीय तहको निर्वाचनका लागि कटारी नगरपालिकामा नेकपामाओवादी केन्द्रले उम्मेद्वारको नाम सिफारिस गरेको छ । आगामी ३१ गते हुने निर्वाचनका लागि माओजवादी केन्द्रले मेयर र उपमेयरका आकांक्षीहरूको नाम शुक्रबार जिल्ला पार्टीलाई सिफारिस गरेको थियो।

एमालेद्वारा त्रियुगा नगरपालिकामा मेयरका उम्मेदवार सिफारिस

स्थानीय तहको चुनावमा नगरपालिका मेयर दावी गर्ने सबै पुरुष देखिएको उदयपुरमा एक महिलाको नाम पनि सिफारिसमा परेको छ। आउँदो ३१ गते हुने चुनावमा सदरमुकाम त्रियुगा नगरपालिकाको मेयरको लागि नेकपा एमालेले गीता रेग्मीको नाम सिफारिस गरेको हो।

संवैधानिक इजलासमा न्यायाधीश सिफारिस गर्नू

सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीलाई १५ दिनभित्र संवैधानिक इजलासका लागि चाहिने न्यायाधीश सिफारिस गर्न परमादेश जारी गरेको छ।

बनेपा र धुलिखेलमा एमालेका उम्मेदवार सिफारिस

काभ्रेपलाञ्चोकका दुई नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुखको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ।

पोखरा महानगर र गाउँपालिहरुका वडा अध्यक्ष एमालेबाट सर्वसम्मत सिफारिस

आसन्न स्थानीय तहको निर्वाचनका लागि पोखरा–लेखनाथ महानगरपालिका केही र चार गाउँपालिकाबाट वडाअध्यक्ष तथा सदस्यमा सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।

४ महिला गाउँ प्रमुखमा सिफारिस

दोलखा एमालेका स्थानीय कमिटीबाट ४ महिलालाई गाउँपालिका प्रमुखमा उम्म्मेदवार बनाउन जिल्ला कमिटीमा सिफारिस भएको  छ। दोलखा एमालेले सबै वडा, गाउँ/नगरपालिका कमिटीलाई चैत मसान्तभित्र उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर गरेको थियो।

किसानलाई ११ नयाँ जातका बीउ सिफारिस

कृषिमा उत्पादन र उत्पादकत्व बढाउन नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले अन्न बालीका ११ नयाँ जातका बीउ तयार गरेको छ। मुलुकका विभिन्न क्षेत्रको हावापानीमा अनुकूल हुने गरी धान, गहुँ, मकै, गोलभेंडा, अदुवाका बीउ तयार गरेर सिफारिस गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्