२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चिया कारखाना घुम्दै चिनियाँ राजदूत

तेस्रो मुलुकमा नेपाली अर्गानिक चियाको माग बढिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत यु होङ चीनमा नेपाली चियाको बजार सम्भाव्यता खोज्दैछिन् । आफ्ना आर्थिक सल्लाहकारसहित इलाम आएकी उनले जिल्लाका चिया कारखानामै पुगेर चियाको गुणस्तरबारे जानकारी लिन थालेकी हुन्।

चिया कारखानामा चिनियाँ राजदूत

तेस्रो मुलुकमा नेपाली अर्गानिक चियाको माग बढिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत यु होङ चीनमा नेपाली चियाको बजार सम्भाव्यता खोज्दैछिन्। आफ्ना आर्थिक सल्लाहकारसहित इलाम आएकी उनले जिल्लाका चिया कारखानामै पुगेर चियाको गुणस्तरबारे जानकारी लिन थालेकी हुन्।

पौडेलको चियापानमा देउवा अनुपस्थित

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यका लागि आयोजना गरेको चियापान कार्यक्रममा सभापति शेरबहादुर देउवा पक्षका नेताहरु सहभागी भएनन् । निर्वाचित सांसदहरुको सम्मानमा पौडेलले सोमबार दिउँसो आफ्नै निवासमा आयोजना गरेको कार्यक्रममा सभापति देउवासहितका नेताहरु अनुपस्थित भएका हुन्।

चिया गणना सुरु गर्ने तयारी

चिया खेतीको वास्तविक तथ्यांक तयार गरेर भावी रणनीति तयार गर्न चिया गणना गरिने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र केन्द्रीय तथ्यांक विभागको सहकार्यमा देशभर चियाको विवरण संकलन गर्न लागिएको हो।

हिरानो र चियाको जोडी च्याम्पियन

जापानका ताइयो हिरानो र ताइपेईका चिया फान साउको जोडीले शुक्रबार नेपाल आइटिएफ जुनियर यु–१८ सर्किट वान टेनिस प्रतियोगितामा पुरुष युगलको उपाधि जितेको छ।

मस्कोमा नेपाली चियाको चर्चा

नेपाली अर्थोडक्स अर्गानिक तयारी चिया रुसको राजधानी मस्कोमा भेला भएका विश्वभरका व्यापारी र उपभोक्ताको आकर्षण बनेको छ। यहाँ जारी अन्तर्राष्ट्रिय प्रो एक्स्पो–२०१८ इलामबाट प्रदर्शनीमा राखिएको नेपाली चिया रोजाइमा परेको हो।

चोकमा चिया बेचेर जुट्यो ४ लाख ३४ हजार

ब्लड क्यान्सर पिडित गरिब साथीको उपचारका लागि बजारको व्यस्त चोकमा चिया बेचेर एउटा निजी बिद्यालयका बिद्यार्थीहरूले एक सातामा ४ लाख ३४ हजार रूपैयाँ संकलन गरेका छन्।

साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

बुधबार बिहानैदेखि चरीकोटको मौसम चिसो थियो । एकाबिहानै कठ्याङ्ग्रिने चिसोमा सातदोबाटो चोकमा स्कुले पोसाक लगाएका केही बालबालिका देखा परे ।

ब्लड क्यान्सर पीडित साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

बुधबार बिहानैदेखि चरिकोटको मौसम चिसो थियो। एका बिहानै कठ्याङग्रीने चिसोमा सातदोबाटो चोकमा स्कुले पोशाकमा केही बालबालिका देखा परे।

रोकिएन चिया किसानको पलायन

बढ्दो लागत खर्च धान्न नसक्दाको आर्थिक बोझ, उत्पादनको मूल्य पाउन गर्नुपरेको संघर्ष र रोगाएको चिया जोगाउन नसक्दाको हैरानीले झापाका धेरै साना चिया किसानलाई खेतीबाट पलायन हुन बाध्य पारिरहेको छ ।

तयारी चिया निकासीमा अवरोध

पटक–पटक नेपाली अलैंची र अदुवा निकासीमा अवरोध गरिरहेको भारतीय पक्षले तेस्रो मुलुक निर्यात हुने तयारी अर्गानिक चियामा समेत बाधा पुर्‍याउन थालेको छ। युरोप र अमेरिकी बजारमा बिक्री हुने उच्च गुणस्तरको तयारी अर्थोडक्स चिया कस्टमका कर्मचारीले नाकाबाटै फर्काइदिन समेत प्रयास गर्न थालेको व्यवसायीले गुनासो गरेका छन्।

डेढ सय वर्षपछि नेपाली चियाको लोगो

उत्पादनको डेढ सय वर्ष र अन्तर्राष्ट्रिय बजारमा ‘उच्च गुणस्तर’का रूपमा ख्याती कमाएको लामो समयपछि सरकारले नेपाली अर्गानिक अर्थाेडक्स चियाको लोगोसम्बन्धी निर्देशिका जारी गरेको छ । कृषि मन्त्रालयले अन्तर्राष्ट्रिय बजारमा चियाको लोगो प्रयोगका लागि ‘नेपाली अर्थाेडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४’ जारी गरेको हो ।

आगो बालेर र चिया पिलाएर न्यानो बाँड्दै नेपाली सेना

महोत्तरी जिल्लामा विगत पाँच दिनदेखि असहनीय जाडो भइरहेका बेला नेपाली सेनाले जिल्ला सदरमुकाम जलेश्वरमा न्यानो बाँड्न थालेको छ ।

चिया उत्पादन बढ्यो

अनुकूल मौसम र क्षेत्र विस्तारले यो वर्ष चिया उत्पादन बढेको छ । चियाको लागि उपयुक्त हावापानी, रोगकिराको प्रकोप न्यून हुँदा गत वर्षको तुलनामा करिब तीन हजार मेट्रिक टन धेरै चिया फलेको चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

युरोपमा नेपाली चियाको माग उच्च

भारतको दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्किएपछि त्यहाँको चिया खरिद गर्न नसकेका युरोपेली चिया व्यवसायीले ठूलो परिमाणमा नेपाली तयारी चिया माग गरेका छन् । युरोपेली व्यवसायीले नेपालका ठूला चिया उद्योगहरूमै पुगेर आउँदो वर्षका लागिसमेत तयारी चिया ‘बुक’ गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्