६ आश्विन २०८१ आइतबार
image/svg+xml

समानुपातिक सांसदले प्रमाणपत्र लिएपछि माओवादीले दलको नेता चयन गर्ने

पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुङ्गो लागिसकेको भए पनि समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र लिएपछि मात्र दलको नेता चयन गर्ने माओवादीको तयारी छ।

‘बार्गेनिङ’ का बादशाह प्रचण्ड

निर्वाचन परिणाम नआउँदै ‘शेरबहादुर र प्रचण्ड मिलेपछि जे पनि गर्न सकिन्छ’ भन्दै सार्वजनिक भाषण गर्ने प्रचण्डले आफ्ना दूतहरुलाई किन एमाले अध्यक्षसँग भेट गर्न पठाइरहेका छन्? काँग्रेससँगको ‘बार्गेनिङ’मा कुरा नमिले पछि उनले सँगसँगै एमालेलाई पनि सत्ताको कार्ड फ्यालिरहेका छन्।

निर्वाचन आयोगले भोलि प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने

यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन निवार्चन आयोगले भोलि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गर्ने भएको छ।

आयोगले आज निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्ने भएको छ।

आजदेखि हट्यो निर्वाचन आचारसंहिता

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लागू गरेको निर्वाचन आचारसंहिता हटाएको छ।

निर्वाचन आचारसंहिता फुकुवा

निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही मङ्सिर २६ गतेदेखि लागु नरहने निर्णय गरेको छ।

सोमबारसम्म समानुपातिक बन्दसूचीको विवरण सच्याउन पाइने

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउनका लागि दलहरुलाई समय दिएको छ।

समानुपातिक सांसदको नामावलीमा छानबिन गर्दै आयोग, सच्याउने समय आज र भोलि

दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको हो।

दलद्वारा समानुपातिक सांसद सिफारिस: प्रधानमन्त्री पत्नीदेखि व्यवसायीसम्म

निर्वाचन आयोगले शनिबार अपराह्न ४ बजेभित्र बन्दसूचीमा रहेका नामबाट सांसदमा निर्वाचित गर्न सदस्यको सूची बुझाउन समय दिएको थियो। सोही समयभित्रै दलहरूले नाम बुझाएका हुन्।

मंसीर २६ गते समानुपातिकतर्फका सांसदहरु निर्वाचित भएको घोषणा हुने

राजनीतिक दलहरुले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए

एमालेले घनश्याम भुसाल, प्रभु साह लगायतका नेतालाई पार्टीबाट हटायो

पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिबार बसेकोसचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका नेताद्धय भुसाल र साहलाई पार्टी स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो।

राष्ट्रियसभामा नयाँ दलको प्रतिनिधित्व कठिन

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ पछि तीन नयाँ राजनीतिक पार्टी संसद्मा प्रवेश गरेका छन्।

कानुनी अधिकारबाट महिलालाई वञ्चित गर्न हुँदैनः प्रमुख आयुक्त थपलिया

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र कानूनले दिएको अधिकार र अवसरबाट महिलालाई राजनीतिमा वञ्चित गर्न नहुने बताएका छन्।

बहुविवाह गरेको व्यक्तिलाई समानुपातिक सूचिबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

बहुविवाह गरेका व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकको सूचिबाट हटाउन माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

सन्तोषजनक निर्वाचन सुरक्षा

नेपाल प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राई भन्छन्– केही दुःखद् घटनाबाहेक निर्वाचन सुरक्षा सन्तोषजनक रूपमा सम्पन्न भएको छ। एक फायर चलाउनु नपरोस् र कुनै हताहती नहोस्। त्यति त हुन सकेन तर पनि विगतका निर्वाचनभन्दा यसपटक निकै सहज सुरक्षा देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्