काजल सर्वोत्कृष्ट महिला रेफ्री
तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ अस्ट्रेलियाको सिड्नीमा भएको ओसेनिया तेक्वान्दो च्याम्पियनसिप (जि–४) मा सर्वोत्कृष्ट महिला रेफ्री घोषित भएकी छन्।
तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ अस्ट्रेलियाको सिड्नीमा भएको ओसेनिया तेक्वान्दो च्याम्पियनसिप (जि–४) मा सर्वोत्कृष्ट महिला रेफ्री घोषित भएकी छन्।
प्रतियोगिताको समूह ‘एफ’ मा रहेका दुवै टोली एएफसी एसिया कपको दौडबाट बाहिरिसकेका छन्। दुवै टोलीले समान पाँच खेल खेल्दा तीन अंक जोडेका छन्।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ।
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैतमा बस्ने तय भएको छ।
निर्वाचनपछि गठित सरकारले शिक्षासम्बन्धी तयारी कक्षा र बृजकोर्स बन्द गर्ने र कक्षा ५ सम्मको आन्तरिक परीक्षा हटाउने गरी नयाँ शिक्षा नीति ल्याउने विषयले चौतर्फी चर्चा पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा अघिल्लो दिनको तुलनामा प्रतितोला छ हजार ७०० रुपैयाँले वृद्धि भएर कारोबार हुँदैछ।
गुल्मीको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने झोलुङ्गे पुल निर्धारित समयभन्दा पाँच महिनाअगावै निर्माण सम्पन्न भएको छ।
अमेरिका–इजरायलद्वारा इरानमाथि गरिएको युद्धले सम्पूर्ण पश्चिम एसियालाई अस्थिर बनाएको छ र ठुलो मानवीय तथा वातावरणीय क्षति पुर्याएको छ।
जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका सोनार भदौ २४ गते राति आन्दोलनको मौका छोपी कारागार फुटाएर फरार भएका थिए। उनले सो मुद्दामा ३ वर्ष ९ महिना कैद सजाय भुक्तान गरिसकेका थिए।
अविरल जनसाहित्य यात्रा–१०७’ मा सशक्त प्रगतिवादी कवि नारायण निरासीका एक दर्जन कविता गुञ्जिएका छन्।
निर्माण व्यवसायीसँग २०८२ भदौ ३ गते सम्झौता भई २०८३ भदौ ३ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न भएपछि स्थानीयवासी खुसी भएका छन्।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो (भारतीय) प्रतिकिलो रु २२ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ।
प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा पारेको नकारात्मक असर कम गर्न र वैकल्पिक वातावरणमैत्री सामग्रीलाई प्रोत्साहन गर्ने नीतिअनुरूप यो कदम चालिएको मन्त्रालयले जनाएको छ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका नेता तथा कार्यकर्तालाई आन्तरिक कलह बिर्सेर एकजुट हुन आग्रह गरेका छन्।
झपट पुरस्कार व्यवस्था समितिले ४५औँ झपट पुरस्कार चार स्रष्टालाई अर्पिएको छ।