२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

आगलागीबाट विस्थापितलाई गाउँपालिकाको राहत

खोटाङको रावाबेँसी गाउँपालिकाले आगलागीबाट बिस्थापित परिवारलाई राहत प्रदान गरेको छ। शुक्रबार दिउँसो स्थानीय गढीथुम्का र कासेघडेरी सामुदायीक वनबाट सुरु भएको भिषण डढेलोले घर जल्दा विस्थापित भएका रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अभिकेसर पाण्डे र भीम पाण्डेका परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको हो।

विस्थापित शिविरमा एकीकृत बस्ती

भूकम्पमा परेर चिराचिरा थातथलो छोडेर हिमाली गाउँ सेलाङको काफ्लेडाँडास्थित विस्थापित शिविरमा आश्रित भूकम्पपीडित एकीकृत बस्तीमा पुनःस्थापित हुने भएका छन्।

आशैआशमा जीवन जाने डर

भूमिगत सशस्त्र समूहको त्रासले विस्थापित भएका ११ वर्ष बितिसक्यो। त्रासले गाँस, बास र कपास खोसिएसँगै विस्थापित बासिन्दा बराहक्षेत्र वडा नं. ३ को सुनसरी–मोरङ सिँचाइ आयोजनाको जग्ग्गा ओगटेर बसे।

बाढीका कारण म्यानमारका हजारौँ विस्थापित

म्यानमारमा आएको बाढीका कारण हजारौँ विस्थापित भएको अधिकारीहरूले जनाएका छन्।बाढी प्रभावितहरूलाई स्वयमसेवक तथा उद्धारकर्ताहरूले राहत तथा सहयोग उपलब्ध गराएका छन्।

काठको पोल विस्थापित गर्न ३ अर्ब आवश्यकः मन्त्री पुन

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले विद्युत सेवालाई सुरक्षित, विश्वासीलो र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएका छन्।

पहिरोमा एक किशोर बेपत्ता, एक दर्जन परिवार विस्थापित

गएरातिदेखि परेको अविरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८, लस्ती बेरनेटामा एक किशोर बेपत्ता भएका छन्।

विस्थापितलाई सहयोग गर्न आग्रह

विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कारण आ–आफ्नो देशबाट विस्थापित हुन बाध्य भएका नागरिकलाई आवश्यक सहयोग गर्न र कुनै पनि किसिमको दुव्र्यवहार नगर्न संयुक्त राष्ट्रसंघका महासचिवले एन्टोनियो गुटेर्रेसले आग्रह गरेका छन्।

सिरियामा द्वन्द्व जारी, विस्थापित हुने बढे

दक्षिणी सिरियाली क्षेत्रमा जारी रहेको द्वन्द्वका क्रममा करिब ३ लाख मानिस विस्थापित भएका छन् ।

दुर्इ लाख ७० हजार सिरियाली विस्थापित

विद्रोही नियन्त्रित सिरियाको दक्षिण–पश्चिम क्षेत्रमा सरकारले दुई साताअघि सुरु गरेको हमलाका कारण कम्तीमा दुई लाख ७० हजार मानिसले आफ्नो घरबार छोडेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

किम्ताङको पहिरो जोखिमका १७ परिवार विस्थापित

अविरल वर्षासँगै बगेको पहिरोका कारण नुवाकाेट म्यागङ गाउँपालिका–४ साविक किम्ताङ गाविसको वडा नं ७ का १७ परिवार विस्थापित भएका छन्।

अत्याधिक वर्षाका कारण चीनमा आठको मृत्यु, युगाण्डामा डेढ लाख विस्थापित

अत्याधिक वर्षाका कारण चीनको उत्तरपश्चिमी गान्सु प्रान्तमा आठ जनाको मृत्यु भएको छ भने पूर्बी युगाण्डामा एक लाख ५० हजार भन्दा बढी विस्थापित भएका छन्।

बल्ल पाए विस्थापितहरूले घर बनाउने जग्गा

साविकको घ्याङ्फेदी गाविस वडा नम्बर–६ का सीताराम तामाङको परिवार अबचाहिँ घर बनाउन पाइयो भनेर मख्ख परेको छ। २०७२ वैशाखको विनासकारी भूकम्पबाट विस्थापित तामाङ परिवारले यसअघि नै घर बनाउने योजना नबनाएका होइनन् तर भूगर्भविद्को अनुगमनले स्थानान्तरण गर्नुपर्ने परिवारको सूचीमा राखेपछि घर बनाएर ओत लाग्ने सपना अधुरै रह्यो।

आगलागी हुँदा तीन दाजुभाईको परिवार विस्थापित

आगलागी हुँदा खोटाङमा एकै घरमा बस्दै आएका तीन दाजुभाईको परिवार विस्थापित भएका छन्।

भूकम्पले विस्थापित विद्यालय भवन बन्यो

भूकम्पका कारण विस्थापित रसुवाको स्याफ्रुस्थित कोमिन स्यामेवाङफेल माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ।

भूकम्पले विस्थापित विद्यालय निर्माण

भूकम्पका कारण विस्थापित भएको रसुवाको स्याफ्रुस्थित कोमिन स्यामेवाङफेल माविको नयाँ भवन निर्माण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्