‘जिम्मेवारीबाट पन्छिए प्रधानमन्त्री’
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र डा. गोविन्द केसीबीच भएको सम्झौता कार्यान्वयन गर्ने जिम्मा सरकारको नभएर संसद्को भएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र डा. गोविन्द केसीबीच भएको सम्झौता कार्यान्वयन गर्ने जिम्मा सरकारको नभएर संसद्को भएको बताएका छन्।
बेलायतकी प्रधानमन्त्री थेरेसा मे विरुद्धको अविश्वासको प्रस्ताव संसदबाट अस्वीकृत भएको छ। युरोपेली युनियनबाट बेलायत अलग हुने विषयसँग सम्बन्धित ब्रेक्जिट सम्झौता बहुमतले अस्वीकृत भएपछि विपक्षी लेबर पार्टीले सरकारले संसदमा विश्वासको मत गुमाएको भन्दै प्रधानमन्त्री मेविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको छ।
नेपाल र जापानबीच भएको द्विपक्षीय हवाई सेवा सम्झौता सन् २०१८ मा पुनरावलोकन गर्दा जापानको ओसाका बाहेकका विमानस्थलमा नेपालले उडान गर्ने सम्झौतामा हस्ताक्षर हुन बाँकी थियो।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले १५औं अनशन तोड्ने क्रममा भएका सम्झौता तलमाथि गरे तत्काल १६औं अनशन बस्ने चेतावनी दिएका छन्। डा. केसीले सोमबार पत्रकार सम्मेलन गरी संसदीय उपसमितिले माफियाको स्वार्थबमोजिम चिकित्सा शिक्षा विधेयकमा तोडमोड गरेको आरोप लगाए।
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्पनी हुवावेको बिचौलिया कम्पनी चाइना कम सर्भिसेस (सिसिएस) सँग प्रधानमन्त्री कार्यालयमा खरिद गरिएको ‘भिडियो कन्फरेन्सिङ सिस्टम’ का विषयमा झूटो अभिव्यक्ति दिएका हुन्। संसद्को आइतबारको बैठकमा सम्बोधन गर्दै ओलीले हुवावेसँग गरिएको ‘भिडियो कन्फरेन्सिङ सिस्टम’ खरिदको ठेक्का सम्झौता प्रतिस्पर्धाबाट भएको दाबी गरे।
कुनै सम्झौता बिना बेलायत युरोपेली संघ (इयू)बाट बाहिरिएमा आयरल्यान्डले ब्रसेल्ससँग सहयोग माग्ने आयरल्यान्डका कृषिमन्त्रीले बताएका छन्।
गृहमन्त्रालयले काठमाडौँ उपत्यका अन्तर्गतका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) सँग आइतबार कार्यसम्पादन सम्झौता गरेको छ।
उपत्यकामा मोनोरेल सञ्चालनमा ल्याउन प्रारम्भिक अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन सम्झौता गरिएको छ। काठमाडौं र ललितपुर महानगरपालिकाले चक्रपथमा मोनोरेल सञ्चालनको लागि एक चिनीयाँ कम्पनीसँग डिपिआर सम्झौता गरेका हुन्।
ग्लोबल आईएमई बैंक र कतारस्थित दोहा बैंकबीच रेमिट्यान्स कारोबार सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
विश्वका करिब दुई सय देशका प्रतिनिधिहरूको सहभागितामा पोल्याण्डमा भएको छलफलपछि जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतालाई सन् २०२० मा कार्यान्वयनमा ल्याउनका लागि आवश्यक थुप्रै विकल्पमा सहमति जनाइएको छ।
बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको ६० दिनभित्र बेपत्ता नागरिकहरूको सूची सार्वजनिक गर्नुपर्ने र द्वन्द्वपीडितहरूका लागि न्याय, परिपूरण र पुनस्र्थापनाका अलावा संस्थागत सुधारका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग यथाशीघ्र गठनको परिकल्पना गरिएको थियो।
ब्राजिलको राष्ट्रपतिमा निर्वाचित बनेका जाइर बोल्सोनारोले आफ्नो देशको कृषि व्यवसाय क्षेत्रलाई प्रभावित पार्ने कुनै पनि जलवायु सम्झौतामा आफुले हस्ताक्षर नगर्ने बताएका छन्।
नेपाल र म्यान्मारबीच व्यापार र लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्मारका स्टेट काउन्सिलर आङ साङ सु कीको उपस्थितिमा व्यापार सम्झौतामा हस्ताक्षर भएको हो।
नेपाल र कम्बोडियाबीच हप्तामा १४ उडान हुने गरी दुई पक्षिय सम्झौता भएको छ। बिहिबार साँझा नेपालका पर्यटन मन्त्री रवीन्द्र अधिकारी र कम्बोडियाका मिनिस्टर इन्चार्ज अफ द स्टेट सेक्रेट्यारिएट अफ सिभिल एभिएसन माओ हेभेनिलले हवाई सम्झौतामा हस्ताक्षर गरेका हुन्।
नेपाल र कम्बोडियाबीच हवाई सम्झौता भएको छ।