५ आश्विन २०८१ शनिबार
image/svg+xml

हावामा विस्फोट भएको विमान सुपरमार्केट पछाडि खस्यो

पोर्चुगलको एउटा सुपरमार्केट पछाडि विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक पाइलट, तीन यात्रु र एक पृथ्वीमा रहेका व्यक्ति भएको बताइएको छ।

नारायणगढ-मुग्लिन सडक खण्डको पहाड विस्फोट गर्न माग

नारायणगढ–मुग्लिन सडक खण्डको मुग्लिनतर्फका भागमा भित्तो काट्न कठिन भएपछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेको छ।

नेपाल–भारत सीमा स्तम्भ छेउमा बम विस्फोट

नेपाल–भारत सीमानजिक सोमबार दिउँसो बम पड्केको छ। दशगजामा पर्ने जंगे पिलरको नजिकै बेवारिसे अवस्थामा रहेको बम पड्किएको प्रहरीले जनाएको छ।

खोस्त प्रान्तमा बम विस्फोट दुईको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त खोस्तको सवारी जिल्लाको याक्उबी क्षेत्रमा रहेको एक सैनिक शिविरमा भएको कारबम विस्फोटमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ ।

ग्यास सिलिन्डर विस्फोट भएर एक जनाको मृत्यु, पाँच घाइते

ग्यास सिलिन्डरबाट भरेको बेलुन पड्किएर शुक्रबार सुनसरी सिमरियामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बिहान साढे ११ बजेतिर भएको घटनामा परी घाइते भएकामध्ये मोरङ कटहरी घर भएका सोमराज माझीको मृत्यु भएको हो।

कारबम विस्फोटमा ३९ व्यक्तिको मृत्यु

सोमालियाको राजधानी मोगादिसुमा आइतबार भएको आत्मघाती बम विस्फोटमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३९ पुगेको छ। उद्धारकार्यमा लागेका उद्धारकर्मीले सो जानकारी दिएका हुन्। यसै महिनामा नयाँ राष्ट्रपति निर्वाचन भएयता यो पहिलो ठूलो आक्रमण भएको बताइएको छ।

उडिरहेको विमान सपिङ सेन्टरमा ठोक्किएर विस्फोट, ५ जनाको मृत्यु

अष्ट्रेलियाको प्रमुख सहर मेलबर्नको सपिङ सेन्टरमा एउटा विमान ठोक्किएर दुर्घटना हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ। मेलबर्नको स्माल एसेन्डन विमानस्थलबाट उडेको सो विमान इन्जिन फेल भएपछि एउटा सपिङ सेन्टरमा गएर ठोक्किएको थियो।

फ्रान्सेली आणविक भट्टी विस्फोट

फ्रान्सको उत्तरपश्चिममा अवस्थित सामुद्रिक इलाकामा रहेको एक आणविक भट्टी विस्फोट भएको छ। भट्टीमा कार्यरत पाँच जना कर्मचारी घाइते भएका छन्।

भिरमा विस्फोट गर्दा जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

नलसिङगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माणमा कार्यरत एक मजदुरको मृत्यु भएको छ।

अलास्कामा लगातार ज्वालामुखी विस्फोटन

संयुक्त राज्य अमेरिकाको मूलभूमिबाट टाढा उत्तर–पश्चिममा अवस्थित एक विशाल राज्य अलास्काको एक सानो द्वीप बोगोस्लोफमा शृङ्खलाबद्ध ज्वालामुखी विस्फोटनका घटना भएका छन्।

प्रेमको विस्फोटक ब्याटिङ

प्रेम तामाङको अलराउन्ड प्रदर्शनप्रेरित सुरक्षण क्रिकेट क्लबले आइतबार खुकुरी च्यालेन्जर कप क्रिकेटमा एसएमसी बानेश्वरलाई १ सय ४१ रनले पराजित गरेको छ। प्रेमले ५३ बलमा २ छक्का र १० चौका प्रहार गर्दै ८५ रन बनाएका थिए भने ४ ओभरमा १४ रन दिएर ४ विकेट लिएका थिए।

वन रक्षकको घरबाट अाखेटाेपहारसहित हतियार र विस्फोटक पदार्थ बरामद

रौतहटका एक वन कर्मचारीको घरबाट हतियारसहित अवैध विस्फोटक पदार्थ सामग्री बरामद भएको छ। जिल्ला वन कार्यालय रौतहटमा कार्यरत वन रक्षक विजय श्रेष्ठको चन्द्रपुर नगरपालिका–१४ चेतनगरस्थित घरबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ, हतियार तथा हतियारमा प्रयोग हुने गोली र वन्यजन्तुको आखेटोपहार बरामद भएको हो।

जंगलमा भेटियो दुई बोरा विस्फोटक पदार्थ

उत्तरी गोरखाको स्वाँरा-९ स्थित थला जंगलमा बिस्फोटक पदार्थ भेटिएको छ। जंगलमा ढुङ्गाले चेपेर राखिएको अवस्थामा दुई बोरा डेटोनेटर र तारहरु भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताए। भेटिएको उक्त तार र डेटोनेटर बिस्पोट गराउनमा प्रयोग गरिन्छ।

इस्तानबुल विस्फोटमा ३८ को मृत्यु

टर्कीको सवै भन्दा ठूलो सहर इस्तानबुलको मध्यभागमा शनिबार राती भएको दुई वटा बम विस्फोटमा परी ३८ व्यक्तिको मृत्यु भएको छ ।

बुल्गेरियामा ग्यास बोकेका रेल विस्फोटमा पाँचको मृत्यु

बुल्गेरियाको हिट्रिनो रेल स्टेसनमा ग्यास लिएर आएको एक रेल ट्र्याक बाहिर गएपछि दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ । ग्याससहितको रेल दुर्घटना भएपछि ग्यास विस्फोट भएको र विस्फोटमा घटनास्थलमै चारजनाको मृत्यु भएको थियो भने घाइते एकजनाको उपचारका क्रममा मृत्यु भएको यहाँको गृह मन्त्रालयले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्