६ आश्विन २०८१ आइतबार
image/svg+xml

फेसबुक–ट्वीटरले तपाईंबारे के–के थाहा पाउँछन् ?

इन्टरनेटको माध्यमबाट विभिन्न सामाजिक सञ्जाल, सर्फिङ साइट तथा एप्स चलाउँदा तपाईंले थाहै नपाई आफूबारेका सूचना दिनुभएको हुन्छ। के कहिल्यै सोच्नुभएको छ, तपाईंबारे ठूला डिजिटल प्राविधिक कम्पनीले केके थाहा पाइरहेका हुन्छन् ?

हेलिकप्टर दुर्घटना : सामाजिक सञ्जालमा कसले के भने ?

ताप्लेजुङमा वुधबार भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको निधन भयो। दुर्घटनाको खवरले  समाजिक सञ्जाल सोकमग्न छ। ट्वीटर फेसवुक लगायतका समाजिक सञ्जाल मार्फत दुर्घटनामा निधनहुनेहरु प्रति  श्रद्धाञ्जली व्यक्त भइरहेको छ।

सुचना प्रविधि विधेयकमा संशोधन नै संशोधन

सरकारले संसद्मा ल्याएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा’ माथि संशोधन नै संशोधन परेको छ। सामाजिक सञ्जाल प्रयोगमा नियन्त्रण गर्ने खालका सबै विषय खारेज गर्नुपर्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन्। विधेयकमाथि संशोधनको समयम सोमबार दिउँसोसम्म रहेको थियो।

उपत्यकामा साइबर अपराध बढ्दै, उजुरी दिने महिला बढी

साइबर अपराधको आक्रमणले गर्दा अहिले विश्वका धेरै मुलुक आतंकित बनेका छन्। जसको चपेटामा नेपाल पनि परेको छ। प्रहरीको पछिल्लो तथ्यांकअनुसार काठमाडौँ उपत्यकामा बर्सेनि साइबर अपराधको घटना बढ्दो छ।

चिठ्ठा पर्‍यो, तपाईं ठगिँदै हुनुहुन्छ !

चार महिनाअघि सरकारी वकिलको कार्यालयकी एक कर्मचारीलाई इमेलमार्फत ४० हजार पाउन्ड चिठ्ठा परेको खबर आयो। सुरुमा उनी छक्क परिन् तर पछि खुसी हुँदै त्यसैमा विश्वास गरेर ‘परेको चिठ्ठा’ पाउने उपाय खोज्न थालिन्।

जागिर खाना थाले राउटे

राउटेहरू स्पष्ट तीन मान्यता राख्छन्– खेतीपाती नगर्ने, लेखपढमा नलाग्ने र जागिर नखाने। आफ्नै मान्यताविपरीत पूर्वमुखिया महिनबहादुर शाहीसहित पाँचजना राउटेले शनिबार ‘जागिर’ सुरु गरेका छन्। पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्ने राउटे समुदाय अहिले पैसाकै लागि जागिर खान तयार भएका हुन्।

पोर्नोग्राफी कन्ट्रोल गर्नु पर्दैन ?

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रयोगकर्ता दर्ता हुन नपरे पनि समाजिक सञ्जाल फेसवुक, ट्विटर नेपालमा दर्ता हुन पर्ने बताए।

सामाजिक सुरक्षा सहभागिता

तीन महिनाअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम सुरु गर्दा सरकारको तयारी जति भव्य देखिएको थियो त्यहीअनुसार कार्यान्वयनमा सक्रियता देखिएको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरसहित ‘नयाँ युगको सुरुवात’ का रूपमा यसलाई लिइएको थियो।

सूचीकरण सोचेभन्दा सुस्त

सरकारले तामझामसाथ सुरु गरेको सामाजिक सुरक्षा योजनामा उद्योग, प्रतिष्ठानको सूचीकरण प्रक्रियाको गति सोचेभन्दा धेरै सुस्त देखिएको छ।

सामाजिक सञ्जालमा पशुपति चर्चा :  'हनुमान चालिसा गाउनु पर्ने ?'

गायक पशुपति शर्माले युट्युवबाट आफ्नो गीत हटाएपछि यसको चर्चा झन् बढेर गएको छ। उनले तीन दिन अघि मात्र 'लुट्न सके लुट…' बोलको गीत सार्वजनिक गरेका थिए। सामाजिक सञ्जालमा उनको यो गीतबारे अहिले समर्थन र विरोधका आवाज सुनिएका छन्।

सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्दै सरकार

सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी सङ्घीय संसद्मा दर्ता गराएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सामाजिक सञ्जाल नियमनमा कडाइ गर्ने व्यवस्था गरिएको छ।

सहभागितामूलक विकासले छिटो गति लिन्छ : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले सामाजिक क्षेत्रमा भएको लगानीको उच्चतम प्रतिफल लिन तथा कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जालगायत क्षेत्रको उत्पादकत्व वृद्धिका लागि यातायात पूर्वाधारमा विकास गर्नुपर्ने बताएका छन्।

सामाजिक लाञ्छनाले एचआइभी संक्रमितको उपचारमा सकस

एचआइभी संक्रमणलाई पनि अन्य रोगसरह लिनुपर्ने चिकित्सक तथा विश्व स्वास्थ्य संगठनले सुझाएको छ। समाजमा अहिले पनि एचआइभी संक्रमितलाई लाञ्छाना लगाइने प्रवृत्ति कायमै रहेकाले संक्रमितहरु उपचारको लागि आफ्नो बस्तीबाट टाढा पुग्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।

गैसस : खुकुलो कि कसिलो ?

गैरसरकारी क्षेत्र व्यवस्थापनसँग सम्बन्धित दुइटा कानुन बन्ने प्रक्रियामा छन्। २०७४ मा आएको राष्ट्रिय सदाचार नीतिको मस्यौदा र अहिले छलफलका लागि मस्यौदाका रूपमा रहेको सामाजिक संस्थाको दर्ता र स्थापना गर्न बनेको विधेयकले गैरसरकारी क्षेत्रलाई लक्षित गरी बनाइएका प्रावधान कति सान्र्दभिक छन् भन्ने बहस चलिरहेको छ।

स्वस्थानी स्पष्टीकरण

१७ जनवरी २०१९ को दिनदेखि सामाजिक सञ्जालमा इसाई समुदायबाट पैसा लिई श्रीस्वस्थानी व्रतकथाद्वारा इसाई धर्मको प्रचार गरेको भनी ममाथि आक्षेप लगाई एउटा अभियान चलाइएको थियो। अब म पुस्तकमा दिइएका नयाँ टिप्पणीहरूको केही अंश यहाँ प्रस्तुत गर्छु:

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्