५ आश्विन २०८१ शनिबार
image/svg+xml

जवानीको पौरख र वृद्धावस्थाको पेन्सन हो सामाजिक सुरक्षा योजना : मन्त्री विष्ट

उर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्दा सुधारकाे काम गरेर वाहवाही पाएका गोकर्ण विष्ट वर्तमान सरकारमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन्। अस्तव्यस्त बनेको वैदेशिक रोजगारलाई नीतिगत सुधार गरेर व्यवस्थित बनाउन, वर्षौसम्म भाषणमै सीमिति बनेको गन्तव्य मुलुकसँग श्रम सम्झौता गरेर नेपालीहरु नि:शुल्क रुपमा वैदेशिक रोजगारमा जाने वातावरण निर्माणमा मन्त्री विष्टले पहलकदमी लिएका छन्।

ट्रेन्डिङमा ‘छक्का पञ्जा २’

सामाजिक सञ्जाल युट्युबको नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा नेपाली फिल्म ‘छक्का पञ्जा २’ परेको छ । हाई लाइटस् नेपाल च्यानलबाट चार दिनअघि अपलोड गरिएको ‘छक्का पञ्जा २’ फिल्म शनिबारसम्म ४९ लाख २५ हजार भन्दा बढीले हेरिसकेका छन् ।

सामाजिक सञ्जालको सदुपयोगबाट बालिकाको उपचार सम्भव

धेरै सामाजिक सञ्जाल फेसबुकलाई मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्दै आएका छन्। कतिपयले त फेसबुकको दुरुपयोग पनि गरेका छन्। सामाजिक सञ्जालकै सदुपयोग गर्दै स्वास्थ्यकर्मी गीता रखाली मगरले एक विपन्न बालिकाको उपचारका लागि सहयोग जुटाएकी छन्।

कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

कर्मचारी र जनप्रतिनिधिहरुलाई कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाईएको छ।

सांसदका कुरा सुन्दैन सरकार

प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले औषधि उपकरण खरिदमा अनियमितता गरेको उजुरी परेपछि संसद्को सामाजिक विकास समितिले मन्त्रालयसँग आवश्यक कागजात माग्यो। समितिले साउन पहिलो साता नै सामाजिक विकास मन्त्रालय र त्यस मातहतको स्वास्थ्य

सामाजिक सुरक्षा योजनामा सूचिकृत हुन सबै श्रमिकलाई श्रममन्त्रीको आह्वान

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा आउन सबै श्रमिकहरुलाई पुनः आह्वान गरेको छ।

कर्मचारी संचय कोषको रकम ३ खर्ब ९ अर्ब ८५ करोड

त्यसैगरी कोषले संचयकर्ताहरुलाई आफ्नो सेवा कालमै दुर्घटनामा परी अंगभंग भएमा वा मृत्यु भएका २ लाख दिने, काजक्रिया खर्च बापत ४० हजार रुपैयाँ दिने व्यवस्था गरिएको पनि जनाएको छ।

नेकपामा विवादै विवाद

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ। नेकपाभित्र पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुुमार नेपाल, नारायणकाजी श्रेष्ठ तथा रामबहादुर थापाले छुट्टाछुट्टै गुट सञ्चालन गर्दा त्यसको असर तलसम्म परेको हो।

सामाजिक सुरक्षामा नआउने निजी विद्यालयलाई कारवाही गरिने

निजी लगानीका विद्यालयले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ मा सहभागी हुन आनाकानी जारी राखेमा सरकारले कानूनी कारवाही गर्ने जनाउ दिएको छ।

सामाजिक सुरक्षा योजना कार्यान्वयन भए/नभएको निगरानी गर्ने

सरकारले सामाजिक सुरक्षा योजना कार्यान्वयन भए/नभएको कडा निगरानी गर्ने भएको छ।

पत्रकार सामाजिक सञ्जाल आचार संहिता ल्याइँदै

प्रेस काउन्सिल नेपालले पत्रकारका लागि सामाजिक सञ्जाल आचार संहिता ल्याउने तयारी गरेको छ। काउन्सिलले हाल उक्त आचारसंहिताको मस्यौदा तयार गरिरहेको छ।

'सामाजिक सञ्जालमा आउने गलत सूचना पत्रकारिता क्षेत्रका नयाँ चुनौती'

सामाजिक सञ्जालमा आएका सूचनालाई नै समाचार मान्ने प्रवृत्ति बढ्दै जाँदा संचार क्षेत्रको सही भुमिका नै छाँयामा पर्ने भन्दै उनले त्यसतर्फ सबै संचारकर्मी र संचारगृहले सावधानी अपनाउनुपर्ने उल्लेख गरे।

सामाजिक सञ्जालमा शिष्टाचार

इन्टरनेट व्यापक प्रयोग हुन थालेपछि सन् २००७ जुलाईतिर पहिलोपटक मैले सिकेको अंग्रेजी शब्द हो– नेटिकेट। दुई अंग्रेजी शब्द– इन्टरनेट र एटिकेट(शिष्टाचार) मिलेर यो शब्द बनेको छ। यसको अर्थ हो– इन्टरनेटमा आफ्ना अभिव्यक्ति दिँदा पालना गर्नुपर्ने शिष्टाचार।

'व्यवसायीका नेता प्रतिबद्धताबाट विमुख'

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा व्यवसायीका नेता प्रतिबद्धताविपरीत सहभाागिता नभइरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्