८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

टुहुरा बालबालिकालाई सहयोग हस्तान्तरण

जिल्ला समन्वय समिति खोटाङका प्रमुख बवि चाम्लिङले बाबुआमा बिहिन बनेका बालबालिकालाई आफ्नो पारिश्रमिकबाट आर्थिक सहयोग गरेका छन् ।

विश्वको आर्थिक वृद्धिदर ३ दशमलब ७ प्रतिशतः मुद्रा कोष

अन्तर्रा्ष्ट्रिय मुद्रा कोषले बढ्दो व्यापारिक तनाव र ऋणको भारका कारण यस वर्ष (सन् २०१८) को विश्वको आर्थिक वृद्धिदर ३.७ प्रतिशतको हाराहारीमा रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ ।

श्रीयाको परिवारलाई सांसद पहारीको सहयोग, दिदी र भाईकाे पढाई खर्च ब्यहोर्ने

गण्डकी प्रदेशका सांसद एवं नेकपाका नेता राजिव पहारीले बलात्कारपछि हत्या गरिएकी पोखरा–२२ पुम्दी भुम्दीकी १० वर्षीया श्रीया विकको परिवारलाई आर्थिक सहयोग गरेका छन्।

दसैंको मुकुन्डो बनाउन आर्थिक संकट

भक्तपुरको दसैंसँग प्रत्यक्ष सम्बन्ध राख्छ, नवदुर्गाको मुकुण्डो बनाउने कामको । तर, यही मुकुण्डो बनाउन समस्या हुँदा भक्तपुरको दसैं नै संकटमा परेको छ।

जापानलाई आर्थिक नीति सुधार्न आग्रह

विश्वको तेस्रो अर्थतन्त्र जापानमा देखिएको न्यून मुद्रास्फिति, सुस्त विकास र वृद्धवृद्धाको बढ्दो जनसंख्याबारे चासो देखाउँदै अन्तराष्ट्रिय मुद्रा कोष प्रमुख क्रिस्टिन लगार्डले जापानको आर्थिक नीतिलाई परिवर्तन गर्न बिहीबार आग्रह गरेकी छन्।

मिर्गौला पीडितलाई पोर्चुगलबाट आर्थिक सहयोग

दुबै मिर्गौला फेल भई उपचाररत रहेका नवलपुरका एक युवालाई नवलपुर समाज पोर्चुगलले आर्थिक सहयोग प्रदान गरेको छ।  जिल्लाको गैंडाकोट नगरपालिका – ६ का ३३ बर्षीय शक्ति प्रसाद चालिसेको उपचार सहयोगार्थ समाजले आर्थिक सहयोग गरेको हो। पीडित चालिसेको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएपछि समाजले रकम संकलन गरी प्रवासी मुलुक पोर्चुगलबाट आर्थिक सहयोग गरेको हो।

आर्थिक समृद्धिको कथा बुन्नुअघि

वर्ष दिनअघि मुलुकका दुई ठूला वामपन्थी दलहरूले संयुक्त रूपमा निर्वाचन लड्ने घोषणा गरे । संयुक्त चुनावी घोषणापत्रमार्फत ‘स्थिर सरकार, ‘समृद्धि’ र ‘विकास’’को नारा अघि सारे । संघ र प्रदेश निर्वाचन संयुक्त रूपमा लडे ।

नेपालको आर्थिक वृद्धिदर घटदो क्रममाः एडिबी

सरकारले आर्थिक वृद्धिदर बढ्दो गतिमा हासिल हुने प्रक्षेपण गरिरहेकामा एसियाली विकास बैंकले भने त्यो उपलब्ध नहुने औल्याएको छ।

उच्चस्तरीय संसदीय टोलीद्वारा अनुगमनको माग

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा आर्थिक अनियमितता भएको आशंका गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा गठित टोलीले छानबिन जारी राखेको बेला सांसदहरूले समेत उच्चस्तरीय अनुगमनको माग गरेका छन्।

नेपालकाे आर्थिक स्वतन्त्रता सुधाराेन्मुख, पाँचस्थान माथि उक्लियाे

विश्व परिवेशमा नेपालको आर्थिक स्वतन्त्रताको अवस्थामा सुधार आएको देखिएको छ। विश्वका स्वतन्त्र नीति प्रतिष्ठानहरुको छाता संगठन इकनमिक फ्रिडम नेटवर्कले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१८ अनुसार नेपाल गत वर्षभन्दा ५ स्थान माथि उक्लिएको छ।

‘फिफा र एएफसीले छानबिन गर्दै’

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व वरिष्ठ उपाध्यक्ष मणि कुँवरले गत वैशाखमा भएको निर्वाचनमा वर्तमान नेतृत्वले व्यापक मात्रामा आर्थिक चलखेल गरेको आरोप लगाएका छन्।

खाली प्लटका लागि नयाँ आवेदन

भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा खाली भएका नयाँ प्लटका लागि दुई हप्ताभित्र नयाँ आवेदन खोलिने भएको छ । यसअघि छनोट भएका कम्पनीमध्ये ६ वटा नआउने भएपछि खाली भएका करिब १६ वटा प्लटका लागी नयाँ आवेदन खुलाउन लागिएको हो।

‘राजनीतिक नेतृत्वलाई घोषणापत्रअनुसार काम गरे/नगरेको सचेत गराउनुपर्छ’

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई आर्थिक विकास र समृद्धितर्फ लैजानका लागि क्षेत्रको पहिचान आवश्यक रहेको बताएका छन्। वौद्धिक वृत नेपालको आठौँ साधारणसभा तथा वौद्धिक दर्पण सार्वजनिक कार्यक्रममा उनले मुलुक विकास र समृद्धितर्फ अघि बढाउनका लागि वौद्धिक व्यक्तित्वले त्यस्ता क्षेत्रको पहिचान गर्नुपर्ने बताए।

‘नेपाल गरिब होइन, शासकको बदनियतले गरिब देखिएको हो’

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शासकहरुको बदनियतले गर्दा नेपाल गरिब मुलुकका रुपमा देखिएको बताएका छन्। नेपाल जेसिजको क्षेत्र ख सम्मेलनलाई पर्वतको कुश्मामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। नेपालजस्तो स्रोतसाधनले भरिपूर्ण देश कहि नभएपनि शासक खराब पर्दा नेपालको आर्थिक समृद्धि हुन नपाएको धारणा उनले राखे।

जनप्रतिनिधिमाथि आर्थिक अनियमिताका उजुरी बढ्दै

मुलुकमा सुशासन कायम गर्ने प्रतिबद्धता जनाएर निर्वाचन विजयी भएका जनप्रतिनिधिले कार्यकालको छोटो समयमै आर्थिक अनियमिता गरेको गुनासो बढ्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्