९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

बाधक आर्थिक विधेयक

खाद्य उत्पादनको प्रमुख साधन भूमिलाई मातासँग तुलना गरिएको छ । बच्चा जन्माउने, सृष्टि चलाउने, परिवारको पालनपोषण गर्ने, बीउवीजन भण्डारण गर्ने कुशल सिपकी खानी हुन् महिला ।

सहकारीमार्फत आर्थिक समृद्धि

सरकारले तीन खम्बे अर्थनीति अंगिकार गरेकाले सहकारी क्षेत्र मुलुकको आर्थिक समृद्धिको सारथी बन्न सक्ने सहकारीका सरोकारवालाले बताएका छन् । सहकारीमार्फत पुँजी, सीप परिचालन गरेर उत्पादन बढाएर समृृद्धिमा पुग्न सकिने बताए।

‘८ प्रतिशत वृद्धि गर्न १० खर्ब चाहिन्छ’

करिब २८ वर्ष बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका सुनिल केसी हाल एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । तत्कालीन ग्रिन्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका केसी सन् २००८ मा फाइनान्सियल मार्केट हेड भएपछि एनएमबी बैंकको नायब महाप्रबन्धकका रुपमा प्रवेश गरेका थिए ।  २०७३ साल चैत १ गतेबाट प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका केसी यसअघि एनएमबी बैंकमा नै नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । बैंकिङ क्षेत्रमा लामो अनुभव भएका केसीले एनएमबी बैंकलाई उत्कृष्ट बैंक बनाउने अभियानमा लागेको बताउँछन् । उनै अनुभवी  केसीसँग नागरिक परिवारका लागि विश्वमणि पोखरेल र विष्णु बेल्वासेले गरेको कुराकानी :

मुलुकभर नौ लाख औद्योगिक प्रतिष्ठान

प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को प्रारम्भिक नतिजाले देशभर कूल नौ लाख २२ हजार ४४५ औद्योगिक प्रतिष्ठान रहेको नयाँ तथ्याङ्क सार्वजनिक गरेकाे छ। केन्द्रीय तथ्याङ्क विभागले गरेको उक्त गणनमा ती प्रतिष्ठानमा ३४ लाख आठ हजार ७४६ जनशक्ति कार्यरत रहेको देखिएको छ।

सीपेक पाकिस्तानको आर्थिक भविष्य : पाकिस्तानी सेना प्रमुख

पाकिस्तानका सेनाप्रमुख जनरल कमार जाभेद बजवाले चीन–पाकिस्तान आर्थिक करिडोेर (सीपेक) पाकिस्तानको आर्थिक भविष्यसँग जोडिएको बताएका छन्। पाकिस्तानका लागि चिनिया राजदूतसँगको भेटमा सेनाप्रमुख बजवाले सीपेकको सुरक्षामा कुनै सम्झौता नहुने स्पष्ट गरे।

सरकार सुशासन र आर्थिक विकासमा केन्द्रित छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले सुशासन र आर्थिक विकासमा केन्द्रित भएर अघि बढेको बताएका छन्।  इन्टरनेशनल फेडरेशन अफ यादव चेम्बर्स अफ कमर्शद्वारा आज यहाँ आयोजित नेपाल–भारत व्यापार सम्मेलनको उद्घाटन गर्दै उनले अब ‘समृद्ध नेपाल र सुखी नेपाली’को उद्देश्य पूरा गर्न ढिलाइ गर्दैनौ भने।

मलेसियामा वेपत्ताका परिवारलाई आर्थिक सहयोग

‘हाम्रो आवाज परिवर्तन समाज नमस्कार अभियान’ नामक फेसबुक पेजका सञ्चालकले मलेसियामा वेपत्ता भएका एक कामदारका परिवारलाई आर्थिक सहयोग गरेको छ।

उद्यम विरोधी सोच

उद्योगी त्यो हो जसले अनुत्पादक सम्पत्तिलाई उत्पादक बनाउन सक्छ र जोखिम लिन सक्छ । उद्यमीको विकास नभएसम्म आर्थिक वृद्धिको सपना हासिल गर्न पनि सकिँदैन र रोजगारी सिर्जना गर्न पनि सकिँदैन ।

बिमस्टेक शिखर सम्मेलन : तीन देशका सरकार प्रमुख काठमाडाैं पुग्दै

आजबाट सुरु हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) कौ चौथो शिखर सम्मेलनमा सहभागी हुन तीन देशका सरकार प्रमुख काठमाडौं पुग्दैछन्।

बिमस्टेक सुदृढ बनाउने अठाेट

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) कौ चौथो शिखर सम्मेलन बिहीबार काठमाडौंमा सुरु हुँदैछ।

म्याग्दीकी पुजालाई पूर्व न्यायाधीशको सहयोग

चरम गरिबीको कारण आफूँले नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी म्याग्दीकी पुजा खत्रीलाई सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसीले आर्थिक सहयोग गरेका छन्।

आर्थिक समृद्धिका लागि जुम्ला लगानी सम्मेलन

जुम्लाको आर्थिक समृद्धिको लागि जुम्ला लगानी सम्मेलनको तीव्र तयारी भइरहेको छ। ‘विकास सामथ्र्यको उजागार’ भन्ने नाराका साथ भदौ २९ गते चन्दननाथ नगरपालिकाको कर्णाली प्राविधिक शिक्षालयको हलमा लगानी सम्मेलनको तयारी भइरहेको चन्दननाथ नगरपालिका जुम्लाले जनाएको छ।

जमानतको यात्रा अन्त्य भएको ग्रिसकाे घोषणा

ग्रीसले जमानतको लामो यात्राबाट मुक्ति पाएको प्रधानमन्त्री अलेक्सिस सिप्रासले मंगलबार बताएका छन्।  ‘अब हामीले आठ बर्ष लामो पीडादायी जमानतको यात्रा पार गरेका छौं,’ ग्रीसको आर्थिक संकट टार्न विभिन्न मुलुकबाट लिएको जमानत रकमबाट मुक्ति पाएको भन्दै प्रधानमन्त्री सिप्रासले बताए।

पक्षाघात समूहलाई सहयोग प्रदान

काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारीस्थित मेरुदण्ड पक्षघात समूह नेपाललाई पूर्वप्रहरी परिवार मञ्च बेलायतले २ लाख ५० हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ।

राष्ट्र बैंकले भन्याे : आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशङ्का नगर्नुस्

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७५/७६ मा आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशङ्का नगर्न संसदीय समितिलाई आश्वस्त तुल्याएको छ। प्रतिनिधिसभा, आर्थिक समितिको मंगलबारको बैठकमा बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पछिल्ला दुई वर्षमा कृषि, उद्योग र सेवा क्षेत्रमा भएको आर्थिक वृद्धिदरको विश्लेषणपछि गरिएको ८ प्रतिशत कायम हुने पर्याप्त आधार भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्