८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

अझै ५९ अर्ब शोधनान्तर घाटा

चालु आर्थिक वर्षको सुरुदेखि नै घाटामा गएको मुलुकको शोधनान्तर स्थिति फागुनसम्ममा आइपुग्दा ५८ अर्ब ९९ करोड रुपैयाँले घाटामा छ। अघिल्लो वर्ष फागुनसम्ममा यो २४ अर्ब ७३ करोड रुपैयाँ घाटामा थियो।

पुँजीगत खर्च ३५% मा सीमित

चालु आर्थिक वर्षको नौ महिना सकिए पनि विकास बजेट खर्चको स्थितिमा सुधार आउन सकेको छैन। दुई तिहाइ बहुमत र अर्थतन्त्रमा विज्ञ अर्थमन्त्री पाएको वर्तमान सरकारले विगत सरकारको तुलनामा खर्च बढाउने अपेक्षाविपरीत विकास खर्च निराशाजनक देखिएको हो।

नियम मिच्दै, ठेक्का लगाउँदै सरकार : असारमा मात्रै १९३ ठेक्का

तेस्रो चौमासमा एक सय ९३ वटा ठेक्का लागेका छन्। आर्थिक कार्यविधि नियमावली, २०६४ को व्यवस्थाअनुसार ठेक्कापट्टा स्वीकृत गर्ने काम पहिलो चौमास अर्थात् कात्तिकसम्म सम्पन्न गरिसक्नुपर्छ।

साढे दुई खर्ब राजस्व बक्यौता

सरकार दुई खर्ब ५२ करोड १३ लाख राजस्व बक्यौक्ता रहेको छ। सो कर बक्यौता चालू आर्थिक वर्षको मात्र नभइ धेरै अघिदेखिको हो।

‘सेटिङ’मा वैदेशिक सहयोग

नेपालमा तीव्र आर्थिक विकास गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ परिकल्पना साकार पार्न आन्तरिक स्रोत र पुँजीले मात्र सम्भव छैन। दोहोरो अंकमा आर्थिक विकास नगरी यो लक्ष्य भेट्न असम्भव छ र दोहोरो अंकमा आर्थिक विकासका लागि वैदेशिक लगानी/सहायता उल्लेख्य मात्रामा भित्र्याउनु अनिवार्य छ।

उच्च वृद्धिदर टिकाउन निर्यात बढाऊ

दक्षिण एसियाली क्षेत्रका मुलुकले निर्यात वृद्धिदर अझ माथि पु-याउन नसके उनीहरुले प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्य भेट्न नसक्ने विश्व बैंकले जनाएको छ।

नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने : विश्व बैंक

दक्षिण एशियामा सबैभन्दा कम आर्थिक वृद्धि गर्ने देशको सूचीमा अफगानिस्तान परेको छ। अफगानिस्तानको सन् २०१९ मा साढे दुई प्रतिशत आर्थिक वृद्धि हुने बताएको छ।

बाराका पीडितलाई आर्थिक सहयोग

गिरिजाप्रसाद कोइराला फाउन्डेसन, रामेछापले हुरीबतासपीडितका लागि संकलन गरेको रकम जिल्ला प्रशासन कार्यालय (जिप्रका) रामेछापमार्फत बारा, जिप्रकामा पठाएको छ।

एडिबी अनुमान– यो वर्षको आर्थिक वृद्धिदर ६.२%

एसियाली विकास बैंक (एडिबी)ले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ। एडिबीले आफ्नो पछिल्लो समष्टिगत आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै ६.२ प्रतिशत आर्थिक वृद्धिदरको अनुमान गरेको हो।

चीनको चमत्कार

सन् १९७८ मा नेता तङ स्यावोफिङले सुधार र खुलापन नीति सुरु गर्दासम्म चीन अत्यन्त गरिब राष्ट्रमा गनिन्थ्यो। सन् १९८० देखि ९० को दशकसम्म चीन विश्वबाट धेरै अनुदान लिने देश थियो।

५ वर्षमा नेपालको कुल लगानी साँढे ९२ खर्ब पुग्ने, कसको कति लगानी रहने ?

सरकारले लक्षित विकास हासिल गर्न अबको ५ वर्षमा ९२ खर्ब ४६ अर्ब ३९ करोड रुपैयाँ खर्च गर्नुपर्ने भएको छ।

अंगुरखेतीको लागि पकेट क्षेत्र बन्दै त्रिपुरासुन्दरी

नगरपालिकाले आर्थिक सम्बृद्दिको आधार अंगुरखेतीलाई बनाउन भारतको महाराष्ट्रमा पर्ने नासिकबाट अंगुरको बिरुवा ल्याएर ब्यवसायिक खेतीको शुरुवात गरेको हो।

पत्रकार बुढाथोकीलाई कतार च्यारिटीको आर्थिक सहयोग

कतार च्यारिटीले आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीलाई आर्थिक सहयोग गरेको छ। उच्च रक्तचाप र मधुमेहका कारण मल्टिपल हर्टट्याक भई उपचारका क्रममा रहेका पत्रकार बुढाथोकीलाई नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को संयोजनमा च्यारिटीले सहयोग प्रदान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्