८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

राष्ट्रपति भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजारका अध्यक्षको भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमरसियल स्टक इन्टरप्राइजेज) को संयुक्त आर्थिक समितिका अध्यक्ष वाङ फुकिङ तथा चीन–नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तिले भेटवार्ता गरेका छन्।

अर्थतन्त्रको आकार ६.८१ प्रतिशत बढ्ने

चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६.८१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको चालु आवको राष्ट्रिय लेखा तथ्यांकअनुसार मुलुकको कुल ग्राहस्थ उत्पादन (जिडिपी) ३४ खर्ब ६४ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण छ। चालु आवका

प्रतिव्यक्ति आय बढ्यो : तथ्यांक विभाग

चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत हुने भएको छ। केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०७५/७६ को राष्ट्रिय लेखा तथ्याङ्क’अनुसार चालू आर्थिक वर्षको आर्थिक अवस्थाका बारेमा प्रक्षेपण गरेको हो। सरकारले भने चालू आर्थिक वर्षमा आठ प्रतिशत बढी आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो। पछिल्ला तीन वर्षमा निरन्तररुपमा ६ प्रतिशतबढी आर्थिक वृद्धिदर हुँदै आएको छ। तीव्रतर आर्थिक वृद्धि हुने देशमा नेपाल परेको छ।

आर्थिक अभावमा उपचार नहुँदा आठ बर्षदेखि ओछ्यानमै

बाह्रै महिना जस्तापाताको विस्तरा। एउटा होचो सिरानीको टेको। पातलो कम्बल। गुफामा गुम्सिएर निसासिँदो अनुहार देखाएझै सेतो प्लाष्टिकको पालभित्र जीवनको गुहार माग्नु उनको दैनिकी बनेको छ।

बजेट बाहिरबाट २९ प्रतिशत खर्च

दातृ निकाय तथा विभिन्न मुलुकहरुले गत आर्थिक वर्ष नेपाललाई प्रदान गरेको कुल विकास सहायताको २९ प्रतिशत हिस्सा बजेटरी प्रणालीभन्दा बाहिरबाट खर्च गरेका छन्।

नौ महिनामा १२ हजार पर्यटक भित्रिए

चालु आर्थिक वर्षको नौ महिनामा १२ हजार स्वदेशी तथा विदेशी पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्ज भ्रमण गरेका छन्। निकुञ्जभित्र रहेका प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका ती पर्यटक आएका हुन्। निकुञ्जको तथ्यांक अनुसार त्यस अवधिमा भ्रमण गरेका १२ हजार दुई सय ६४ पर्यटकमध्ये तीन हजार ३७ नेपाली, नौ हजार ४५ विदेशी र तीन हजार नौ सय ६ सार्क राष्ट्रका पर्यटक छन्।

‘सोक्लामा छिट्टै आर्थिक समृद्धि ल्याउँछौं’

भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले केही वर्षभित्रै सोक्ला, खेलाप, न्यागल, फूलपा, नागदह गाउँका जनताको आर्थिकस्तरमा उल्लेख्य परिवर्तन आउने बताएका छन्। मेयर केसीले तेस्रो तामाकोसी जलविद्युत् आयोजनासँगै यहाँको आर्थिक अवस्थामा परिवर्तन आउने उनले बताए।

चीनः विश्व अर्थतन्त्रको महत्वपूर्ण इन्जिन

चीनले पछिल्लो समय बारम्बार दोहो-याउँदै आएको पदावली हो ‘सुधार र खुलापन।’ सुधार र खुलापन विशुद्ध आर्थिक मुद्दा हुन्। सन् १९७८ सम्म चीन बन्द समाज थियो। त्यतिबेलासम्म चीन विदेशीका लागि अहिलेको उत्तरकोरिया जस्तै थियो।

नौ महिनामा १२ प्रतिशत बजेट खर्च

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा १२ प्रतिशत बजेट खर्च गरेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि २६ अर्ब २८ करोड ३६ लाख अख्तियारी भएकोमा तीन अर्ब सात करोड २५ लाख रुपैयाँ खर्च भएको जनाएको छ।

आठ महिनाको व्यापार घाटा ८ खर्ब ८७ अर्ब

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा साढे २३ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा कुल व्यापार घाटा आठ खर्ब ८७ अर्ब ८९ करोड पुगेको छ।

६ महिनादेखि भन्सार राजस्व ओरालोमा

वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैतसम्ममा लक्ष्यभन्दा ३५ प्रतिशत कम राजस्व असुलेको छ। मुलुककै प्रमुख नाकामा रहेको यो भन्सार तालुक निकाय भन्सार विभागले सम्भावना आँकलन गर्दै दिएको मासिक लक्ष्यमा पुग्न लागतार ६ महिनादेखि असफल छ।

‘समृद्धिका लागि सूचनाको हक अत्यावश्क’

आर्थिक समृद्धिका लागि सूचनाकान्धी कानुनलाई उत्कृष्ट बनाउनुपर्नेमा शुक्रबार हेटौंडामा आयोजित सूचनाको हकसम्बन्धी अन्तक्रिया कार्यक्रमका सहभागीले बताएका छन्।

'आर्थिक वृद्धिदर सात प्रतिशत माथि'

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर सात प्रतिशतभन्दा माथि हुने बताएका छन्। बुधबार बिराटनगरमा नेरुडे लघुवित्त वित्तीय संस्थाको नवनिर्मित भवनको उद्घाटन गर्दै गभर्नर नेपालले उक्त धारणा राखेका हुन्।

ठेक्का व्यवस्थापनमा सधैं ढिलासुस्ती

आर्थिक कार्यविधि २०६४ बमोजिम ठेक्कापट्टा स्वीकृत गर्ने कार्य आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा गरिसक्नु पर्छ

चैतमा मात्रै १२ अर्ब रकमान्तर

अर्थ मन्त्रालयका अनुसार पुष्पलाल लोकमार्गअन्तरगतका पाँच आयोजनाका लागि दुई अर्ब चार करोड रुपैयाँ रकमान्तर गरिएको छ। नागढुंगा नौबिसे सुरुङ मार्ग निर्माणका लागि जग्गा अधिग्रहण गर्न एक अर्ब ८१ करोड रुपैयाँ निकासा दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्