८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

सेजमा पूर्वाधार सुविधा बढाउन जोड

बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्रअन्तर्गत सञ्चालनको तयारीमा रहेको ‘गार्मेन्ट प्रोसेसिङ् जोन (जिपिजेड)’मा थप पूर्वाधारको व्यवस्था भए मात्र उद्योग स्थापना गर्न सकिने सरोकारवाला उद्योगीले बताएका छन्। अहिलेकै अवस्थामा तयारी पोसाक उद्योग स्थापना गर्न बढी लगानी पर्ने भएकाले पूर्वाधार सुविधा बढाउनुपर्ने उनीहरुको माग छ।

आर्थिक वृद्धि ८.५ प्रतिशत

अर्थमन्त्री युवराज खतिालु आर्थिक वर्षको तुलनामा आउँदो वर्षका लागि ३० प्रतिशतले पुँजीगत बजेट वृद्धि गरेका छन्।

चालु आवमा आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्छः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने बताएका छन्। आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्ने क्रममा चालु आवको कार्यप्रगतिबारे जानकारी गराउँदै चालु आवमा आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने बताए।

आर्थिक वर्ष २०७६/७७ काे बजेट भाषण [LIVE]

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि मुलुकमा दीर्घकालीन महत्व राख्ने उद्देश्यका साथ बजेट संसद्को संयुक्त सदनमार्फत सार्वजनिक गरिरहेका छन्।

नेपाल तेस्राे नम्बरमा

दक्षिण एसियाली मुलुकमा नेपालको आर्थिक वृद्धि भारत र बंगलादेशपछि तेस्रो स्थानमा पुग्ने सरकारले प्रक्षेपण गरेको छ।

विद्युत् पहुँचमा प्रदेशबीच फराकिलो अन्तर

पछिल्लो समय विश्वभर विकास निर्माण र सेवा, सुविधामा समन्यायको अवधारणा अवलम्बन गर्ने क्रम बढे पनि नेपालमा भने ठीक उल्टो देखिएको छ। खासगरी विद्युत् सेवा उपयोगको दृष्टिकोणले जुन प्रदेश सबभन्दा बढी धनी छ, तिनै प्रदेशमा बस्ने ठूलो संख्याका बासिन्दा विद्युत् उपयोगबाट वञ्चित रहेको अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

जिडिपीमा उद्योगको योगदान ५.६ प्रतिशतमात्र

सरकारले निजी क्षेत्रको सहभागिता बढाएर मुलुकमा आर्थिक समृद्धि ल्याउने बताइरहँदा कुल गार्हस्थ उत्पादन (जिडिपी)मा औद्योगिक क्षेत्रको योगदान भने उत्साहजनक देखिएको छैन। दुई तिहाइको स्थिर सरकारपछि मुलुकमा लगानीको वातावरण बनेर औद्योगिकीकरण हुने अपेक्षा गरिए पनि यो वर्ष जिडिपीमा औद्योगिक क्षेत्रको योगदान पोहोरकै हाराहारी छ।

प्रतिव्यक्ति आय बढ्यो, गरिबी घट्यो

उनले उच्च आर्थिक वृद्धि, सामाजिक तथा आर्थिक पूर्वाधारमा भएको लगानी र विप्रेषण प्रवाहमा रहेको वृद्धिका कारण गरिबी क्रमिक रुपमा घट्दै गएको बताए। सर्वेक्षणमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या १८ दशमलव ७ प्रतिशतमा झरेको उल्लेख गरिएको छ।

नेपालमा ऊर्जाको भविष्य र यसका चुनौती

कुनै पनि देशको आर्थिक विकासकालागि ऊर्जा एउटा जीवनदायी रक्त हो जसको अभावमा विकासको महारथ गुडाउने कल्पना पनि गर्न सकिँदैन । कुनै पनि मुलुक कति वैभवशाली छ भन्ने कुराको मापन त्यस देशले उपयोग गर्ने प्रतिव्यक्ति ऊर्जाको अनुपातले गर्छ ।

व्यवसायलाई निरुत्साहित हुने गतिविधि सरकारबाटै भयोः पाण्डे

उनले व्यवसायलाई निरुत्साहित हुने खालका गतिविधि सरकारी तहबाटै भएकाले नेपालको समृद्धि हुन नसकेको बताएका हुन्।

बिदेसिएका श्रीमानकाे प्रतीक्षामा २६ वर्ष

घरको आर्थिक समस्या हल गर्न बिदेसिएका श्रीमान् उतै हराएपछि दिलसराले कष्टका साथ बालबच्चा हुर्काइन्। चार छोरीको विवाह भइसकेको छ। हाल उनी छोरासँग बसिरहेकी छन्।

आर्थिक विकासबारे भक्तपुरमा राष्ट्रिय सम्मेलन हुने

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेज भक्तपुरले आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दुईदिने राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलन आगामी जेठ ३१ शुक्रबार र ३२ गते शनिबार भक्तपुरमा हुने कलेजले जनाएको छ।

जिप चालकले प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोजेपछि...

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीलाई १०० रुपैयाँ दिइ आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्