४ कार्तिक २०८१ आइतबार
image/svg+xml

आर्थिक मन्दीको प्रभाव कायमै रहने: विश्व बैंक

विश्व बैंकले सन् २०२३ मा विश्वका अधिंकाश राष्ट्रमा आर्थिक मन्दीको प्रभाव कायमै रहने प्रक्षेपण गरेको छ।

मन्त्री श्रेष्ठको निर्देशन कार्यान्वयन होला?

उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पुस ११ गते सपथग्रहण लगत्तै सिंहदबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हाले।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले समग्र आर्थिक विकासमा योगदान दिन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलले समग्र आर्थिक रुपको विकास गर्ने बताएका छन्। विमानस्थलले सिंगै राष्ट्रको विकासमा योगदान दिने उनले बताए।

एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

एभरेष्ट बैंकले धुनिबेशी नगरपालिका वडा-७ खानीखोला धादिङमा अवस्थित श्री मच्छिन्द्र माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ।

विश्वकपमा पाएको सफलताले अर्जेन्टिनामा एकता

पछिल्लो एक महिना कप्तान लियोनल मेसी र अर्जेन्टिनाका अन्य खेलाडीले समर्थकमा सफलताको खुसीका साथै एकता पनि ल्याए।

आर्थिक समृद्धिका लागि साउदीसँग साझेदारी

मुलुकको आर्थिक समृद्धिका लागि साउदी अरेयिबासँग साझेदारी गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्।

आर्थिक तरलता: पाँच सहकारी समस्यामा

भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकारभित्र रहेका तीन र क्षेत्राधिकार बाहिरका दुई सहकारीमा आर्थिक तरलताको समस्या देखिएको हो।

अर्थतन्त्र संकटमा होइन, दबाब र चुनौतिमा छः अर्थमन्त्री

बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र नबुझेकाले मात्रै नेपालको अर्थतन्त्र संकटमा छ भन्ने गरेको बताएका हुन्।

पर्यटनमा दलीय प्रतिवद्धता

तीनवटै दलले गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्ने, पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने, पर्यटकको बसाई र खर्च बढाई विदेशी मुद्रा भित्र्याउने योजनालाई पनि चुनावी प्रविद्धतापत्रमा समावेश गरेका छन्।

आर्थिक मुद्दामा राजनीतिक दलको कमजोर भूमिका

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गएको गएपनि आर्थिक गतिविधि उकास्ने खालका गतिविधिलाई दलहरुले चुनावी नारामा समेट्न नसकेको व्यवसायीको गुनासो छ। व्यवसायीका अनुसार विकासे पूर्वाधारका धेरै योजनाबारे दलका नेताले चुनावी नारा बनाउन सकेका छैनन्।

अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा जलवायुवित्तको मुद्दा उठाउन सरकारलाई विज्ञको सुझाव

विज्ञहरुले जलवायु परिर्वतन सम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा जलवायुजन्य विपद्का कारण हुने गैरआर्थिक हानी नोक्शानीको विषयलाई पनि सम्बोधन गर्नेगरी वित्त परिचालन गर्नुपर्ने एजेण्डालाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्।

पोखराका व्यवसायीको अनुरोधः साँवा र ब्याज असुलीका लागि ताकेता नगरिदिनुस्

कोरोना भाइरस संक्रमणबाट थलिएको पर्यटन क्षेत्र माथि उठ्न नसकेको भन्दै बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने कर्जाको साँवा र ब्याज तिर्न सक्ने अवस्था नरहेको व्यवसायीले बताएका छन्।

विश्वव्यापी आर्थिक पुनर्उत्थान ओरालोतफ

विश्वमा देखिएको उच्च र लगातार देखिएको मुद्रास्फीति नियन्त्रण गर्न केन्द्रीय बैंकहरूले गरेको हस्तक्षेपले आर्थिक गतिविधिलाई निरुत्साहित पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्