९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

विपन्नका नाममा आर्थिक सहायता: कार्यकर्ता पोस्ने अस्त्र

गरिब, असहायलाई उपचार खर्च उपलब्ध गराउन सुरु गरिएको आर्थिक सहायता वितरण अहिले राजनीतिक दलका कार्यकर्ता पोस्ने गतिलो अस्त्र बनेको छ।

अपाङ्ग एकता अवाज केन्द्रलाई आर्थिक सहयोग प्रदान

काभ्रे सेवा समाज युएईले एक लाख पच्चिस हजार रुपैया आर्थिक सहयोग गरेको छ। समाजले काठमाडौंको संयुक्त अपाङ्ग एकता अवाज केन्द्र गोकर्णलाई  एक लाख र प्रज्ञा चक्षु बालबालिका अपाङ्ग केन्द्र बनेपालाई पच्चिस हजार  रुपैया आर्थिक सहयोग गरेको हो।

आर्थिक वर्षको अन्तिममा खर्च भुक्तानी गर्ने प्रवृत्ति रोक्न निर्देशन

व्यवस्थापिका संसदको अर्थ समितिले आर्थिक वर्षको अन्तिममा आएर खर्च भुक्तानी गर्ने प्रवृत्ति रोक्न सरकारलाई निर्देशन दिएको छ। समितिले मंगलबार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मन्त्रालय तथा महालेखा नियन्त्रक कार्यालयका अधिकारीहरुलाई बोलाएर अन्तिम महिनामा आएर चेक काट्ने पवृत्ति रोक्न निर्देशन दिएको हो।

आर्थिक सम्वृद्धिका लागि एनआरएनको पूँजी परिचालन महत्वपूर्ण : पन्त

गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले नेपालको आर्थिक सम्वृद्धिमा गैरआवासीय नेपालीको पूँजी परिचालन महत्वपूर्ण हुने बताएका छन्। रसियाको मस्कमो आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वभरि छरिएर रहेका नेपालीले आर्जन गरेको पूँजी (ज्ञान, सीप र धन) को परिचालनबाट नेपालले ठोस रुपमा आर्थिक फड्को मार्न सक्ने बताए।

द्रुत मार्ग आर्थिक विकासको मेरुदण्ड

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ काठमाडौँ द्रुत मार्गको निर्माणले तराई मधेसको आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास यस क्षेत्रका उद्योगी व्यापारीले लिएका छन् ।

आर्थिक वर्ष ०७४/७५ को बजेट आज

अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार आगामी आर्थिक वर्ष २०७४/७५ का लागि आय–व्यय विवरण (बजेट) संसद् समक्ष प्रस्तुत गर्दैछन्। संविधानमा प्रत्येक वर्ष बजेट सार्वजनिक गर्ने दिन जेठ १५ तोकिएको छ।

उच्च आर्थिक वृद्धिको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याएको छ। चालु आर्थिक वर्षमा हासिल गरेको उपलब्धिलाई स्थायित्व दिँदै आर्थिक वर्ष ०७४/७५ मा उच्च आर्थिक वृद्धि हुने गरी राष्ट्रिय महŒवका योजनालाई निरन्तरता दिने योजनासहित कार्यक्रम ल्याएको छ।

महिलाको आर्थिक सक्षमता

व्यावहारिकरूपमै सक्रिय भएर, कामको धारमा, खुबीको आधारमा आफ्नो दक्षताको प्रस्तुति दिने हो भने कर्म र जिम्मेवारी अनि सहभागिताले एकदिन बराबरीको स्थितिमा अवश्य पुर्‍याउनेछ र महिला आफैंमा आत्मनिर्भर बन्न सकेको अवस्था आउनेछ ।डा.नम्रता पाण्डे

जुगल गाउँपालिकाको पहिलो बैठक, मृगौला पीडितलाई १ लाख आर्थिक सहायता

नवनिर्वाचित जुगल गाउँपालिकाका जनप्रतिनिधिको पहिलो बैठकले मृगौला पीडितलाई आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ।

नेपालको आर्थिक प्रगतिमा नर्वे सन्तुष्ट

नेपालका लागि नर्वेका राजदूत चेल टोरमेड पिटर्सेनले नेपालको आर्थिक  प्रगतिमा नर्वे खुशी र सन्तुष्ट रहेको बताएका छन् ।

नेपालको आर्थिक वृद्धि दर ७.५ प्रतिशत

दुई दशकपछि पहिलोपटक नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशतपुगेको छ। विश्व बैंकले बिहीबार जारी गरेको सूचनाअनुसार बजार मूल्यकाआधारमा नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशतपुगेको हो।

मेयर उम्मेदवारका अजेन्डा : पूर्वाधार विकास र आर्थिक समृद्धि

स्थानीय चुनावमा प्रायः उम्मेदवारले विकास, समृद्धि, सुशासन, रोजगारी जस्ता विषयलाई प्रमुख अजेन्डा बनाएका छन्। उनीहरू आफ्नो अजेन्डा लिएर मत माग्न घरदैलो अभियानमा व्यस्त छन्।

काँग्रेसले आर्थिक क्रान्तिको पनि नेतृत्व गर्छ : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक क्रान्तिको नेतृत्व गरेको काँग्रेसले आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताएका छन् ।

आर्थिक सङ्घ स्थापनामा विशेष जोड

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का अर्थमन्त्रीहरुको शुक्रबार सम्पन्न ११ औँ अनौपचारिक बैठकले दक्षिण एसियाको आर्थिक एकीकरण र दक्षिण एसियाली आर्थिक सङ्घ स्थापनामा विशेष जोड दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्