९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

‘आर्थिक विकास नेपाल र नेपालीको लक्ष्य’

बेलायतको प्रतिनिधिसभाका सदस्य क्रिस डेभिसले आर्थिक विकास नेपाल र नेपालीको अहिलेको लक्ष्य हुनुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आइतबार संयुक्त अधिकारज्यको वेल्सको राजधानी कार्डिफमा आयोजित समारोहमा उनले बेलायत र नेपालबीचको दुईसय वर्षभन्दा पुरानो दौत्य सम्बन्धको चर्चा गर्दै आर्थिक समृद्धि नेपालको अहिलको मुख्य लक्ष्य हुनुपर्ने बताए।

मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा

घरेलु तथा साना उद्योग महासंघले नयाँ सरकार गठनपछि मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने आशावादी रहेको जनाएको छ । महासंघले केपी शर्मा ओली प्रधानमन्त्री भएकोमा बधाई समेत दिएको छ।

वाम आर्थिक समृद्धिको कार्ययोजना तयार

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त कार्यदलले सरकारको आर्थिक समृद्धिको कार्ययोजनालाई अन्तिम रुप दिएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा पाँच खर्बको व्यापार घाटा

चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा १४.८ प्रतिशतले बढेर रु ४ खर्ब ९३ अर्ब ४२ करोड पुगेको छ । आर्थिक वर्ष २०७३/७४ मा सोही अवधिमा व्यापार घाटा रु ४ खर्ब २९ अर्ब ८७ करोड रहेको थियो । गत आवको तुलनामा चालु आवमा व्यापार घाटा रु ७१ अर्ब ४० करोडले बढेको छ।

‘आर्थिक विकासका लागि काम गर्छु'

प्रदेश ७ मा एमालेका अर्जुन थापा निर्विरोध सभामुख निर्वाचित भएका छन। सभामुख निर्वाचित भएपछि उनले प्रदेश ७ को आर्थिक विकास र स्मृद्धीका लागी नियम र कानुन बनाउन भूमिका खेल्ने प्रतिक्रिया दिएका छन।

चालू आर्थिक वर्षमा १५ को मृत्यु

भक्तपुर थिमीका ६६ वर्षीय फर्निचर व्यवसायी जगतबहादुर श्रेष्ठ बुधबार मध्यपुर थिमी चारदोबाटोमा जेब्राक्रसिङमा ठहरै भए । बिहान साढे पाँच बजे काठमाडौतिरबाट आएको सवारी साधनले ठक्कर दिँदा उनको जेब्राक्रसिङमै मृत्यु भएको हो । द्रुत गतिको ठक्करका कारण उनको शरीर जेब्राक्रसिङबाट पूर्वतिर दुई सय मिटर टाढा हुत्तिएको थियो।

कार्यदलको प्रतिवेदन : आर्थिक कुटनीतिमा जोड

उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलले प्रधानमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाएको छ। कार्यदलले बिहीबार विहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्नो प्रतिवेदन बुझाएको हो।

संघीयताको आर्थिक स्रोत

‘गाउँगाउँमा सिंहदरबार’ को नारासाथ सुरु भएको संघीयता सफलताका लागि केन्द्रको सिंहदरबारको खर्च घटाउनु आवश्यक छ । यसो भयो भनेमात्र प्रदेशहरू सञ्चालनका लागि खर्च जुटाउन सहज हुनेछ।

सुपर ग्यास दुर्घटनाका मृतक परिवारलाई आर्थिक सहयोग

वीरगन्जको वडा नम्बर १८ सुखचैनास्थित सुपर ग्यास उद्योगको आगलागी दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारजनलाई आर्थिक सहयोग सहयोग गरिएको छ।

आर्थिक वृद्धिदर ८ प्रतिशत नघटाउने भारतीय लक्ष्य

भारत सरकारले आर्थिक वृद्धिदर ८ प्रतिशतभन्दा माथि पुर्याउने लक्ष्यका साथ आर्थिक वर्ष २०१८-१९ को बजेट सार्वजनिक गरेको छ ।

कृत्रिम गर्भाधान अभियानले किसानको आर्थिकस्तर सुध्रदै

जिल्ला पशुसेवा कार्यालयले थालेको कृत्रिम गर्भाधान अभियानले दुध उत्पादन बढ्न गई किसानको आर्थिक जीवनस्तर सुध्रन थालेको छ।  आर्थिक वर्ष २०७३–७४ मा १५ हजार २६६ पशुमा कृत्रिम गर्भाधान गराइएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७२–७३ मा ११ हजार ४५६ पशुमा कृत्रिम गर्भाधान गराइएको थियो।

प्राकृतिक स्रोतको सदुपयोगबाट आर्थिक समृद्धि : भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जलविद्युत् विकासमा लगानीमैत्री नीति निर्माण गर्न र त्यसलाई कार्यान्वयन गर्न सरकार सफल हुने विश्वास व्यक्त गरकी छन्।

‘सूचना प्रविधिको विकासबाट आर्थिक समृद्धि’

बिहीबार सुबिसु क्यान इन्फोटेक–२०१८ उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सूचना, सञ्चार प्रविधि क्षेत्रलाई प्राथमिकतामा नराख्दासम्म मुलुकको आर्थिक समृद्धि नहुने बताएका छन् । क्यान महासंघले २४औं संस्करणको रुपमा सुरु गरेको सूचना प्रविधि मेला राजधानीको भृकुटीमण्डपमा मंगलबारसम्म सञ्चालन हुनेछ ।

१८ वर्षको हुँदापनि बढेन शरीर, उपचार गर्न आर्थिक अभाव

छेडागाड नगरपालिका १० काफलाका हस्ते पुनको उमेर १८ वर्ष भयो। उमेरले १८ बर्षको तन्नेरी अवस्थामा पुगेको भएपनि उनको अवस्थाका भने ५ वर्षका वालकको जस्तो छ।

रुवान्डाको जातीय नरसंहार, आर्थिक प्रगति र नेपाल

सहारा मरुभूमिको दक्षिणमा पर्ने रुवान्डा अफ्रिका महादेशको एक सानो, भूपरिवेष्ठित र विपन्न मुलुक हो। सन् १९९४ मा यहाँ भएको जातीय नरसंहारले संसारका धेरै देशहरूको ध्यान आकर्षित गर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्