९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

आर्थिक गणनाका लागि तयारी पूरा

आर्थिक गणनाका लागि खोटाङमा पूर्वतयारी थालिएको छ। आगामी वैशाख १ गतेदेखि जेठ ३१ गतेसम्म सञ्चालन हुने आर्थिक गणनाका लागि गणक नियुक्ती, सचेतनामूलक कार्यक्रम, प्रचार–प्रसार लगायतका गतिविधि गरिएको केन्द्रीय तथ्यांक विभाग, आर्थिक गणना कार्यालय खोटाङले जनाएको छ।

सगरमाथा आरोही तामाङलाई आर्थिक सहयोग

थोकर फिल्मस् प्रालिले सगरमाथा आरोहण गर्न लागेकी शर्मिला स्याङ्तान तामाङलाई आर्थिक सहयोग प्रदान गरेको छ।

'नेपालकाे आर्थिक प्रगति र स्थायित्वमा भारतीय सहयाेग'

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसँग भेटवार्ता गरेका छन्।

आर्थिक गणना कार्य प्रभावकारी बनाउन सरोकारवालाको सुझाव

आर्थिक क्रियाकलाप गर्ने प्रतिष्ठानको संख्या,वैधानिक स्थिति,क्षेत्रगत प्रतिष्ठानको घनत्व,लिङ अनुसारको रोजगारीको स्थिति र बैदेशिक पुँजीको लगानी लगायतका सूचक प्राप्तीका लागि सुरु हुन लागेको आर्थिक गणना कार्य प्रभावकारी बनाउन ताप्लेजुङका सरोकारवालाले सुझाएका छन्।

आर्थिक कार्यविधि विधेयक पारित

प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने सम्बन्धी विधेयक पारित भएको छ। सोमबार बसेको प्रदेससभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले राखेको आर्थिक कार्यविधि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रदेससभाले सर्वसम्मत पारित गरेको हो।

आर्थिक गणना वैशाख १ देखि

आगामी वैशाख १ गतेदेखि जाजरकोटमा आर्थिक गणना शुरु हुने भएको छ। जिल्लाको समग्र आर्थिक क्रियाकलापको स्थिति पत्ता लगाउन आर्थिक गणना गर्न थालिएको हो।

आर्थिक क्षेत्रमा महिला सहभागिता न्यून

आर्थिक क्षेत्रमा महिलाको पहुँच बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । आर्थिक क्रियाकलापमा पुरुषको भूमिका हाबी हुँदा लैंगिक समानताको नाराले सार्थकता पाउन नसकेको उनीहरुको भनाइ छ।

सरकारले आर्थिक वृद्धिदरको लक्ष्य घटायो, आर्थिक वृद्धिदर ६ प्रतिशत

सरकारले चालु अर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने जनाएको छ। अर्थमन्त्रालयले बुधबार मध्यावधि समिक्षा गर्दै आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत रहेको जनाएको हो।

नेपाल–चीनबीच आर्थिक र व्यवसायिक सहकार्य गर्ने समझदारी

नेपाल र चीनका उद्योगीबीच आर्थिक र व्यवसायिक सहकार्य गर्ने समझदारी भएको छ। बुधबार नेपाल उद्योग वाणिज्य महासंघ र चीनको लिन्यी ट्रेड सीटी एड्मिनिष्ट्रेटिभ कमिटीबीच व्यवसायिक सहकार्यको समझदारी भएको हो।

आर्थिक विकास र समृद्धिमा एकै मत

नयाँ संविधानअनुसार निर्वाचित प्रतिनिधिसभाकोे पहिलो बैठकलाई सम्बोधन गर्दै दलका शीर्ष नेताले आर्थिक विकास र समृद्धिको अजेन्डामा जोड दिनुपर्ने धारणा राखेका छन्।

परराष्ट्र, सुरक्षा र आर्थिक नीतिमा राष्ट्रिय सहमति आवश्यक : उपेन्द्र यादव

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधानमा संरचनागत विभेद रहेको बताएका छन्। संसद बैठकमा बोल्दै यादवले यो देशको लागि हानिकारक हुने बताए। उनले संविधानलाई संशोधन गरेर अघि बढ्नु पर्ने प्रष्ट पारे। ‘संविधानमा रहेका कमिकमजोरीलाई सच्याउँदै सबै समुदायलाई अपनत्व महशुस गर्ने बनाउनु पर्छ’, उनले भने ‘सबैले संविधानमा गर्व गर्ने सक्ने बनाउनु पर्छ।‘

कात्तिकभित्रै दोहोरो अंकको आर्थिक वृद्धि : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँग सहकार्य गरी आउँदो आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक वृद्धि पुर्‍याउने सरकारको योजना रहेको बताएका छन्।

आर्थिक वृद्धिका लागि सरकार अग्रसर : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक वृद्धि पु¥याउने योजनामा सरकार लागेको बताएका छन्।

आर्थिक कारणले धरापमा छ संघीयता ?

संविधानले व्यवस्था गरेबमोजिम संघीय संसद्का अतिरिक्त सातै प्रदेशका विधानसभाले पूर्णता पायो । केन्द्र तथा प्रान्तमा सरकार गठनले रफ्तार लिँदो छ । लामो समयदेखि जनप्रतिनिधिबिहीनतामा रहेका स्थानीय तहले पदाधिकारी पाए । दुवै तह जोड्दा मन्त्री १ सय पुग्ने भए । सांसद संख्या झण्डै ९ सय पुग्यो।

आर्थिक सर्वेक्षण अगामी वैशाख १ देखि शुरु हुने

राष्ट्रिय आर्थिक सर्वेक्षण अगामी वैशाख १ गतेदेखि शुरु हुने भएको छ। केन्द्रीय तथ्याङ्क विभागले सञ्चालन गर्ने सो सर्वेक्षणको मुख्य ध्येय केन्द्र, प्रदेश तथा स्थानीय तहको विकास योजना तर्जुमा तथा नीति तयार गर्न आवश्यक पर्ने तथ्याङ्क संकलन गर्नुरहेको छ। यसका लागि विभागले ७७ जिल्लामा आर्थिक गणना कार्यालय स्थापना गर्ने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्