२४ पुस २०८१ बुधबार
image/svg+xml

पर्यटनले पनि जोडिँदै नेपाल–भारत

लामो दारी, हँसिलो चेहरा, सामान्य पोसाक। मोटो जीउडाल भए पनि सधैं फूर्तिलो देखिने उनको प्रत्येकजसो दिन नयाँ–नयाँ गाउँमा बित्छ। काँधमा कपडाको सामान्य झोला भिरेर कहिले भारतको दार्जिलिङ, कहिले सिक्किम र कहिले सिलिगुडी पुग्दै पर्यटनका सरोकारवालालाई झक्झक्याइरहने उनलाई नचिन्ने पर्यटनकर्मी पूर्वी नेपालमा पनि कमै होलान्।

‘बृहत्तर विराट विकास क्षेत्र’ मा स्थायी राजधानीको तयारी

प्रदेश १ को राजधानी दाबी गरिरहेका विराटनगर, इटहरी, गोठगाउँ, विराटचोक, धरानलगायतलाई समेटेर ‘बृहत्तर विराट विकास क्षेत्र’ बनाउने र त्यसैलाई स्थायी राजधानी बनाउने गरी प्रदेश सरकारले विधेयक ल्याउने तयारी थालेको छ।को राजधानी दाबी गरिरहेका विराटनगर, इटहरी, गोठगाउँ, विराटचोक, धरानलगायतलाई समेटेर ‘बृहत्तर विराट विकास क्षेत्र’ बनाउने र त्यसैलाई स्थायी राजधानी बनाउने गरी प्रदेश सरकारले विधेयक ल्याउने तयारी थालेको छ।

मधेसको राजनीतिक स्केच

मधेसको भौगोलिक परिभाषा के हो ? आज पनि यो प्रश्नको परख गर्दा धेरै थरि मत बाझिनेछन्। नेपालको पूर्वदेखि पश्चिमसम्मको दक्षिणी समथर भूभागलाई ‘मधेस’ भन्नु ऐतिहासिक र राजनीतिक रूपमा कति ठीक वा बेठीक ? मधेस र तराईबीच भिन्नता के हो ? यस्ता धेरै प्रश्नमा लामो छलफल गर्न सकिन्छ।

पृथ्वीनारायणको कालजयी उक्ति

नेपालको भौगोलिक सीमा एकीकरण अभियन्ता पृथ्वीनारायण शाहको २ सय ४४ वर्षअघिको विचार र उनको उद्गार आजका समयमा पनि सान्दर्भिक पाइन्छ। मर्नुभन्दा पहिले उनले नेपालको आन्तरिक सुरक्षा, कूटनीति, परराष्ट्र नीति, आर्थिक, सामाजिक तथा सीमासम्बन्धी राजनीतिका विषयमा उद्गार व्यक्त गरेका थिए। उनको यस्तो उद्गार केही मात्रामा अवलम्बन गरिएको पाइन्छ भने अन्य कतिपय बुँदा नेपालको वर्तमान राजनीतिक परिस्थितिमा पनि उपयोगी देखिन्छ।

भाषा नाश हुने बाटो

नेपाली भाषा विविध सामाजिक र भौगोलिक परिवेशमा बोलिन्छ। त्यसैले बोलाइमा स्वाभाविक रूपमा सामाजिक तथा भौगोलिक भेदहरू रहेका छन्। त्यसैले बोलाइमा एकरूपता कायम गर्न सकिने अवस्था छैन। बोलाइमा विविधता नै नेपाली भाषाको विशेषता हो र भाषाको जीवन रस पनि हो।

ड्रोन उडाएर नगरको भौगोलिक नक्साङ्कन

नगरको भौगोलिक नक्साँकन व्यवस्थित बनाउन विकास धनगढीमाई नगरपालिकाले ‘ड्रोन क्यामेरा’ उडाएर नगरको नक्सा कैद गर्न सुरु गरेको छ। बुधबार नगरपालिकाको कार्यालयबाट नगर प्रमुख हरिनारायण चौधरीले ड्रोन उडाएर नगरको तस्विर र भिडियो खिच्ने कार्य सुरुवात गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्