लुम्बिनी प्रदेश: मुख्यमन्त्रीका लागि एमालेका गिरिको दावी पेश
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि एमालेका लीला गिरिले दावी पेश गरेका छन्।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि एमालेका लीला गिरिले दावी पेश गरेका छन्।
प्रदेशको पहिलो कार्यकालको सुरुवाती नेतृत्व लिएको एमालेले दोस्रो कार्यकालको सुरुवाती नेतृत्व पनि आफ्नो पक्षमा पार्ने सम्भावना अधिक बनेको छ।
केन्द्रमा भएको सत्ता गठबन्धनअनुरुप नै प्रदेशको सरकारमा प्रतिनिधित्व हुने देखिए पनि टुङ्गो भने लाग्न सकेको छ।
लुम्बिनी प्रदेश सरकारले गत ५ बर्षको अवधिमा साढे सात सय किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ।
लुम्बिनी प्रदेश सभाका सांसदहरूले सपथग्रहण गरेका छन्। उनीहरुले प्रदेशको स्थायी राजधानी देउखुरिमा रहेको प्रदेशसभा भवनमा सपथ लिएका हुन्।
प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा दिउँसो १ बजे नवनिर्मित प्रदेश सभा भवनमा शपथ ग्रहण गर्ने जनाइएको हो।
कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि समिति निर्माण गरेको छ।
तनहुँ र पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की पुलको काम तीव्र गतिमा अगाडि बढेको हो।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीको संसदीय दलको नेता संस्थापन इतर समूहबाट चयन गर्न सुझाव दिएका छन्।
नेपालमा मालसामान ओसारपसार गरी राष्ट्रिय गौरवका आयोजनादेखि सामान्य निर्माणसम्मका आपूर्तिका लागि प्रयोग गर्दै आएका ट्रक व्यवसायी अहिले भारतीय ट्रकले समस्या पारेको भन्दै आन्दोलित भएका हुन्।
लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय उद्घाटन गरिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले कार्यालयको उद्घाटन गरेका हुन्।
घोषणा भएको दुई वर्ष पछि लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयन गरिँदै छ। बुधबार यो प्रदेशको स्थायी मुकाम देउखुरीमा राजधानी कार्यान्वयनको सुरुवात गर्न लागिएको हो।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय स्थायी थलोमा स्थानान्तरण गरेपछि ‘रुपन्देही भेग’ रुष्ट छ।
मंगलबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खड्काले मन्त्रालयको भवनहरु बन्ने काम जारी रहेकाले सबै मन्त्रालयहरू क्रमशः सो ठाउँमा सार्दै जाने पनि स्पष्ट पारे।
बुटवलमा रहेको मुख्यमन्त्री कार्यालयका सबै सामानहरु राती तीन वटा ट्रकमा सारिएको जनाइएको छ।