२४ असार २०८१ सोमबार
image/svg+xml

चितवनका बचत कर्तासंग रविले भने: सहकारीको समस्याको समाधान राज्यले गर्नुपर्छ’

भेटका क्रममा उनले सहकारी पीडितको समस्याको समाधान राज्यले गर्नुपर्ने बताएकाछन्। उनले तत्काल बचत कर्ताको रकम राज्यले दिएर पछि सञ्चालकबाट सोध भर्ना लिनुपर्ने धारणा राखे।

रवि लामिछाने भन्छन्: फरार जिबि राईलाई सरकारले समात्न सकेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फरार रहेका जिबि राईलाई सरकारले समात्न नसकेको आरोप लगाएका छन्।

चितवन आएर लामिछानेले भने: ‘बचत कर्ताको सुरक्षा मेरो पहिलो प्राथमिकता हो’

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सहकारीका बचत कर्ताहरूको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।

शेरबहादुरसँग गोपालमानको गुनासो

नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ अन्तिम समयमा राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुनबाट चुके। पार्टी सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने आश्वासन दिएका थिए।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राजनीति भन्दा माथि राख्नुपर्छः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याँई गर्नु नहुने बताएका छन्।

सुदूरपश्चिम प्रदेश सभाः आज विषयगत समितिका सभापति चयन

प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेशसभाका विषयगत समितिका सभापति चयनको प्रक्रिया अघि बढाइएको हो।

राष्ट्रियसभा चुनावको भागबण्डाले सत्तागठबन्धन थप मजबुत भएको छः नेता निधि

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले राष्ट्रियसभा निर्वाचनका क्रममा भएको भागबण्डाले सत्ता गठबन्धनलाई थप मजबुत भएको बताएका छन्।

राष्ट्रियसभामा चुनाव हारेकालाई ल्याउनु राजनीतिक व्यवस्था माथिकै प्रहार: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा पराजित भएकाहरुलाई राष्ट्रियसभामा उम्मेदवारी दिएकोमा आपत्ति जनाएका छन्।

राष्ट्रिय सभा अध्यक्ष सिटौलालाई बनाउने देउवाको तयारी

काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा अध्यक्षमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई ल्याउने तयारी गरेका छन्।

कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै, राष्ट्रिय सभा चुनावबारे छलफल हुने

बैठकमा राष्ट्रिय सभा निर्वाचन र उम्मेदवारबारे छलफल हुने जानकारी दिइएको छ। राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुने भएको छ।

ओलीलाई भेट्न बालकोट पुगे लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।

यस कारण चुइक्क बोल्दैनन् देउवा!

मुलुकमा पछिल्लो समय ठूलाठूला काण्ड र घटनामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुइँक्क पनि नबोल्नुलाई उनी पनि त्यस घटनामा संलग्न भएकाले भन्ने पाठकको आरोप छ।

लुम्बिनी प्रदेश सभामा दलहरूबीच भागबन्डा मिलेन, समिति निर्माण अन्योलमा

सरकारमा रहेका साना दलहरूले संसदीय समितिको सभापति दाबी गरेपछि संसदीय समितिको नेतृत्व चयनका लागि तय गरिएको चुनाव स्थगित भएको छ।

कांग्रेसले आज एक बजे पत्रकार सम्मेलन गर्ने

कांग्रेस सचिवालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पत्रकार सम्मेलनमा केन्द्रीय समिति निर्णयहरूका साथै पुस १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रमका बारेमा पनि जानकारी गराइनेछ।

रविलाई थाहा चाहिँ के छ त?

‘उनी जान्नेलाई छान्ने भन्छन्, आखिर रविलाई थाहा चाहिँ के छ त?, सामाजिक सञ्जालमा रेसम पन्त लेख्छन्, ‘ सायद त्यो पनि उनलाई थाहा छैन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्