१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

आगो ताप्ने क्रममा निस्सासिएर सासू बुहारीको मृत्यु

आइतवार राति एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए। सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

योजना नै पास नभई भुक्तानी

वडा सदस्य भक्त शाहुले भने बारम्बार यस विषयमा कार्यपालिका बैठकदेखि नगर प्रमुख र उपप्रमुखलाई जानकारी गराउँदासमेत कुनै वास्ता नगरी योजना सम्पन्न गरी भुक्तानी गरिएको बताए ।

अमरगढी ६ को कार्यालयमा तालाबन्दी

स्थानीय वडा सरकार एकलौटी रुपमा सञ्चालन हुँदै आएको भन्दै अमरगढी नगरपालिका वडा नं. ६ को कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्। वडा कार्यालयले स्थानीयको सहभागितामा गर्नुपर्ने कामहरु मनोमानी ढङ्गले गरिँदै आएको भन्दै वडा वासीले बिहिबार वडा कार्यालयमा ताला लगाएका हुन्।

करेन्ट लागेर युवकको मृत्यु, अवरुद्ध भिमदत्त राजमार्ग खुल्यो

भुइमा लच्किएको बिजुलीको तारबाट करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ। अमरगढी नगरपालिका १ दह भेटामा लच्किएको तार छुँदा स्थानीय १७ वर्षीय तेजबहादुर ऐरको बिहिबार बेलुका करेन्ट लागेर घटना स्थलमै ज्यान गएको हो।

बिद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धि गर्न अमरगढी नगरपालिकाको पहल

शिक्षाको गुणस्तर बृद्धिका लागी अमरगढी नगरपालिकाले शैक्षिक गतिबिधी लाई तिब्रता दिएको छ। शैक्षिक गुणस्तर बृद्धी गर्न नगरपालिकाले विभिन्न क्रियाकलाप गर्दै आएको छ।

अमरगढीमा अङ्ग्रेजसँग लड्दाका  हतियार खोई?

सुदुरपश्चिम प्रदेशको एतिहासिक अमरगढी रहेको डडेल्धुरा राजनीतिक गतिविधिले पनि चर्चामा छ। किल्लाको प्रवेशद्धारमा बडाकाजी अमरसिंह थापाको सालिक छ जहाँ लेखिएको छ । ‘म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ ।’त्यही किल्लाका ऐतिहासिक हतियार भने कहाँ छन् भन्ने अहिलेसम्म कसैलाई पत्तो छैन।

डडेल्धुरामा स्कुल बस दुर्घटना, १६ जनाकाे मृत्यु

डडेल्धुराको अमरगढी नगरपालिका–११ स्थित रडुवा खोलमा बिहिबार साँझ स्कुल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

सफाई कामदार आन्दोलित, अमरगढी नपामा तालाबन्दि

डडेल्धुरामा अमरगढी नगरपालिका बजार क्षेत्र सरसफाई गर्ने कामदारहरुले नगरपालिकाको कार्यालयको कामकाज ठप्प पारेका छन् । डडेल्धुरा सदरमुकाम बागबजार, तुफानडाडा, खलंगा, किर्तीपुर, पोखरा बजार क्षेत्र सरसफाई गर्दै आएका कामदारहरुले महिनौसम्म आफुले तलब नपाएको भन्दै नगरपालिकाको सम्पुर्ण काम ठप्प पारेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्