२३ आश्विन २०८१ बुधबार
image/svg+xml

संसद्को निर्देशनअनुसार रद्द गरेको कांग्रेस स्पष्टोक्ति

नेपाली कांग्रेसले व्यवस्थापिका संसद्अन्तर्गतका समितिहरुको निर्देशनअनुसार सरकारले बूढीगण्डकी आयोजनाको ठेक्का रद्द गरेको स्पष्ट पारेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचन परिचालन समितिले बिहीबार पत्रकार सम्मेलन गरी पुष्पकमल दाहाल नेतृत्व सरकारले ठाडो आदेशमा दिएको ठेक्का मात्र रद्द गरिएको जनाएको हो ।

अदालतले माग्यो संसदीय समितिको प्रतिवेदन

नेपाल आयल निगमबाट हटाइएका तत्कालीन प्रबन्ध निर्देशक गोपाल खड्काले नागरिक दैनिकविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दाको सुनुवाई गर्दै काठमाडौं जिल्ला अदालतले संसदीय समितिको निष्कर्षसहितको प्रतिवेदन पेस गर्न आदेश दिएको छ ।

निर्वाचन सारे संसद् ब्युँताउने

सरकारले मंसिर १० र २१ गतेका लागि तोकिएको संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सारे व्यवस्थापिका संसद् व्युँताउने चेतावनी वाम गठबन्धनले दिएको छ।

समयभित्रै निर्वाचन नभए संसद् स्वतः पुनःस्थापना : दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले तोकिएको समयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नभएमा व्यवस्थापिका संसद् स्वतः पुनःस्थापना हुने बताएका छन्।

संघीयभन्दा प्रादेशिक संसद् खर्चिलो

मंसिर १० र २१ गते हुन गइरहेको निर्वाचनपछि गठन हुन लागेको संघीय संसद्का तुलनामा प्रदेशसभा सञ्चालनमा एक अर्ब बढी खर्च हुने भएको छ । दुवै तहका संसद् सञ्चालनमा कुल सबा ४ अर्ब खर्च हुने देखिएको छ।

संसद् सकिएसँगै डा. केसीको माग अन्योल

त्रिवि शिक्षण अस्पतालका डा.गोविन्द केसी चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने प्रमुख मागसहित अनशनमा रहेकै अवस्थामा विधेयक पारित नगरी व्यवस्थापिका संसदको आयु सकिएको छ ।

संसद् विघटनसँगै संवैधानिक संक्रमणकाल अन्तिम चरणमा

रूपान्तरित व्यवस्थापिका संसद्को विघटन र प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावी प्रक्रिया सुरु भएसँगै संवैधानिक संक्रमणकाल समाप्तिको अन्तिम चरणमा प्रवेश गरेको छ ।

संसदमा ओलीको प्रश्न: सरकारले कानुन मान्नु पर्दैन ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता विपरित मन्त्री थपेर कानुनको उल्लङघन गरेको बताएका छन्।

आज संसदको अन्तिम बैठक

संविधान सभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को अन्तिम बैठक बसिरहेको छ। संसद्को अन्तिम बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीसहित सांसदले सामूहिक तस्वीर खिचाउने कार्यक्रम रहेको र त्यसपछि अपराह्न ३ बजे बैठक बस्ने सुरु भएको थियो।

संसद्को अन्तिम बैठक आज, शीर्ष नेताले सम्बोधन गर्ने

संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका संसद्को अन्तिम बैठक शनिबार बस्दैछ । दिउँसो ३ बजे बोलाइएको बैठकमा प्रमुख दलका शीर्ष नेतालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

संसद बिघटन हुँदै, यस्तो छ चार वर्षको लेखाजोखा

संसद्को पछिल्लो अधिवेशन २०७४ जेठ ८ गते सोमबार प्रारम्भ भई शुक्रबार समापन हुने भएको छ । सम्भवतः यो अधिवेशनपछि संसद्को अवधि पनि सकिनेछ। प्रदेशसभा र प्रतिनिधिसभाको आगामी मंसिर १० र २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस गर्ने समय असोज २९ गते तोकिएको छ । प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन दर्ता गर्ने समय कात्तिक ५ गते तोकिएको छ।

संसद्को चार वर्ष : संविधान र चार प्रधानमन्त्री

संसद्को पछिल्लो अधिवेशन २०७४ जेठ ८ गते सोमबार प्रारम्भ भई शुक्रबार समापन हुने भएको छ । सम्भवतः यो अधिवेशनपछि संसद्को अवधि पनि सकिनेछ ।

महाधिवेशनको दुई वर्षपछि कांग्रेसले गठन गर्‍यो संसदीय समिति

नेपाली कांग्रेसले १७ सदसीय संसदीय समिति गठन गरेको छ। सभापति शेरबहादुर देउवा नेता रामचन्द्र पौडेलबीच सहमतिमा समिति गठन भएको हो।

संसद्बाट १८ विधेयक पारित गर्न बाँकी

संसद्ले पारित गर्न बाँकी अझै १८ विधेयक छन् । जसमध्ये १० वटा विधेयक सम्बन्धित समितिमा छन् । बाँकी ८ विधेयक कारबाही प्रक्रियामा छन् ।

कांग्रेस संसदीय समितिमा भागबन्डा

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार तोक्न संसदीय समिति गठन गर्ने भएको छ । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच भएको छलफलमा यस्तो सहमति बनेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्