४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सांसदको मर्यादाक्रम सच्याउन संकल्प प्रस्ताव पारित

प्रदेश सभाको बुधबार बसेको बैठकले नेपाल राजपत्रमा प्रकाशित मर्यादाक्रममा सासंदलाई सचिवभन्दा तल राखेको भन्दै केन्द्रीय सरकारसँग सच्याउन माग गर्दै संकल्प प्रस्ताव पारित गरेको छ ।

अब बलात्कारकाे सजायँ मृत्युदण्ड, मन्त्रिपरिषदद्वारा ऐन पारित

भारतमा बलात्कारीलाई मृत्युदण्ड सजायँ दिने ऐन पारित भएको छ।  शनिबार प्रधानमन्त्री निवास सेवन रेसकोर्समा बसेको केन्द्रीय मन्त्रिपरिषद् बैठकले १२ वर्षभन्दा कम उमेरका बालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्ड दिने निर्णय गर्दै ‘प्रोटेक्शन अफ चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्स’ अर्थात पक्सो एक्टमा संशोधनको अनुमति दिएको हो।

प्रस्तावित विधान हुबहु पारित

नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणले बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी)ले दिएको विधान हुबहु पारित गरेको छ।

नीति तथा कार्यक्रम पारित गर्न हम्मेहम्मे

प्रदेश ४ सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम टुपुक्क बहुमतले पारित भएको छ । दुई तिहाई बहुमत प्राप्त सरकारले पहिलोपटक ल्याएको नीति तथा कार्यक्रम पारित गर्न नै हम्मेहम्मे परेको थियो।

सरकारको नीति तथा कार्यक्रम पारित

रदेश २ को सरकारले चालु आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेशसभाले पारित गरेको छ। गत चैत २८ गते प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभामा सरकारका तर्फबाट वाचन गरेपछि मुख्यमन्त्री लालबाबु राउतले पेस गरेको नीति तथा कार्यक्रम सोमबार पारित भएको हो।

कृष्णपुर नगरपालिकाद्वारा ३ वटा ऐन पारित

कञ्चनपुरको गुलरियास्थित कृष्णपुर नगरपालिकाको दोस्रो नगरपरिषद् एवं विधेयक अधिवेशनबाट तीन वटा ऐन पारित गरिएको छ।

मुख्यमन्त्री र मन्त्रीको सुविधा पारित, कसले के पाउने ?

रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवा सुविधा सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक, २०७४ पारित भएको छ ।

आर्थिक कार्यविधि विधेयक पारित

प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने सम्बन्धी विधेयक पारित भएको छ। सोमबार बसेको प्रदेससभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले राखेको आर्थिक कार्यविधि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रदेससभाले सर्वसम्मत पारित गरेको हो।

खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्न संसद् बैठक बस्दै

संघीय संसद्काे दुवै सदनकाे बैठक अाज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक २ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएकाे छ।

कृष्णपुर नगरपालिकामा ११ कानून पारित

कञ्चनपुरस्थित कृष्णपुर नगरपालिकाले ११ वटा कानून पारित गरेको छ। शुक्रबार र शनिबार बसेको नगर कार्यपालिको १४ औं बैठकले विभिन्न ११ वटा निर्देशिका र कार्यविधिहरु पारित गरेको मेयर कर्ण बहादुर हमालले जानकारी दिए।

धन्यवादको प्रस्ताव सर्वसम्मतिले पारित

प्रतिनिधिसभाले राष्ट्रपतिद्वारा संघीय संसद्को पहिलो अधिवेशनको दुबै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको लागि राष्ट्रपतिमा धन्यवाद ज्ञापन गरेको छ।

संघीय संसदको अन्तरिम कार्यविधि पहिलो बैठकले पारित गर्ने

संघीय संसद बैठक सञ्चालनका लागि ‘संसद नियमावली’ नबनुन्जेलसम्म आवश्यक पर्ने अन्तरिम कार्यविधि संसदको पहिलो बैठकले पारित गर्ने भएको छ।

काँग्रेस संसदीय दलको विधान पारित

नेपाली काँग्रेसले ‘प्रदेशसभा नेपाली काँग्रेस संसदीय दलको विधान, २०७४’ पारित गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रदेशसभा काँग्रेस संसदीय दलको विधान संशोधनसहित पारित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

संघीय सरकारको संरचना तत्काल पारित नहुने

सरकारले मन्त्रालयको संख्या १५ बाट बढाएमा केन्द्रमा बस्न पाउने आशाले केही वरिष्ठ सरकारी अधिकारीले स्वेच्छिक अवकाशमा समेत निवेदन दिएका छैनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्