हराउँदै परम्परागत पहिचान बोकेका घर
घर छेउमै गाईभैँसीको गोठ, परालको कुन्यु पनि बनाइएका हुन्छन्। तर पछिल्लो समय डगौरा, चौधरी थारु र रानाथारु समुदायको बस्ती यस्ता घर विस्थापित हुँदै गएका छन्।
घर छेउमै गाईभैँसीको गोठ, परालको कुन्यु पनि बनाइएका हुन्छन्। तर पछिल्लो समय डगौरा, चौधरी थारु र रानाथारु समुदायको बस्ती यस्ता घर विस्थापित हुँदै गएका छन्।
बजारको तेलप्रति रुचि नभएको उल्लेख गर्दै उनले घरमै एकपटक चिउरीको बियाँ पेलेपछि वर्षभरिलाई पुग्ने बताए।
कर्णाली प्रदेशका पहाडी जिल्लामा रहेका पानी घट्ट विस्तारै लोप हुँदै गएका छन्।
गएको असोजमा रिलिज भएको नेपाली चलचित्र ‘एक भागवद र एक गीता’को गीत ‘तोहरे भरोसे बरहम बाबा झिझिया बनेलियै हो, बरहम बाबा झिझिया बनेलियै हो’ निकै लोकप्रिय बनेको छ।
ललितपुर महानगरपालिका-२१ खोकना क्षेत्रमा तोरी खेती कम हुँदै जान थालेका छन् साथै तोरी पेल्ने परम्परागत कोल पनि विस्तारै लोप हुँदै गएका छन्।
भक्तपुरमा चलेका धेरै अच्चमका परम्परामध्ये एक हो, ‘गुपु हिटी सिक वानेगु’ अथात् नौवटा ढुंगेधाराको खोजी गर्न जाने परम्परा। तर परम्परा विस्तारै मासिंदै गएसँंगै यो परम्परा पनि लोपोन्मुख अवस्थामा पुगेको छ।
वन कुकुर (ढोँले) विश्वभर पाइने ‘क्यानिड्स’ परिवारको लोपोन्मुख स्तनधारी प्रजाति हो। पारिस्थितिकीय प्रणाली र जैविक विविधता सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्ने वन कुकुर पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छ।
‘चदारो’सम्बन्धी सिप भएका बुढापाका सीमित संख्यामा हुनु र युवा पुस्ताले चासो दिन छाडेपछि बाजेपुर्खाको पालादेखि चल्दै आएको ‘चदारो’ व्यवसाय हराउने अवस्थामा पुगेको हो । सिप भएका पुर्खाको अन्त्यसँगै ‘चदारो’ व्यवसाय लोप हुने खतरा देखिएको छ । हिजोआज ‘चदारो’को उद्योग चलाउने सिप भएका व्यक्ति कम हुँदै गएका छन् ।