७ कार्तिक २०८१ बुधबार
image/svg+xml

एक्सन रुमबाट मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको भिडियो कन्फ्रेन्स

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरे पछाडि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन्।

राज्यमन्त्रीबाट बिरामीलाई घरमै अक्सिजन सिलिण्डर

अक्सिजन सिलिण्डरको अभावका कारण समस्यामा परेकी कपनकी एक बिरामीलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सचिवालयले सहजीकरण गरिदिएको छ।

भारतबाट फर्केकालाई २१ दिन क्वारेन्टाईनमा बस्न मुख्यमन्त्रीको आग्रह

मुलुकभरीमै सवैभन्दा बढी कोरोनाको संक्रमण देखापरेपछि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आईतवार प्रदेशवासीका नाममा सम्वोधन गर्दै सवैलाई लकडाउनको पूर्ण पालना गरेर घरभित्र बस्न आग्रह गरेका छन। उनले भारतबाट फर्केका सवैलाई २१ दिन अनिवार्य क्वारेन्टाईनमा बस्न आग्रह गरेका छन।

मुख्यमन्त्री भट्ट र प्रदेश प्रमुख पन्तबीच भेटवार्ता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तबीच आज भेटवार्ता भएको छ।

अवस्था बुझ्न राज्यमन्त्री मानन्धर सडकमा

कोरोना भाइरसबाट बच्न जारी गरिएको लकडाउनमा काठमाडौँ का सडकको अवस्था बुझ्न शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर स्थलगत अवलोकनमा निस्केका छन्।

आठ महिना नजरबन्दपछि कश्मिरका पूर्वमुख्यमन्त्री अब्दुल्लाह रिहा

झन्डै आठ महिना नजरबन्दपछि कश्मिरका पूर्वमुख्यमन्त्री ओमार अब्दुल्लाहलाई मंगलबार रिहा गरिएको छ। सार्वजनिक सुरक्षा ऐन (पिएसए)अन्तर्गत नजरबन्दमा राखिएका ५० वर्षीय अब्दुल्लाहमाथि लगाइएको आरोप खारेज गरिएपछि उनलाई दुई सय ३२ दिनपछि रिहा गरिएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति कति ?

गण्डकी प्रदेश सरकारका मन्त्रीहरुले २५ महिनापछि सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सरकार गठन भएको २ वर्ष १ महिना पछि प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले सम्पत्ति सार्वजनिक गरेका हुन्।

राज्यमन्त्री मानन्धरद्वारा सडकको अवस्थाबारे अनुगमन

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौंका सडकको अवस्थाबारे अनुगमन गरेका छन्। उपत्यकाका सडकको खाल्डाखुल्डी पुर्ने र कालोपत्रे गर्ने काम भइरहेका बेला मन्त्री मानन्धरले पैदल अनुगमन गरेका हुन्।

स्वास्थ्यमन्त्रीलाई गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने अधिकार छैन : सांसद संग्रौला

कांग्रेस सांसद डिला संग्रौला पन्तले विश्वभर कोरोना भाइरसको संक्रमणको त्रास फैलिएको र आवश्यकत सतर्कता अपनाई रहेका बेला नेपाल सरकार भने गैरजिम्मेवार बन्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएकी छन्।

मुख्यमन्त्री पौडेलद्वारा फागुको शुभकामना

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

गाँजाखेती कति सहज ?

नेपालमा गाँजाखेतीलाई वैध बनाउन बहस चलिरहेको छ। गाँजाखेती खुला गर्न नियमन तथा व्यवस्थापन गर्न भन्दै संसद्मा विधेयक दर्ता भएपछि बहस सुरु भएको हो।

सुशासन र स्वनियमनका लागि एकजुट

संघ संस्थाहरूको संस्थागत सुशासन र स्वनियमनका लागि सुर्खेत जिल्लास्थित कार्यरत गैरसरकारी संस्थाहरूले प्रतिवद्धता जनाएका छन्। सामाजिक न्यायसहितको समृद्ध सुर्खेत बनाउने अभियानलाई योगदान गर्न, नागरिक समाज तथा गैरसरकारी संस्थाहरूको संस्थागत सुशासन र स्वनियमनका लागि उनीहरूले प्रतिवद्धता जनाएका हुन्।

सपथपछि केजरीवालले भने, ‘चुनावमा जसलाई भोट गरे पनि म सबैकाे मुख्यमन्त्री हुँ’

तेस्रो पटक नयाँ दिल्लीको मुख्यमन्त्री बनेका अरविन्द केजरीवालले पद तथा गोपनीयताको सपथ लिएका छन्।

केजरीवालले फेब्रुअरी १६ मा मुख्यमन्त्रीको सपथ लिने

आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिने भएका छन्। उनी दिल्लीको तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्