५ कार्तिक २०८१ सोमबार
image/svg+xml

योग्य उम्मेदवार छनौटका लागि मतदानमा सहभागी हुनुहोस्ः मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुनसम्पूर्ण प्रदेशवासीमा अपिल गरेका छन्।

मतदाताका घरघरमा मत माग्दै उम्मेदवार

मुख्यमन्त्री लालबाबु रावतको गृह नगर पर्साको वीरगञ्ज यतिवेला चुनावी रौनकताले तातेको छ। विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार आआफ्नो प्रतिवद्धतापत्र लिएर मतदाताका घरघरमा पुगिरहेका छन्।

न्यु डायमन्ड पहिलो खेलमै स्तब्ध

प्रतियोगिताअन्तर्गत पुरुषतर्फको खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले लगातार दोस्रो जित निकाल्दा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित निकालेको छ।

राष्ट्रिय एकतामा धार्मिक एवं सांस्कृतिक चाडपर्वको योगदानः मुख्यमन्त्री पोखरेल

मुस्लिम समुदायको पर्व इद (इदुल फित्र०का उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्दै उनले यस पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भातृत्व, प्रेम र एकताको भावना बढाइ समुन्नत, शान्त र समृद्ध मुलुक बनाउन सबैमा प्रेरणा दिने कामना गरेका हुन्।

मजदुर वर्गको आर्थिकस्तर उठाउनुपर्छ: मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मजदुर वर्गको आर्थिकस्तर उठाउनुपर्नेमा जोड दिएका छन्।

भूगोलसँगै जनसंख्यालाई आधार मानेर बजेट छुट्याइनुपर्छः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनसंख्याको आधारमा बजेट विनियोजन हुँदासम्म कर्णालीको विकास र समृद्धि संभव नभएको बताएका छन्।

मुख्यमन्त्री राईद्वारा सिरुवा पर्वको शुभकामना

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तराईमा बसोबास गर्ने आदिवासी समुदायले मनाउने महान् चाड सिरुवा पर्वको उपलक्ष्यमा सुख, शान्ति ,दीर्घायु एवं प्रगतिको कामना व्यक्त गरेका छन्।

यमनमा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघको आग्रह

यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत ह्यान्स ग्रन्बर्गले सो आग्रह गरेका हुन्।

ओलीभित्र कहाँ छन् केजरीवाल?

परापूर्वकालदेखि राम अयोध्यामा जन्मिएका र सीता जनकपुरमा भन्ने मान्यतालाई चुनौती दिँदै ओलीले अयोध्यापुरीमा राम जन्मेको मात्र भनेनन्, त्यहाँ रामको मूर्ति स्थापना गर्न राज्यको स्रोतसाधनसमेत दुरूपयोग गरे।

महिलामा परेको असर कम गर्न गम्भीर बनौँः मुख्यमन्त्री राउत

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जलवायु परिवर्तनका कारण महिलामा परेको असरलाई कम गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका छन्।

सुदूरपश्चिम मुख्यमन्त्री कप विजेता टोलीलाई सम्मान

सुदूरपश्चिमको धनगढीमा आयोजित सुदूरपश्चिम मुख्यमन्त्री कप यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतितियोगिताको उपाधि विजेता गण्डकी प्रदेशका खेलाडी एवं अफिसियललाई गण्डकी प्रदेश अर्थ मन्त्रालयले आईतबार सम्मान गरेको छ।

ढोरपाटनलाई समृद्धिसँग जोड्नुपर्छः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ढोरपाटनलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताएका छन्।

होलीले भाइचारा र सद्भावलाई थप बलियो बनाउछः मुख्यमन्त्री राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले होली पर्वले समाजमा विद्यमान आपसी भाइचार र सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

मुख्यमन्त्री राईद्वारा होलीको शुभकामना

रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान रमाइलो गर्ने चलन छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्