९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

मुख्यमन्त्री गुरुङले शुक्रबार विश्वासको मत लिने

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार विश्वासको मत लिने भएका छन्। २५ गते शुक्रबार बस्ने संसदको पाँचौ बैठकमा उनले विश्वासको मत लिने भएका हुन्।

मुख्यमन्त्री भट्टलाई बिश्वासको मत प्राप्त

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभा बैठकवाट बिश्वासको मत प्राप्त गरेका छन। मंगलवार प्रदेश सभाको पाँचौ बैठकमा भएको मतदानमा मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा ३८ मत गरेको थियो। भने विपक्षमा १० मत परेको थियो।

नगरपालिका ‘मिनी’ सिंहदरबार जस्तो बन्नुपर्छ : मुख्यमन्त्री पोखरेल

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय तहलाई जनताको पहिलो सरकारका रुपमा सुविधासम्पन्न बनाउनुपर्ने बताएका छन्।

मंगलबार मुख्यमन्त्रीले विश्वास लिने

प्रदेश ७ मा प्रदेश सभाको आइतबार सम्पन्न चौथो बैठकले कार्यब्यवस्था परामर्श समिति र नियमावलि मयौदा समिति गठन गरेको छ। १४ दिनपछि आइतवार चौथो प्रदेश सभाको बैठक बसेको हो। संसदमा विजनेस नहुदाँ गत फागनु ६ गते उपसभामुख चयन गरेपछि प्रदेश सभाको बैठक स्थगित भएको थियो।

महिलामा एपिएफ र पुरुषमा आर्मी च्यम्पियन

लगातारका दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गरेको सशस्त्र प्रहरी बलको एपिएफ क्लबले शनिबार शिवम् न्यु डायमन्डलाई ३–२ ले हराउँदै चौथो एनएसटी– एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

पुरानो कानुन र कर्मचारी विकासको बाधक : मुख्यमन्त्री पौडेल

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पुरानो कानुन र परम्परागत सोच भएका कर्मचारीतन्त्र समृद्धी तथा विकासको बाधक भएको बताएका छन्। नियम, कानुनहरु संशोधन तथा निर्माण गर्ने बताउँदै उनले कर्मचारीतन्त्र सुधार्न ‘निर्ममता’का साथ निर्णय गर्नुपर्ने अवस्था आउन लागेको संकेत गरे।

मुख्यमन्त्री राईद्वारा जेसीज भवन उदघाटन

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शासन ब्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने जेसीज युवाको उदाहरणीय सिद्धान्त एवं प्रजातान्त्रिक शैलीबाट राज्य बनाउने शिक्षा लिँदै देश निर्माणको पक्षमा लाग्ने बताए।

बृद्धबृद्धासँग मुख्यमन्त्रीको होली

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बृद्धबृद्धाहरुसँग होली मनाएका छन्। मुख्यमन्त्री शाहीले बिहीबार वीरेन्द्रनगरको प्रशान्ति बृद्धाश्रम पुगेर त्यहाँ रहेका बृद्धबृद्धाहरुसँग होली बनाएका हुन्। शाहीले होलीको अवसर पारेर बृद्धबृद्धाहरुलाई कम्मल, फलफुल र नगद पनि वितरण गरे।

धरान-चतरा सडक समयभित्रै निर्माण सम्पन्न गर्न मुख्यमन्त्रीको निर्देशन

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक समयमै गुणस्तरीय रुपमा सक्न निर्देशन दिएका छन्।

प्रदेश २ मा मन्त्रिपरिषद विस्तार, ४ मन्त्री र ३ राज्यमन्त्री थपिए

प्रदेश नम्बर २ मा बुधबार मन्त्रिपरिषद विस्तार भएको छ। मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मन्त्रिमण्डलमा ४ मन्त्री र ३ राज्य थप्दै विस्तार गरेका हुन्।

न्यु डायमन्ड र आर्मी अन्तिम चारमा

नेपाली महिला भलिबलको चर्चित टोली शिवम न्यु डायमन्ड र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले दोस्रो खेलसम्म विजयी अभियानलाई निरन्तरता दिँदै मंगलबार चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।

स्वास्थ्यकर्मीलाई गाउँ पठाउने मुख्यमन्त्री पौडेलको योजना

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शहरकेन्द्रित स्वास्थ्यकर्मीलाई गाउँमा पठाउने बताएका छन्। नेपालमा संघीयता र गणतन्त्र आएको भन्दै उनले नयाँ व्यवस्था अनुसार स्वास्थ्यकर्मीले पनि मान्यता, धारणा र सोच परिवर्तन गर्नुपर्ने बताए।

मुख्यमन्त्री शाहीलाई विश्वासको मत प्राप्त

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेससभाको आज बसेको बैठकबाट विश्वासको मत प्राप्त गरेका छन्।उनले संविधानको धारा १६८ को उपधारा २ अनुरूप विश्वासको मत माग्दै प्रदेशसभाको बैठकमा प्रस्ताव पेश गरेका थिए।

मुख्यमन्त्रीका ११ प्रतिबद्धता

मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा सुशासन स्थापना र जनतालाई प्रशासनिक कार्यमा सहज अनुभूति दिलाउन ११बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । फागुन ३ गते शपथग्रहण गरी पदभार सम्हालेका राउत मुख्यमन्त्रीको कुर्सीमा बसेको आइतबार ठीक ११ दिन पुगेको छ।

चिनियाँ पर्यटक भित्र्याउन सके प्रदेशको कायापलट हुन्छ : मुख्यमन्त्री गुरुङ

प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध प्रदेश बनाउने बताएका छन्। गुरुङले प्रदेश ४ लाई नेपालकै नमुना प्रदेश बनाउने घोषणा गरे। जलविद्युत्, पर्यटन, कृषिमा सम्भावना रहेको प्रदेशमा लगानीमैत्री वातावरण बनाउने उनको भनाई छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्