९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

स्वस्थ्य जीवन नै समृद्धिको आधार : मुख्यमन्त्री राई

प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान शनिबार देखि यहाँ सञ्चालन गरेको छ।

समृद्धिको मुख्य कडी शिक्षाः मुख्यमन्त्री पौडेल

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा गुणस्तरीय र प्रभावकारी शिक्षाका लागि प्रभावकारी कार्यक्रम ल्याउने बताएका छन्। शिक्षाका माध्यमबाटै समृद्धि हासिल हुने भएकाले विद्यालय भर्ना अभियानलाई प्रभावकारी सञ्चालन गर्न प्रदेश सरकार लागि परेको उनले बताए।

झुठो समाचारमाथि नियमन हुन्छ : सञ्चार राज्यमन्त्री

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले झुठो र उल्टोपाल्टो समाचार दिने सञ्चार माध्यममाथि नियमन गरिने बताए।

समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण : राज्यमन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकले लिएको आर्थिक समृद्धि र विकासको मार्गप्रशस्त गर्न लघु, घरेलु तथा साना उद्योगको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

सहिद वान्तवाको जन्मघरमा मुख्यमन्त्री राई

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले नागरिकले आफूहरूलाई सहिदको सपना पूरा गर्ने जिम्मेवारी दिएको बताएका छन्। उनले सहिदले देखेको समानता र न्यायमा आधारित आर्थिक क्रान्तिको सपना पूरा गर्न अझै बाँकी नै रहेको बताए।

मुख्यमन्त्री र मन्त्रीको सुविधा पारित, कसले के पाउने ?

रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवा सुविधा सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक, २०७४ पारित भएको छ ।

कृषिमा करमुक्त प्रदेश बनाउँछौं : मुख्यमन्त्री पौडेल

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कृषिमा कर नलिई प्रदेश सरकारले उल्टै सहुलियत दिने बताएका छन्। कृषिमा परनिर्भरता बढ्दै गएकाले कर होइन बिदेश गएकालाई देशमै फर्किने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।

यमनमा शान्तिवार्ताका लागि राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले यमनमा जारी हत्या हिंसाको अन्त्यका लागि शान्ति वार्ताको प्रस्ताव गरेका छन्। उनले यहाँको हिंसा अन्त्यका लागि शान्तिवार्ता मात्र एक विकल्प रहेको भन्दै यस्तो शान्तिवार्ता पुनः थालिने जानकारी दिएका छन्।

मुख्यमन्त्रीद्वारा रङ्गशाला निरीक्षण

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिका–६ गौरीटारस्थित नारायणी अञ्चलस्तरीय निर्माणाधीन रङ्गशालाको आज निरीक्षण गरेका छन्।

मुख्यमन्त्रीको तलब सुविधा तोकियो

सातवटै प्रदेशका मुख्यमन्त्रीलाई राज्यद्वारा दिइने विभिन्न सुविधासहित मासिक तलब ६० हजार ९ सय रुपियाँतोकिएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मंगलबार तयार गरी पठाएको नमुना कानुन मस्यौदामा मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायक मन्त्रीको सेवा सुविधा तोकेर पठाएको हो।

प्रदेश १ को बजेट १ अर्बभन्दा बढी : मुख्यमन्त्री रार्इ

प्रदेश नम्बर १ का मुख्यमन्त्री सेरधन राईले जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन्। संघीयता कार्यान्वयनमा कर्मचारीको ठूलो हात हुने भन्दै मुख्यमन्त्री राईले जनताका सेवामा लाग्न सबै कर्मचारीलाई निर्देशन दिएका हुन्।

तीनै सरकारबाट सहकारी नियमन

सहकारी संस्था नियमन गर्ने अधिकार तीनै तहका सरकारले पाएका छन् । सहकारी संस्थाको कार्यक्षेत्रका आधारमा स्थानीय, प्रदेश र संघीय सरकारलाई नियमनको अधिकार दिइएको हो।

अवैध मोबाइल सेट चाँडै बन्द : सञ्चार राज्यमन्त्री

सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले अवैध रुपमा नेपाल भित्रिएका मोबाइल ह्यान्ड सेट तत्काल बन्द गराउने प्रक्रिया अघि बढेको बताएका छन्।

राज्यमन्त्री अर्याललाई मन्त्रालयको पूर्ण जिम्मेवारी

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको पूर्ण जिम्मेवारी राज्यमन्त्री पद्मा अर्याललाई दिएका छन्।  प्रधानमन्त्री ओलीले आफूसँग रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कामकारबाही पूर्णमन्त्रीका हैसियतले नै गर्ने गरी राज्यमन्त्री अर्याललाई विभागीय जिम्मेवारी दिएको प्रधानमन्त्री स्वकीय सचिव युवराज दाहालले जानकारी दिए।

भोजभतेरमै सीमित मुख्यमन्त्री र मन्त्री

प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीलाई सभा, गोष्ठी र उद्घाटन कार्यक्रमले भ्याइनभ्याइ भएको छ। मुख्यमन्त्री भएको ४३ दिनमा मोहम्मद लालबाबु राउत गद्दीले यस्ता सभा, गोष्ठी र उद्घाटन जस्ता ५० भन्दा बढी कार्यक्रममा सहभागिता जनाइसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्