४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वाइवाई ग्लोकल टिन हिरोको आवेदन खुल्ला

वाइवाई ग्लोकल टिन हिरोको चौथो संस्करणको लागि आवेदन खुलेको छ। किशोर किशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गर्न यो कार्यक्रम हुन लागेको हो।

निःशुल्क तालिममा नाम मात्रको आवेदन

वैदेशिक रोजगारीमा जाने युवायुवती दक्ष होऊन् भनेर वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले पटकपटक सूचना प्रकाशित गर्दा पनि लक्षित वर्गले चासो नदेखाउँदा कार्यक्रम नै अन्योलमा परेको छ।

कोरियाका लागि मागको १२ गुना बढीको आवेदन

देशमा बेरोजगारीको समस्या दिन प्रतिदिन कसरी चुलिँदो छ भन्ने पछिल्लो उदाहरण कोरिया जानका लागि संकलन भएको आवेदनलाई लिन सकिन्छ।

भिजा आवेदनसँग सामाजिक सञ्जाल जोड्दै अमेरिका

अमेरिका प्रवेश गर्न भिजा चाहने लगभग सबै आवदेको सामाजिक सञ्जालको इतिहास संकलन गर्न चाहेको अमेरिकाले बताएको छ।

अमेरिकाले भिषा आवेदन गर्दा सामाजिक सञ्जालको विवरण बुझाउन पर्ने

विश्वका जुनसुकै मुलकबाट अमेरिका जाने आप्रवासी तथा शरणार्थीबाट राज्यलाई हुनसक्ने खतराबाट बच्न भन्दै ट्रम्प प्रशासनले अमेरिका प्रवेशाज्ञा माग गर्ने सवै निवेदकको फोन नम्बर, इमेल ठेगाना र सामाजिक सञ्जाल प्रयोगको पाँच बर्षको विवरण माग गर्ने भएको छ।

एक लाख रोजगारीका लागि दुई करोडको आवेदन

विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देशमा दोस्रो नम्बरमा पर्ने दक्षिण एसियाली देश भारतमा बेरोजगारीको अवस्था कति दयनीय छ भनेर एउटा विज्ञापनमा परेको आवेदनले देखाएको छ ।

स्वेच्छिक अवकाश प्याकेजमा कर्मचारीको न्यून आवेदन

स्वेच्छिक अवकाश रोज्न योग्य ५० वर्ष उमेर पूरा भएका र २० वर्ष सेवा अवधि पूरा गरेका २२ हजार कर्मचारीमध्ये कम्तीमा १२ हजार भन्दा बढीले अवकाश रोज्ने अनुमान गरे पनि त्यो भन्दा निकै कम संख्यामा आवेदन परेको छ।

सात अर्बको हकप्रद शेयर आउँदै, छ बीमा कम्पनीको आवेदन

विभिन्न छ बीमा कम्पनीले ३१ करोड ४३ लाख ३८ हजार ८३६ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् ।

श्रम काउन्सेलर र सहचारीका लागि आवेदन माग

श्रम तथा रोजगार मन्त्रालयले खाडीका चार देशमा श्रम काउन्सेलर र सहचारीका लागि आवेदन माग गरेको छ।

पाँच विदेशी कम्पनीको आवेदन

मुलुकमा साझा दूरसञ्चार सेवा पूर्वाधार निर्माण गर्न इच्छा देखाउँदै पाँच विदेशी कम्पनीले आवेदन दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा पूर्वाधार कम्पनी स्थापना गर्न इच्छुकलाई आवेदन माग गरेपछि ती कम्पनीहरूले प्रस्ताव हालेका हुन् ।

कोरिया रोजगारी : आवेदन छुटाएकाले पुनः फारम भर्न पाउने

कोरिया भाषा परीक्षा उत्तीर्ण गरेर पनि रोजगारी आवेदन फारम भर्न छुटाउनुभएको छ ? यदि काम विशेष या अन्य समस्यामा परेर उक्त फारम भर्न छुटाउनुभएको छ भने तपाईंलाई फेरि मौका दिइने भएको छ ।

रसुवामा म्यादी प्रहरीमा आवेदन दिएका ६२ जना आएनन्

रसुवामा म्यादी प्रहरीमा सहभागि हुनका लागि आवेदन दिएका ६२ जना अनुपस्थित भएका छन्। आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन सुरक्षाको लागि खटिन चाहेका उनीहरु सोमबार सञ्चालन भएको दौडमा सहभागी नभएका हुन्।

म्यादी प्रहरीमा मागेभन्दा तीन दोब्बरको आवेदन

प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि प्रदेस नं १ मा ४६ हजार ३ सय२ जनाले म्यादी प्रहरीमा आवेदन दिएका छन्।

म्यादी प्रहरीका लागि माग भन्दा दोव्बर आवेदन

खोटाङमा म्यादी प्रहरीका लागि माग भन्दा दोव्बर बढी आवेदन परेको छ । आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालयमार्फत ९८२ म्यादी प्रहरीका लागि आवेदन आव्हान गरिएकोमा २ हजार २१ जनाको आवेदन परेको डिएसपी लोकदर्शन थापाले बताए ।

सन् २०१९ को डिभी आवेदन खुला

अमेरिकाले सन् २०१९ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन मंगलबार बेलुका ९ः४५ बजेदेखि खुला गरिएको छ । एक महिनाको डिभी आवेदन आगामी कात्र्तिक २१ सम्म भर्न सकिनेछ । काठमाडौंस्थित अमेरिकी दूताबासले भनेको छ, ‘सन् २०१९ को लागि डिभी आवेदन मंगलबार बेलुका ९ः४५ देखि खुला गरिएको छ ।’ गत वर्ष डिभी भर्दा उपयोग गरेको फोटो यस पटक प्रयोग गरेमा सो आवेदन रद्द हुनेछ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्