३ आश्विन २०८१ बिहीबार
image/svg+xml

वैदेशिक रोजगारीमा दोधारे नीतिः सरकार डेढ लाख लिने, निजीलाई निःशुल्क

मलेसिया र खाडी मुलुक जाने श्रमिकसँग म्यानपावर कम्पनीले सेवा शुल्कबापत १० हजार रूपैयाँभन्दा बढी रकम लिए गैरकानुनी मानिन्छ। सेवा शुल्कभन्दा बढी रकम तिरेको प्रमाण पेस गरे विभागले त्यस्ता म्यानपावरलाई कारबाही गर्ने कानुनी व्यवस्था छ।

लघुवित्तकाे आइपिओमा १६ लाखको आवेदन

बिहीबारदेखि बिक्री खुला भएको संस्थाको आइपिओ यही असार २५ गतेसम्म आवेदन दिन सकिने बताइएको छ। तीन करोड ८९ लाख बराबरको आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत देवसिंह विष्टले जानकारी दिए।

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द

आगामी वैशाख १६ गते बिहीबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द भएको छ।

महासंघद्वारा स्टार्टअपसँग आवेदन माग

नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एन्ड इनोभेसन समितिले मेन्टरसिप सहयोगसहित महासंघका लगानीकर्तासँग आवद्ध हुन इच्छुक उद्यमी (स्टार्टअप) सँग आवेदन मागेको छ।

बिपीमा उपकुलपतिका लागि प्रतिष्ठानकै दर्जन प्राध्यापकको आवेदन

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि दौडधूप सुरु भएको छ । प्रतिष्ठानको उपकुलपति छनोट तथा सिफारिस समिति गठन भएपछि स्वास्थ्य मन्त्रालयले माघ ६ गते सूचना जारी गर्दै आन्तरिक सूची बनाउनको लागि योग्यता पुगेकालाई बायोडाटा तथा व्यक्तिगत वितरण माग गरेको थियो ।

उपकुलपति आवेदन मन्त्रालयमै थन्किए

‘उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा मिल्न सकेको छैन। आवेदन त बहाना मात्र हो। शिक्षामन्त्रीलाई एसएमएस गर्नेको पनि नाम उपकुलपति नियुक्तिको दौडमा छ।’

ओलम्पिकमा स्वयमसेवक बन्न ६ लाख जनाको आवेदन

ओलम्पिक २०२० का लागि स्वयमसेवक बन्न ६ लाख १० हजारभन्दा बढीले आवेदन दिएका छन्। यही डिसेम्बर ५ देखि आवेदनका लागि खुल्ला गरिएकोमा डिसेम्बर २९ सम्ममा ६ लाख १६ हजार जनाले आवेदन दिएका हुन्।

उपकुलपति बन्न आवेदन माग

मुलुकका सातवटा विश्वविद्यालय भदौ ७ गतेदेखि उपकुलपतिविहीन छन्। चारवटा विश्वविद्यायमा उपकुलुक्ति गर्न एक महिनाअघि छनोट कमिटी गठन गरिए पनि भागबन्डा मिलाउन नसकेका कारण उपयुक्त उपकुलपतिको नाम सिफारिस गर्न छनोट कमिटी असफल बनिरहेको छ।

असोज अन्तिम साता सवारी अनुमतिपत्रको आवेदन खुल्ने

प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम सातामा अनलाइन निवेदन खुला गर्ने तयारी गरिरहेको जनाएको छ।

उद्यमी बन्न चाहन्छन् विदेशबाट फर्केका युवा

साउदी अरेबिया जानुअघि काभ्रे, पाँचखालका रमेश लामालाई लाग्थ्यो– वैदेशिक रोजगारीभन्दा अर्को विकल्प छैन।

९ हजार पदका लागि साढे चार लाखको आवेदन

स्थानीय तहका लागि कर्मचारी माग गरिएकामा चार लाख ४१ हजार १४१ जनाले फाराम भरेका छन्। मङ्गलबार अन्तिम फाराम भर्ने समय सिमासम्म सो सङ्ख्याका आवेदकले फाराम भरेको लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिए।

लोकसेवा विज्ञापनमा सवा ३ लाखको आवेदन

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले फाराम भर्ने समय सकिन लाग्दा आवेदन दिनेको संख्यामा वृद्धि भएकोले सर्भरको क्षमता दोब्बर गराएको जानकारी दिए। उनका अनुसार अहिले प्रतिमिनेट एक सय जनाले फाराम भरिरहेका छन्।

लोकसेवाले फाराम भर्ने समय थप्यो

लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी मागका लागि आवेदन दिने समय थप गरेको छ। आज आयोग पदाधिकारी बैठकले असार १० गतेसम्म आवेदन दिने समय थप गरको हो।

सर्भर नचल्दा लोकसेवाको फारम बुझाउन समस्या

म्याद सकिनै लाग्दासमेत लोकसेवाको अनलाइन फारम बुझाउन समस्या भएपछि धेरैले सामाजिक सञ्जालमार्फत गुनासो पोखेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्