५ आश्विन २०८१ शनिबार
image/svg+xml

दसैँमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र

हिन्दू धर्मालम्वीहरूको महान् चाड दसैँको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन्।

एनआरएनए निर्वाचन: शून्य भोटको विषयमा निर्वाचन समितिले सत्यतथ्य बुझ्दै

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को निर्वाचनमा एकजनाको भोट शून्य देखिएको विषयमा निर्वाचन समितिले सत्यतथ्य बुझ्ने भएको छ।

डा.ओजस्वीले पहिरिन् मिसेस् नेपाल कल्चरको ताज

३५ प्रतिस्प्रर्धिलाईपछि पार्दै शिर्ष उपाधि चुमेकी उनले पब्लिक च्वाइस विधाको समेत उपाधि हात पारेकी हुन्।

पाँच करोड खुद्रा नयाँ नोटको माग, रित्तै फर्किदै सेवाग्राही

विगतका वर्षको तुलनामा यसवर्ष निकै कम नयाँ खुद्रा नोट भित्रिएको छ। दसैंलाई लक्षित गरी म्याग्दीका बैंक तथा वित्तिय संस्थामा खुद्रा नोटको अभाव देखिएको छ।

एनआरएनए उपाध्यक्ष पौडेललाई शून्य मत, धाँधली हो की प्राविधिक गडबडी ?

११ औं विश्व सम्मेलनमा भएको विद्युतीय निर्वाचनमा काठमाडौंमा उपस्थित भएर करिब ८ सय २६ मतदाताले विद्युतीय मेसिनबाट मतदान गरेकोमा उपाध्यक्षका उम्मेदवार डा.केशव पौडेललाई शून्य मत आएको छ।

एनआरएनए अध्यक्षमा डा.बद्रि विजयी, श्रेष्ठ र शर्माद्वारा परिणाम स्वीकार नगर्ने घोषणा

डा. केसीले १ हजार ३ सय ७८ मत प्राप्त गरेका छन्। अध्यक्ष पदकै प्रतिस्पर्धीहरु महेश श्रेष्ठले १ हजार २ सय २५ र आरके शर्माले १ हजार २ सय ८१ मत प्राप्त गरेका छन्।

कामना बैंक र नेपाल सोलुसनबीच सम्झौता

कामना सेवा विकास बैंक र नेपाल पेमेन्ट सोलुसनबीच अन्तर बैंक रकमान्तर सम्बन्धी सम्झौता भएको छ।

पत्रकारलाई आचारसंहिता लाग्दैन !

‘पत्रकार चौथौ अंग हो हामी मान्छौं, तर सूचना लिने पनि तरिका हुन्छ,’ टेलिभिजन पत्रकारले ‘प्यासेज’मै माइक तेर्साएपछि ति कर्मचारी भन्छन्, ‘पत्रकारको पनि त ‘नैतिकता’ हुन्छ होला नि !’

राष्ट्रसङ्घका महासचिव नेपाल आउँदै,परराष्ट्रमन्त्री अमेरिका जाँदै

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन्।

बिआरआई नेपालको आर्थिक विकासका निम्ति उपयोगी हुने

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले चिनियाँ राष्ट्रपति सी चीनफिङले अघि सार्नुभएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) विश्वका विभिन्न देशका जनता–जनताबीचको आपसी सहकार्य तथा आर्थिक विकासका निम्ति भएको बताएका छन्।

एसिसी प्रिमियर कप क्रिकेट :साउदी अरेबियालाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

एसिसी उन्नाईस वर्षमुनि (यू–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

भक्तपुर र ललितपुरका वडा सेमिफाइनलमा

भक्तपुर र ललितपुरका २ वटा वडा तेस्रो अल नेपाल अन्तरवडा टेबल टेनिस प्रतियोगिताको पहिलो दिन बुधबार महिला टिम इभेन्टमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

साढे नौ अर्ब बढीको बिजुली भारत निर्यात

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको तीन महिनामा झण्डै साढे नौ अर्ब रूपैयाँ बढीको बिजुली भारत निर्यात गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्