लुम्बिनी प्रदेश: राष्ट्रियसभा उपनिर्वाचनमा ३ जनाको उम्मेदवारी
उनको राजीनामा पछि रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो। निर्वाचन आगामी २५ गते हुने कार्यतालिका रहेको छ। उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनबाट एमालेका कुमार दसौँदीले उम्मेदवारी दर्ता गरेका छन्।