४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सुदूरपश्चिममा २९ अर्ब २६ करोडको बजेट

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश शाहीले आर्थिक वर्ष २०८०/०८१ का लागि शुक्रवार प्रदेश सभाको बैठकमा २९ अर्ब २६ करोड ५९लाख ३२ हजारको बजेट प्रस्तुत गरेका छन्।

एसपिए सुदूरपश्चिम स्पोट्र्स अवार्ड: वर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक

सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको वर्ष प्रशिक्षक र वर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको हो।

सुदूरपश्चिम प्रदेशसभा: आर्थिक ऐन संशोधन गर्न बनेको विधेयक पारित

सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ आज सर्वसम्मतिले पारित गरेको छ।

स्रोत परिचालनमा विशेष अधिकार दिन माग गर्दै अर्थमन्त्रीलाई सुदूरपश्चिम प्रदेशको ज्ञापन पत्र

सुदूरपश्चिम प्रदेश सरकारले संघीय अर्थमन्त्री डा.प्रकाशशरण महतलाई प्रदेश सरकारलाई स्रोत परिचालनमा विशेष अधिकार दिन माग गर्दै ज्ञापन पत्र बुझाएको छ।

सुदूरपश्चिम सरकार बजेट माग्न सिंहदरबारमा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्व टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको छ।

सुदूरपश्चिम प्रदेश सरकारमा ४ मन्त्री थपिए

सुदूरपश्चिम प्रदेश सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री थपिएका छन।मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली काग्रेस पार्टीबाट एक तथा नेकपा माओवादी केन्द्रबाट दुई मन्त्री र एक राज्यमन्त्रीलाई आज नियुक्त गरेका छन।

सुदूरपश्चिम प्रदेश: सरकारलाई विस्तार गर्न नसक्दा अलमलमै बिते सय दिन

देश संघीयतामा गएपछि दोश्रो पटक गत मंसिर ४ गते भएको प्रदेश सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेश शभामा कुनै पनि दलको बहुमत आएन्।

सुदूरपश्चिम प्रदेशमा कोरोनाको सङ्क्रमणदर उकालो लाग्दै

सुदूरपश्चिम प्रदेशमा केही हप्तादेखि कोरोना भाइरसको सङ्क्रमणदर उकालो लाग्न थालेको छ। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार पछिल्लो ११ दिनमा प्रदेशमा दुई सय २३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ। यो अवधिमा पिसिआर र एन्टिजेन पद्धतिबाट सात हजार ८४ जनाको नमूना परीक्षण गरिएको छ।

सुदूरपश्चिममा आज ‘बिसु’ पर्व, देवर-भाउजु र साली-भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर मनाइँदै

सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ। यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन छ। हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने चलन रहिआएको छ।

रानीवन क्लब क्वार्टरफाइनलमा

नेपाल पुलिसको टोलीलाई २–१ ले पराजित गर्दै बाजुराको रानीवन क्लब तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्ड कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

सुदूरपश्चिम विश्वविद्यालयका पाँच क्याम्पसमा स्ववियू निर्वाचन अनिश्चित

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित पाँच वटा क्याम्पसमा चैत ८ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी यूनियन ९स्ववियू०को निर्वाचन अनिश्चित बनेको छ।

प्रदेश सरकारद्वारा दीपेन्द्र र भीमलाई पुरस्कार

सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही दुई लाख रूपैयाँ नगद पुरुस्कार दिने भएको छ।

‘प्रदेश सरकार पत्रकारसँगै सहयात्रा गर्न चाहन्छ’

सुदूरपश्चिम प्रदेश सरकार पत्रकारसँगै सहयात्रा गर्दै समग्र प्रदेशको विकासका निम्ति हातेमालो गर्न चाहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन्। श

सुदूरपश्चिम प्रदेश: सत्ता समीकरण बदलिँदा मुख्यमन्त्री शाहलाई सहज

विश्वासको मत प्राप्त गर्न नसकेर राजेन्द्र सिंह रावलले मुख्यमन्त्रीबाट राजीनामा दिए पछि माघ २६ गते संविधानको धारा १६८ को (३) बमोजिम संसदको सबैभन्दा ठूलो दलको हैसियतले सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्