५ आश्विन २०८१ शनिबार
image/svg+xml

ब्रिजकोर्सको विकृति

सामान्य कम्पनीका रूपमा दर्ता भएर वा दर्ताबिनै पनि अरबौँ रुपियाँको कारोबार हुने ट्युसन सेन्टरमा न नियमनकारी निकायको नियमन पुगेको छ न त राज्यलाई दिनुपर्ने कर नै उनीहरूले तिरिरहेका छन्।

पत्रकार भट्टराई ‘पाखे’ को निधन

पत्रकार रमेशप्रसाद भट्टराई ‘पाखे’ को ७५ वर्षको उमेरमा गते पौष १९ गते बेलुकी साढे आठ बजे आफ्नी जेठी छोरी रश्मिको भक्तपुर ठिमीस्थित डेरामा निधन भएको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचन प्रक्रिया सुरु

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि शनिबारदेखि प्रक्रिया सुरु भएको छ। निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन, दाबीविरोधको उजुरी दिने, नामावली छुटेकाको समावेशलगायत प्रक्रिया शनिबारदेखि अघि बढाएको हो।

बसन्त चौधरीले पाए केएलएफ अवार्ड

भारतको बहुचर्चित कलिंग लिटररी फेस्टिबलमा नेपालका चर्चित कवि वसन्त चौधरीको कृतिले ‘पोएट्री बुक अफ दी इयर’ अवार्ड पाएको छ।

कांग्रेस महाधिवेशन: उम्मेदवारको नामावली प्रकाशन, मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु

पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज मङ्सिर २६ गते बिहान ११ बजेसम्म निर्धारण गरिएको छ।

लोकसेवा दिएका परीक्षार्थीहरु तत्काल नतिजा प्रकाशनको माग राख्दै प्रदर्शन

प्रदर्शनमा उत्रिएका परीक्षार्थीहरुले लोकसेवा जस्तो जिम्मेवार संस्थाले नतिजा प्रकाशन गर्नुको ठाउँमा नतिजा स्थगीत गरिएको सूचना निकालिनु घिनलाग्दो भएको बताएका छन्।

साझा प्रकाशनको महाप्रबन्धकमा प्रह्लाद पोखरेल नियुक्त

पूर्व प्रशासक, कवि तथा साहित्यकार श्री प्रह्लाद पोखरेल साझा प्रकाशनको महाप्रबन्धक पदमा नियुक्त भएका छन्।

अनुमति बिना कक्षा १२ को पुस्तक छाप्ने प्रकाशन गृहलाई कारबाही

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले केन्द्रले आइतबार बजार अनुगमन थालेको र उक्त अनुगमनमा अस्मिता प्रकाशन एन्ड डिस्ट्री ब्युटर्सको डिपो तथा विभिन्न छापाखानाहरुबाट विभिन्न विषयका पाठ्यसामाग्रीहरु अवैध रुपमा छपाई गरेको फेला परेको जनाए।

उर्लाबारी नगरपालिकाको सेवा बन्द

उर्लाबारी नगरपालिकाले बुधबार सार्वजनिक सूचना प्रकाशन गरी एक हप्ताका लागि उर्लाबारी नगरपालिका र अन्तर्गतका कार्यालयहरूको अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको मेयर खड्ग फागोले जानकारी दिए।

मोडर्न इण्डियनको वार्षिक प्रकाशन ‘माइलस्टोन २०२१’

मोडर्न इण्डियन स्कुलको वार्षिक प्रकाशन ‘माइलस्टोन २०२१’ को विमोचन सम्पन्न भएको छ। मंगलवार मोडर्न इण्डियन स्कुलको वार्षिक प्रकाशन ‘माइलस्टोन २०२१’ को विमोचन कार्यक्रम स्कुलका संचालक सरदार प्रितम सिंहको उपस्थितिमा सम्पन्न भएको छ। कार्यक्रममा स्कुलका शिक्षकहरूले सांस्कृतिक गीत संगीत तथा नृत्यसमेत प्रस्तुत गरेका थिए।

साझा प्रकाशनको अध्यक्षमा डा. विजय सुब्बा

साझा प्रकाशनको सञ्चालक समितिको अध्यक्षमा डा. विजय सुब्बा निर्वाचित भएका छन्। २४ औँ साधारणसभा अन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिको अध्यक्षमा डा. सुब्बा निर्वाचित भएका हुन्।

साझा प्रकाशनमा निर्वाचन सुरु

अध्यक्षसहित तीन सञ्चालक सदस्यका लागि निर्वाचन प्रक्रिया सुरुभएकामा तीन सदस्य निर्विरोध चयन भएकाले अध्यक्षमा मात्र निर्वाचन हुन लागेको हो। अध्यक्षमा सञ्चालक समितिका पूर्वसदस्यद्वय डा विजय सुब्बा र डा जीवनचन्द्र कोइरालाले उम्मेदवारी दिएका छन्।

खाद्यसुरक्षाका सिद्धान्तहरू तथा पद्धतिहरू विमोचन

स्वास्थ्य खवाईकालागि दिघो,यथेस्ट तथा सुरक्षित खाद्य विषय-बस्तुमा आधारित भएर लेखिएको पुस्तक ‘खाद्यसुरक्षाका सिद्धान्तहरू तथा पद्धतिहरू’ शनिबार साँझ विमोचन भएको छ । यो पुस्तक नेपाल, संयुक्त राज्य अमेरिका, क्यानाडा, अष्ट्रेलियालगाएतका देशहरूमा रहेका ४९ वैज्ञानिक र प्राज्ञ व्यक्तिहरू द्धारा लेखिएको हो ।

ताप्लेजुङको सिरिजङ्घाद्वारा स्थानीय कानुन संग्रह प्रकाशन

संघीय सरकारले झैं ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफूलाई चाहिने कार्यविधि, ऐन, नियमावली र मापदण्ड र निर्देशिका समेटेर स्थानीय कानुन संग्रहको भाग–१ प्रकाशित गरेको छ ।

लिम्पियाधुरासमेतको भूभाग समेटिएको पुस्तक प्रकाशनको तयारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरासमेतको भूभाग समेटिएको नक्सासहितको पुस्तक प्रकाशनको तयारीमा मन्त्रालय रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्