५ आश्विन २०८१ शनिबार
image/svg+xml

बैंकहरूद्वारा भूकम्प पीडितलाई सहयोग

ज्योति विकास बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोटसँग​को समन्वयमा भूकम्प पीडितहरूलाई आर्थिक सहयोग गरेको छ।

इन्भेष्टमेन्ट मेगा बैंकको ‘एक खाता, एक विरूवा’ अभियान

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ‘एनआइएमबी ग्रिन फ्युचर सेभिङस् एकाउन्ट’ अन्तर्गत ‘एक खाता, एक विरूवा’ अभियानद्वारा वृक्षारोपण कार्यक्रम सुरु गरेको छ।

कुमारी बैंकले ल्यायो ‘क्यासब्याक अफर’ योजना

कुमारी बैंकले नेपालीहरूको चाड तिहार र छठलाई लक्षित गर्दै ‘क्यासब्याक अफर’ योजना ल्याएको छ।

ग्लोबल बैंकका ग्राहकलाई दराज ११ः११ मा २० प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

सानिमा बैंकद्वारा २५ लाख रूपैयाँ सहयोग

सानिमा बैंकले भूकम्प पीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रूपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको हो।

मुग्लिङ–पोखरा सडक:‘राज्यले बिछ्याएको वैधानिक धराप’

विस्तार तथा स्तरोन्नतिको काम बेलैमा नसकिँदा यो सडक भताभुंग बनेको छ। अहिले स्थल मार्गबाट काठमाडौं–पोखरा पुग्न १२ घण्टाभन्दा धेरै समय छुट्याउनुपर्ने बाध्यता छ।

रावा बैंकद्वारा एक करोड रूपैयाँ आर्थिक सहयोग

राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडितको सहायताका लागि एक करोड रूपैयाँ आर्थिक सहयोग गरेको छ।

एउटै व्यक्तिलाई १७ लघुवित्तको ५२ लाख कर्जा!

प्रतिवेदनले सबैखाले बैंक तथा वित्तीय संस्था, सहकारी र लघुवित्त वित्तीय संस्थाहरूका ऋणीहरूको कर्जा सूचना एकीकृत नभएको औंल्याएको छ।

बक्सरको पुरस्कार निकासा

थाइल्यान्डको बैंककमा भएको एएसबिसी यु–२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी र प्रशिक्षकको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ।

सिविफिनद्वारा १० लाख सहयोग गर्ने घोषणा

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले भूकम्पपीडित राहत कोषमा १० लाख रूपैयाँ सहयोग गर्ने भएको छ।

भूकम्प पीडितलाई आर्थिक सहयोगको घोषणा

जाजरकोटमा आएको भूकम्पबाट प्रभावितहरूका लागि विभिन्न संस्थाले आर्थिक सहयोगको घोषणा गरेका छन्।

एसियाली विकास बैंकले पोखरामा थप परियोजनामा लगानी गर्ने

पोखराको पर्यटन, पूर्वाधार विकास, ढल निकासलगायत क्षेत्रमा सहयोग गरेको बैंकले थप परियोजनामा लगानी गर्ने चाहना राखेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्