४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

लक्ष्मी सनराइजको ई-कमर्स अक्वायरिङ गेटवे

लक्ष्मी सनराइज बैंकले ‘ई-कमर्स एक्वायरिङ गेट वे’ सेवा सञ्चालनमा ल्याएको छ। नेप्सेअन्तर्गत ई–कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराइज पहिलो बैंक भएको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दुई नयाँ शाखा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले काठमाडौंमा दुई वटा नयाँ शाखा विस्तार गरेको छ। बैंकले काठमाडौं महानगरपालिका ३१ मा शंखमुल शाखा र वडा २९ मा अनामनगर शाखा सञ्चालनमा ल्याएकोे हो।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिग मार्टमा छुट दिइने भएको छ। बैंकको क्रेडिट कार्डवाहकले बिग मार्टमा खरिद गरी भुक्तानी गर्दा खरिद मूल्यमा १० प्रतिशत वा अधिकतम ३ सय रूपैयाँसम्म छुट पाउनेछन्।

विप्रेषणको सुखदुःख

कुल गार्हस्थ्य उत्पादनका आधारमा विप्रेषण भित्राउने विश्वका १५ मुलुकको सूचीमा नेपाल पर्छ। विश्व बैंकले प्रकाशन गर्ने आप्रवासन तथा विकास प्रतिवेदन २०२२ ले नेपाललाई विप्रेषण भित्राउने विश्वको ११ स्थानमा राखेको छ।

राष्ट्रिय वाणिज्य बैंकको साधारणसभा

राष्ट्रिय वाणिज्य बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले वार्षिक प्रतिवेदनसहित विभिन्न प्रस्ताव पारित गरेको छ।

एनएमबी बैंकको अध्यक्षमा गोयल

एनएमबी बैंकको अध्यक्षमा मनोजकुमार गोयल चयन भएका छन्। २८औं साधारणसभाबाट गोयल अध्यक्ष पदमा निर्वाचित भएका छन्।

सकियो महालक्ष्मी बैंंकको साधारणसभा

महालक्ष्मी विकास बैंककोे बाइसौं साधारणसभा सम्पन्न भएको छ। सभाले वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्