१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

एनएमबी बैंकको अध्यक्षमा गोयल

एनएमबी बैंकको अध्यक्षमा मनोजकुमार गोयल चयन भएका छन्। बैंकको २८औं साधारण सभाबाट गोयल अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

यस्तै सभाले गोयलसहित अन्य चारजना सञ्चालक चयन गरेको छ। सञ्चालकहरूमा जीवनकुमार कट्वाल, उत्तम भ्लोन (लामा), शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी चयन भएका हुन्।

अध्यक्ष चयन भएसँगै गोयलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रकाशित: १ माघ २०८० ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App