१७ असार २०८१ सोमबार
image/svg+xml

एनएमबी बैंकको अध्यक्षमा गोयल

एनएमबी बैंकको अध्यक्षमा मनोजकुमार गोयल चयन भएका छन्। २८औं साधारणसभाबाट गोयल अध्यक्ष पदमा निर्वाचित भएका छन्।

लगानी गर्न हच्किए बैंक, थुप्रियो ५६ सय अर्ब

चितवन उद्योग संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल ह्याचरी व्यवसायी हुन्। यतिखेर उनी थप लगानी गरेर व्यवसाय विस्तार गर्ने मनस्थितिमा छैनन्। बैंकको ब्याज र युवा जनशक्ति पलायन भइरहेको अवस्थामा अहिले लगानी गर्ने वातावरण नभएको उनी बताउँछन्। ‘अहिले बैंक उद्योगीसँग र उद्योगी बैंकसँग डराएको अवस्था छ।

बैंकको ब्याजदर एकल बिन्दुमा झर्‍यो

उद्योगी, व्यवसायीले बैंकको व्याजदर एकल बिन्दुमा झार्न आग्रह गर्दै आएकोमा बैंकहरूले अन्ततः बैंकको व्याजदर एकल बिन्दुमा झारेका छन्।

महोत्तरीमा दिउँसै बैंक लुट्ने समूहका एक भारतीय पक्राउ

महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन्।

अझै फेला परेनन् एनएमबि बैंक लुट्नेहरु

महोत्तरीको महोत्तरी गाउँपालिका-२ बजारस्थित एनएमबी बैंक लुटिएको महिना दिन बित्न लागेको छ। तर लुटेराहरु अझै पक्राउ परेका छैनन्।

महोत्तरीमा एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो

महोत्तरीमा एक समूहले दिनदहाडै बैंक लुटेका छन्। महोत्तरी गाउँपालिका-२, महोत्तरी बजारस्थित एनएमबी बैंकको शाखामा मंगलबार मध्यान्ह १२ बजेको समयमा लुटपाट भएको प्रहरीले जनाएको छ।

एनएमबी बैंकको २७ औं साधारणसभा सम्पन्न

एनएमबी बैंकको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरूको उपस्थितिमा २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो।

एनएमबी बैंक र युएसएड बीच साझेदारी

बैंकले ग्रिनफाइनान्सिङ, जलवायु फाइनान्सिङ र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेससँगको सहकार्य पत्रमा हस्ताक्षर गरेको हो।

एनएमबी बैंक र सिप्रदीबीच सहकार्य

एनएमबी बैंकले विद्युतीय गाडीहरूमा न्यूनतम व्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदी ट्रेडिङसँग सहकार्य गरेको छ।

पोखरामा एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा एक पक्राउ

पोखरा महानगरपालिका–६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

‘एनएमबी स्मार्ट नारी बचत खाता’ योजना

एनएमबी बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिलालाई लक्षित गरी ‘एनएमबी स्मार्ट नारी बचत खाता’ योजना ल्याएको छ।

एनएमबी बैंक र ट्रेकिङ एसोसिएसनबीच समझदारी

एनएमबी बैंक र ट्रेकिङ एसोसिएशन अफ नेपाल (टान) बीच डिजिटल सेवाहरूलाई प्राथमिकता दिनको लागि समझदारी भएको छ।

एनएमबी बैंकद्वारा माइती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

एनएमबी बैंकद्वारा माइती नेपालका दिदीबहिनीहरूलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा माइती नेपालका ५३ जना दिदिबहिनीहरूको उपस्थिति रहेको थियो।

सम्पदा संरक्षणको लागि सम्झाैता

सम्पदा संघले विगत ४० वर्षदेखि सम्पदा संरक्षण एवम् प्रवर्द्धन गर्दै आइरहेको छ। अहिलेसम्म कुनै पनि वित्तीय संस्थासँग सहकार्य नगरेको भए पनि पहिलो पटक एनएमबी बैंकसँग सहकार्य गरेको संघका अध्यक्ष अम्बिका श्रेष्ठले बताइन्। उनले यो सम्झौता सम्पदा संरक्षणका लागि ऐतिहासिक कदम भएको बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्