९ आश्विन २०८१ बुधबार
image/svg+xml

‘जीवनरक्षक खोप मुनाफाको माध्यम बन्नुहुँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानवजगत् संकटबाट गुज्रिरहेका बेला जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने बताएका छन्।

दाहालको अडानले दबाबमा ओली

‘सबैले बैठकमै आ–आफ्ना कमीकमजोरी र अहंकारबारे धारणा राखौं। कमजोरी कहाँकहाँ भयो, खोजौं। बैठक नै नबस्ने, कुराकानी नै नगर्ने, एकपछि अर्को कमजोरी गर्दै जाने हो भने समस्या समाधान हुँदैन,’ वरिष्ठ नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

नेतृत्व नयाँ पुस्तामा सारौं: ओली

नेपाल कम्युस्टि पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

‘सरकार निजी क्षेत्रको साथमा छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर न्यूनीकरणमा सरकारले आफ्नो क्षमता अनुसार सहयोग गर्ने बताएका छन् ।

यो सरकार ढल्दैन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रगतिबाट आत्तिएकाले मात्र आफ्नो राजीनामा मागेको भन्दै सरकारले काम गरेन भन्नेहरूलाई ‘काम नभएका र अस्थिरता चाहने झुण्ड’ को संज्ञा दिए।

निर्धारित तालिका भन्दा डेढ घण्टा पछि प्रधानमन्त्री ओली घुन्सा पुगे

प्रधानमन्त्री केपी शर्मा ओली निर्धारित समय भन्दा करिव डेढ घण्टा ढिलो गरी मात्र ताप्लेजुङको दुगर्म गाउँ घुन्सा पुगेका छन्।

प्रधानमन्त्री ओली केहिबेरमा ताप्लेजुङको घुन्सा पुग्दै

प्रधानमन्त्री केपी शर्मा ओली केहिबेरमा ताप्लेजुङको दुर्गम स्थान घुन्सा आइपुग्दै छन् ।

प्रधानमन्त्री ओलीको घुन्सा आउने दोस्रो पटकको कार्यतालिका पनि स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीको ताप्लेजुङको घुन्सामा आउने गरी तय भएको दोस्रो पटकको तालिका पनि स्थगित भएको छ।

प्रधानमन्त्री ७ गते ताप्लेजुङको घुन्सा आउने, सुरक्षा टोली खटाइँदै

प्रधानमन्त्री केपी शर्मा ओली मंसिर ७ गते आइतबार ताप्लेजुङको घुन्सामा आउने भएका छन्। यसअघि मंसिर ५ गते आउने गरी तय भइ अन्तिम समयमा स्थगित भएको कार्यक्रम मंसिर ७ गतेका लागि सरेको सूचना ताप्लेजुङ प्रशासनलाई आएको छ।

प्रधानमन्त्री इलाम आउने कार्यक्रम स्थगित

प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी सीमाक्षेत्रको निरीक्षण गर्दै इलाम आइपुग्ने कार्यक्रम स्थगित भएको छ।

ओलीमाथि दाहालको प्रहार

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली दलाल र नोकरशाही पुँजीवादलाई प्रोत्साहित गर्ने, नवउदारवादी पुँजीवादलाई पछ्याउने व्यक्ति भएको आरोप लगाएका छन्।

ओलीसहित ६ जनाको बालुवाटारमा अलग्गै छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका पाँच सदस्यहरुसँग अलग्गै अनौपचारिक छलफल गरेका छन्। पार्टीको सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, इश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेलसँग अलग्गै छलफल गरेका हुन्।

विहानै प्रधानमन्त्री किमाथांका नाकाको अवलोकनमा

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहानै संखुवासभाको किमाथांका नाका अवलोकन गर्न गएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्