६ आश्विन २०८१ आइतबार
image/svg+xml

ओलीद्वारा जनताको नाममा अपिल (पूर्णपाठसहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको नाममा अपिल जारी गरेका छन्। स्थानीय तह निर्वाचन नजिकिंदै गर्दा उनले मतदाताहरुलाई मत दिन आग्रह गर्दै पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरे अपिल सार्वजनिक गरेका हुन्।

आज ओली चितवन आउँदै

नेकपा एमाले चितवनको आयोजनामा आज चुनावी सभा हुँदैछ। नारायणगढको क्याम्पाचौरमा दिउँसो १२ बजेदेखि सुरु हुने चुनावी सभालाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रचण्डको धम्कीसँग प्रधानमन्त्री देउवा डराए: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धम्कीबाट डराएको बताएका छन्।

विराटनगरले गौरवशाली इतिहास स्थापित गर्नेछः पूर्वप्रधानमन्त्री ओली

एमालेको महानगरस्तरीय चुनावी भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले विराटनगरलाई औद्योगिक नगरीका रुपमा विकास गरी सुविधा सम्पत्र र हराभरा सहर बनाउने प्रतिबद्धता व्यक्त गरे।

‘गठबन्धन’ कुहिएको ढोडको लौरो होः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कांग्रेस नेतृत्वमा बनेको गठबन्धनमा आवद्ध दललाई कुहिएको ढोडको लौराको संज्ञा दिएका छन्।

एमालेलाई कमजोर पार्न नसक्ने अध्यक्ष ओलीको दाबी

रौतहट सदरमुकाम गौरमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको नेतृत्वमा सरकार गठन भएदेखि गठबन्धनले एमालेलाई गाली गर्नु बाहेक कुनै काम नगरेको आरोप लगाए।

एमालेले मात्रै देशमा स्थिरता दिन सक्छः अध्यक्ष ओली

सो पार्टीद्वारा आज धनगढीमा आयोजित चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले नेपाललाई विकास र सुशासनको बाटोमा लैजान स्थिरता र स्थायित्वको आवश्यकता रहेकोमा जोड दिँदै एमालेले मात्रै स्थिरता दिन सक्ने बताए।

कैलाली पुगेर ओलीले भनेः बिना कारण मुद्दा लगाएर रेशम चौधरीलाई जेलमा राखिएको छ

अध्यक्ष ओलीले भने, ‘मलाई थाहा छ रेशम चौधरी जेलमा छन्। कैयौं हजार मान्छे मारेकाे मान्छे जेलमा हुनु परेन, यहाँ हुँदै नभएको गल्तिमा मान्छेलाई मुद्दा लगाएर जेलमा राखेका छन्।

शीर्ष नेताको चुनावी दौडधुप बढ्दै

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख २६ गते धनगढीमा र वैशाख २७ गते गृह जिल्ला डडेलधुरामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ।

एमाले एक क्विन्टल आलु हो, गठबन्धन एक तोला मात्र भएपनि सुन होः शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पार्टी आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने दाबी गरेका छन्।

ओलीले भ्रष्टाचारीसँग गठबन्धन गरिरहेका छन्: पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरुसँग गठबन्धन गरिरहेको आरोप लगाएका छन्।

ओलीप्रति थापाको टिप्पणीः 'जसको मुखमा अङगार छ, उसले ओकल्ने कालै हो'

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको मुखमा अङ्गार भएकाले कालो ओकल्ने गरेको बताएका छन्।

देउवासंग देश विकास गर्ने कुनै एजेण्डा छैन: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग देश विकास गर्ने कुनै एजेण्डा नभएकाे आरोप लगाएका छन्। उनले सुशासन वा साशन कसरी सञ्चालन गर्ने भन्ने बारेमा पनि प्रधानमन्त्रीसँग कुनै योजना नभएको बताए।

काँग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दा: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्रलाई गालीगलौजको पुलिन्दा भएको बताएका छन्।

एमालेलाई बहुमत दिन सकेनौं भने देशले दुर्भाग्य व्यहोर्नुपर्छ: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई ‘अदालतले जडान गरिदिएको थोत्रा टालाहरुको पुतली’को संज्ञा दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्