५ आश्विन २०८१ शनिबार
image/svg+xml

ओली प्रस्तावमा नेपाल मौन बस्नुको अर्थ

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुराकानी गरेपछि नेपाललाई भेटेर राष्ट्रपतिमा उम्मेदवारी दिन आग्रह गरेका थिए।

बालुवाटार जानुअघि नेपालले गरे ओलीसंग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि बालुवाटारबाट बाहिरिएका ओली नेपाललाई भेट्न महराजगन्ज पुगेका हुन्। बालुवाटारको छलफलमा जानुअघि माधव नेपाल र ओलीबीच छलफल भएको हो। .

पछिल्लो घटनाक्रम मलाई थाहा छैन्, राष्ट्रपति एमालेकै हुन्छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति नेकपा एमालेको उम्मेदवार नै हुने दाबी गरेका छन्।

प्रधानमन्त्री दाहालले पुस १० को सम्झौता तोड्नुहुन्न: एमाले अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहालले तोड्नुहुन्न भन्नेमा पूर्ण विश्वस्त रहेको बताएका छन्।

‘जनयुद्ध दिवस’ लाई सरकारले राष्ट्रिय दिवस मनाउनु दुःखद्: अध्यक्ष ओली

अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताए।

प्रधानमन्त्री दाहाल र ओलीबीच बालुवाटारमा भेटवार्ता, राष्ट्रपति उम्मेदवारका विषयमा छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच राष्ट्रपति उम्मेदवारका विषयमा छलफल भइरहेको बताइएको छ।

ओली-नेपालको गोप्य भेटघाट: माधव नेपाललाई राष्ट्रपतिको प्रस्ताव

एमालेबाट विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ ,महेश बस्नेतको पहलमा ओली र नेपालबिच भेटघाट भएको हो। साथै सोमप्रसाद पाण्डेले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई समेत भेटेका छन्।

एमालेकै उम्मेदवार राष्ट्रपति: ओली

आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले नेकपा एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका हुन्।

राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा एकजुट हुन अध्यक्ष ओलीको आह्वान

शुभकामना सन्देशमा अध्यक्ष ओलीले जनताको बलिदानीद्वारा शासन प्रणालीको पात्रो बदलिएको यस ऐतिहासिक दिनका अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रिय हितलाई तल पार्न खोजियो: अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई तल पार्न खोजिएको टिप्पणी गरेका छन्।

ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन्।

सांसद भण्डारीको उपचारमा कमि हुन नदिन ओलीले गरे सरकारको ध्यानाकर्षण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको उपचारमा कमि हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्।

बालुवाटारमा प्रधानमन्त्री दाहाल र ओलीबीच वार्ता जारी

प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच राष्ट्रपति निर्वाचनको विषयमा छलफल भइरहेको बताइएको छ।

‘नयाँ गठबन्धन बनाए पनि ढुक्क हुने अवस्था छैन’

अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले राष्ट्रियताको पहरेदार एमाले राष्ट्रिय हितलाई छाडेर जतासुकै लत्रिएर नजाने बताएका हुन्।

सिंहदरबारमा दाहाल र ओलीबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ। आज अपरान्ह सिं‌हदरबारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्