५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सिंहदरबारमा दाहाल र ओलीबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ। आज अपरान्ह सिं‌हदरबारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल भएको हो।

सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आजै दिउँसो ३ बजेका लागि बोलाइएको थियो। उक्त बैठक रोकेर दाहाल र ओली छलफलमा जुटेका हुन्।

भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ।  

प्रकाशित: २६ माघ २०७९ १०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App