३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

बस नचढी विद्यालय

सहरका कुना काप्चादेखि मूल सडकसम्मका चोकचोकमा यसो फन्का मारौँ त। बिहानै विद्यालय पोशाकमा सजिएर ससाना बाबुनानीहरू विद्यालयको बस कुरिरहेका भेटिन्छन्।

‘बालबालिकाको खानामा चिनीको मात्रा धेरै’

बालबालिकाका लागि व्यावसायिक रूपमा तयार पारिएका खाद्य पदार्थमा चिनीको मात्रा अत्याधिक पाइएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।

बालबालिकाको रुचि र मनोविज्ञानको सम्मान

गीतकार भूपाल राईको ‘किताबको पाना हेर’ शीर्षक गीत कक्षा ४ को नेपाली पाठ्यक्रममा समावेश छ। उनले भनेका छन् कि किताबका पानाहरू ज्ञानका हिसाबले बच्चाहरूभन्दा पनि ठूला हुन्छन्। हामी आँैलाभन्दा साना कलमका टुप्पाले ज्ञानी कुरा लेख्छौं। वीरताका कुरा लेख्छौं। गौरवका गाना लेख्छौं भनेर राईले बालकहरूलाई देशसँग सकारात्मक रूपमा जोड्न यो गीत लेखेका हुन्।

सुरुङ विस्फोट हुँदा सात बालबालिकाको मृत्यु

सिरियाको पूर्वीक्षेत्रमा बारुदी सुरुङ विस्फोट हुँदा मंगलबार कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले जनाएको छ।

विकास निर्माणमा बालबालिकाको प्रयोग

सामुदायिक विद्यालयमा पढाइ शिक्षक, जनप्रतिनिधिका छोराछोरी सरकारी कर्मचारीका छोराछोरी निजी विद्यालयमा पढाउने गरेको देखिन्छ।

खोसिँदैछ बालबालिकाकोे अधिकार

खोटाङ चिसापानी घर भएका ११ वर्षे विष्ट थरका बालकले तीन वर्षअघि गाईघाटको सरस्वती इंलिस बोर्डिङबाट कक्षा ४ उत्तीर्ण गरे। त्यसपछि कक्षा ५ मा भर्ना हुन नपाइकन उनको पढाइमा पूर्णविराम लाग्यो।

जिल्लास्तरीय रनिङ शिल्ड सुरु

रुकुम (पूर्व) दोस्रो पटक जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन भएको छ। नयाँ जिल्ला स्थापना भएपछि यहाँ दोस्रो पटक भएको शिल्डमा यहाँ रहेका विद्यालय स्तरमा अध्ययन गर्ने बालबालिकाहरु सहभागी हुने छन्। जिल्ला खेलकूद विकास समितिको आयोजनामा शिल्ड सुरु भएको हो।

विद्यार्थी कुट्ने शिक्षिकाविरुद्ध मुद्दा

२०७६ असार ४ गते अदालतमा दर्ता गरिएको ‘बालबालिकाविरुद्धको कसुर’सम्बन्धी सो मुद्दा नेपालको इतिहासमै पहिलो भएको सरकारी वकिल केदारनाथ उपाध्यायको दाबी छ ।

बालबालिका अनुशासित बनाउने उपाय

जब बालबालिकालाई दण्डसजाय दिइन्छ तब उनीहरूले त्यसबाट आफूलाई भएको पीडा मात्र मनन गर्छन्, आफूले सुधार गर्नुपर्ने कुरामा उनीहरूको ध्यान जाँदैन। त्यसैले बालबालिकाले फेरि गल्ती दोहो-याउने सम्भावना रहन्छ।

झरीले पनि छेकेन शैक्षिक मेला

अघिपछि विद्यालयमा न्यून उपस्थिति हुने गरेका त्रिपुरासुन्दरी नगरपालिका–५ र ६ का अभिभावक झरीले निथ्रुक्क भिजेर भए पनि विद्यालयमा भेला भएका थिए।

बालबालिकालाई सही सल्लाह आवश्यक हुन्छ !

हिजोआज किशोरावस्थाका बालबालिकाहरूमा अनावश्यक वादविवाद गर्ने, झगडा गर्ने, भनेको कुरा नमान्ने, आमाबुसँग कडा स्वरमा झर्केर बोल्ने लगायतका प्रवृत्ति देखिन्छ ।

सुधार गृहमा सडक बालबालिका

कात्तिक पहिलो साता सुनसरी दुहवीको सोनापुरमा एक जना बिरामी बालक भेटिए। उनी दाहिने पाखुरा र घाँटीमा एसिड प्रहार गरिएको अवस्थामा भेटिएका थिए।

शौचालयको छानाे भत्किँदा दार्चुलामा चार बालबालिकाको मृत्यु

जिल्लामा शौचालय भत्किँदा चार जना बालबालिकाको मृत्यु भएको छ । मंगलबार साँझ करिब ४ बजे नौगाड गाउँपालिका-४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शाैचालय छानाे भत्किँदा ४ बालबालिकाको घटनास्थलमा नै मृत्यु भएको हो।

प्रदेश ३ः जहाँ ६० प्रतिशत अपाङ्ग बालबालिका विद्यालय जाँदैनन्

प्रदेश नं ३ मा अपाङ्गता भएका ६० प्रतिशत बालबालिका विद्यालय जानबाट वञ्चित छन्। राष्ट्रिय अपाङ्ग महासङ्घका अनुसार प्रदेश नं ३ मा ९८ हजार अपाङ्गता भएका ब्यक्ति रहेकामा ४० प्रतिशत मात्र विद्यालय जाने गरेको महासङ्घको तथ्याङ्कमा उल्लेख छ। साथै अपाङ्गता भएकामध्ये ४८ प्रतिशतले मात्र परिचयपत्र पाएका छन्।

बालबालिकालाई व्यायाम किन ?

शरीरलाई जति चलायमान राख्यो त्यति शरीर बलियो र फुर्तिलो हुन्छ। जति आराम गरायो त्यति आलस्य हुन्छ। रोग र अरू समस्या आउँछन्। भाइबहिनी हो ! हामीले खाएको खानाले हाम्रो शरीर निर्माण गर्दछ भने नियमित व्यायामले शरीरलाई लचिलो, फुर्तिलो र बलियो बनाउँछ। ऊर्जा भरेर शरीरलाई पुनः जागृत गराउँछ। उदाहरणका लागि प्रकृतिमा रहेका सबै जीवजन्तुले जीवन निर्वाहका लागि केही न केही काम गर्नुपर्छ। चुप लागेर बसेमा उनीहरूले केही खान पाउँदैनन्। जस्तै मांसाहारी जनावरले मासु खान अरू जनावरको हत्या गर्न दौडिनु पर्छ। घाँस खाने जनावरले घाँस खान हिँड्नु पर्छ। शरीर चलायमान रहे अंगहरूको व्यायाम हुन्छ। प्रकृतिले हामीलाई दुई हात परिश्रम गरेर खान र दुई खुट्टा हिँड्नलाई दिएका हुन्। जति परिश्रम ग¥यो र हिँड्यो उति शरीर बलियो हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्