४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बैतडीमा कुपोषित बालबालिका बढ्दै

बैतडीका ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषित हुने गरेका छन्। पोषिलो खानेकुराको अभावमा कुपोषणग्रस्त हुने गरेका हुन्। समयमै पोषिलो खाना नपाएकै कारण अधिकांश बालबालिका कुपोषित छन्।

उमेर समूहका सबै बालबालिका विद्यालयको पहुँचमा

जुम्लाको कनकासुन्दरी गाउँपालिका -७ खिच्चनेका शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएका छन्। मालिका माध्यमिक खिच्चनेमा सोमबारमा आयोजित कार्यक्रममा ४ देखि १६ वर्षका सबै बालबालिका विद्यालय पहुँचमा पुगेको घोषणा गरिएको हो।

कुपोषित बालबालिकाको संख्या बढ्दै

पछिल्लो समस्या पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कुपोषित बालबालिकाको संख्या बढ्दै गएको पाइएको छ।

कुपोषित बालबालिका खोज्दै गाउँपालिका

बैतडीको सुर्नया गाउँपालिकाले कुपोषित बालबालिका खोज्न थालेको छ । गाउँपालिकामा रहेका कुपोषित बालबालिकाको स्वास्थ्य अवस्था सूधारको लागि घरघरमा पुगेर कुपोषित बालबालिका खोज्न थालेको हो ।

शिक्षण सिकाइ वरदान साबित

भूकम्पबाट क्षति भएकामध्ये हालसम्म ७ हजार ४ सय ४९ विद्यालयको पुनर्निर्माण कार्य सम्पन्न भएको र १ सय ८६ को पुनर्निर्माण अन्तिम चरणमा पुगेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

बाँदर आतङ्कः महिला बालबालिकालाई देख्यो कि झम्टिन्छ, खेतीयोग्य जमिन बाँझिदै

राम्रो उब्जाउशिल जमिन भए पनि खेती लगाएर स्याहार्नै नपाएपछि पाल्पा रम्भा गाउँपालिका–१ सगाहा क्षेत्रका स्थानीय चिन्तित छन्। वर्षौंदेखि भोगचलन गर्दै आएको यहाँका खेतीयोग्य जमिन बाँदर आतङ्कले बाँझिन पुगेका छन्।

घर नै बालबालिकाको पहिलो पाठशाला

कतिपय अभिभावक सानोसानो काममा पनि आफ्ना बालबालिकाको विद्यालय छुट्ट्याउने गर्नुहुन्छ । बिदापछि स्कुल खुलेको दिन त 'पढाइ नै हुँदैन, किन स्कुल जानू ? 'भन्ने अभिभावक पनि थुप्रै हुनुहुन्छ ।

प्रभावकारी भएन दिवा खाजा: जङ्क फुड खान्छन् बालबालिका

सरकारले सामुदायिक विद्यालयमा बालबालिकालाई आकर्षित गर्न र कुपोषणबाट जोगाउन दिवा खाजाको व्यवस्था गरेको छ। दिवा खाजाले बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थी नियमित उपस्थित हुने गरे पनि खाजाको गुणस्तरमाथि बेलाबेला प्रश्न उठिराखेको छ।

कस्तो हुनुपर्छ बालमैत्री विद्यालय?

मुख्य रूपमा विद्यालयमा बालबालिका रमाउँदै समूहमा काम गर्न सिकून् भन्ने उद्देश्य राखिएको हुन्छ।

नयाँ राष्ट्रिय बालबालिका नीतिको मस्यौदा तयार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिका नीति, २०६९ लाई खारेज गरी बालअधिकार र बालसंरक्षणका लागि नयाँ र समयसापेक्ष नीति ल्याउन लागेको हो।

शिक्षाबाट अझै पनि टाढा छन् डोम समुदायका बालबालिका

डोम समुदायका बालबालिका शिक्षाबाट अझै पनि टाढा रहेको पाइएको छ। रौतहटको माधव नारायण नगरपालिका २ खेसरहियाका डोम समुदायका बालबालिका अझै पनि विद्यालय गइरहेका छैनन्।

म्यारियम बनिन् भाइको सुरक्षा कवच

टर्की र सिरियाको सीमा क्षेत्र केन्द्रबिन्दुर भएर गएको भूकम्पका कारण बुधबारसम्म ११ हजारभन्दा बढी मानिसको ज्यान गएको छ। यो संख्या अझ बढ्न सक्ने देखिएको छ।

छाला-जुत्ता व्यवसाय संकटमा

कैलालीको टीकापुरमा रहेका छालाजुत्ता पसलमा कारोबार सन्तोषजनक नभएपछि लामो समयदेखि व्यवसाय चलाएका पुरुषहरू विदेश ताक्न थालेका छन्।

मानसिक स्वास्थ्य सचेतना गोष्ठी

मानसी थेरापी (कोलकाता, भारत) र चेरिस नेपाल फाउन्डेसनको सहकार्यमा मानसिक स्वास्थ्य सचेतना गोष्ठी सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्