४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘पत्रकारलाई उपचारमा ५० प्रतिशत छूट र सुरक्षा दिने तयारी’

सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले सरकारी अस्पतालमा पत्रकारहरुको उपचार खर्चमा ५० प्रतिशत सहुलियत दिने व्यवस्थाका लागि प्रक्रिया अघि बढाएको बताएका छन्।

पत्रकारिता पुरस्कारबाट कार्की सम्मानित

पोखरा उपमहानगरपालिकाद्वारा सञ्चालित पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित भएका छन्।

'श्रमजीवी पत्रकार ऐनप्रति सरकार नै उदासिन'

श्रमजीवी पत्रकार ऐनमा कार्यान्वयमा सरकार नै उदासिन रहेको एक कार्यक्रमका वक्ताहरुले धारणा व्यक्त गरेका छन्।

प्रेस चौतारी पत्रकारिता पुरस्कार सिग्देललाई

प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा सञ्चालित प्रेस चौतारी पत्रकारिता पुरस्कार पत्रकार श्रीराम सिग्देललाई प्रदान गरिने भएको छ।

पत्रकारलाई समयमै तलब दिन अध्यक्ष केसीको सुझाव

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले पत्रकारलाई तलब दिनसक्ने स्थिति नभए सञ्चालकले त्यस्ता सञ्चारमाध्यमलाई बन्द गर्दा उपयुक्त हुने सुझाव दिएका छन्।

पत्रकारहरु धर्तीकै बेइमान : ट्रम्प

आफ्नो सपथ ग्रहण कार्यक्रममा कम मानिसको उपस्थिति रहेको भनी समाचार सम्प्रेषण गर्ने मिडियाप्रति अमेरिकाका नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बनेका छन्। गत शुक्रबार भएको राष्ट्रपतीय सपथ ग्रहण कार्यक्रममा कम मानिसको उपस्थिति रहेको विभिन्न संचारमाध्यमले समाचार सम्प्रेषण गरेका थिए।

पत्रकारलाई फल्याट दिन सम्भव छ, यो हाँसोको कुरा होईन: सन्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले नेपाली राजनीतिलाई खराब रहेको अफवाह फिजाउने तप्का र आईएनजिओका कारण संघीयता कार्यान्वयन हुन नसकेको बताएका छन्।

झुक्कियो प्रहरीः पत्रकार ताकेर हान्दा व्यवसायी कुटिएपछि...

मेलामा लागेका स्टलधनीबाट प्रहरीले रकम असुली गरेको विषयमा तनाव बढेपछि झडप भएको छ। ठाकुरद्वारामा लागेको मेलास्थल आइतबार रातिदेखि तनावपूर्ण बनेको छ।

परिवर्तनको पक्षमा उभिइदिन पत्रकारलाई महतोको आग्रह

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले परिवर्तन चाहिरहेका विभेदमा परेका जनताहरुको अवाज उठाई दिन पत्रकारहरुलाई आग्रह गरेका छन्। उनको पार्टी निकट प्रेस मंच नेपालको पहिलो केन्द्रिय महाधिवेशन उद्‍घाट गर्दै महतोले संचारकर्मी र संचारमाध्यमहरुलाई साकारात्मक पविर्तनको संवाहक बन्न आग्रह गरे।

पत्रकार महासंघ महोत्तरी शाखामा तालावन्दी

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका असन्तुष्ट पत्रकारहरुले महासंघको जलेश्वर स्थित कार्यालयमा अनिश्चितकालको लागि तालावन्दी गरेका छन्।

अपहरित इराकी महिला पत्रकार मुक्त

गतहप्ता बग्दादमा अवस्थित आफ्नो निवासबाट अपहरणमा परेकी इराकी महिला पत्रकार बुधबार मुक्त भएकी छिन्।

पत्रकार महासंघमा १२ दिनदेखि ताला

सदस्यताको विषयलाई लिएर नेपाल पत्रकार महासंघ दोलखा शाखामा १२ दिन देखि ताला लागेको छ। जिल्लाका क्रियाशील पत्रकारलाई महासंघले सदस्यता नदिएको भन्दै प्रेस युनियन जिल्ला शाखाले १२ दिन अघि लगाएको ताला अझै खुलेको छैन।

राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार प्रदान

‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ यस पटक दुई जना पत्रकारलाई संयुक्त रुपमा प्रदान गरिएको छ।

श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन माग

नेपाल पत्रकार महासङ्घ मध्यामञ्चल क्षेत्र र प्रदेश नं २ को लालबन्दीमा आज आयोजित क्षेत्रीय भेलाले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि सबै सञ्चारमाध्यमलाई पुनःआह्वानलगायत बाह्रबुँदे घोषणापत्र जारी गरेको छ।

पत्रकार महासंघ युएईमा बस्याल

नेपाल पत्रकार महासंघ यूएईमा भुपराज बस्यालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार भएको शाखाको पाँचौं अधिवेशनले अध्यक्षमा बस्याल सहित अन्य पदाधिकारी निर्विरोध निर्वाचित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्