४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अन्तर्वार्तामा प्रयोग पहिरनका कारण चीनमा एक पत्रकार बर्खास्त

चीनमा एक टेलिभिजन पत्रकारले बाढीपीडितसँग अन्तरवार्ता लिने क्रममा प्रयोग गरेको समान कै कारण आफ्नो जागिर गुमाउन परेको छ।

पत्रकारको नयाँ आचारसंहिता

प्रेस काउन्सिल नेपालले  पत्रकारका लागि नयाँ आचारसंहिता लागू गरेको छ। काउन्सिलले पत्रकार आचारसंहिता–२०७३ पारित गरी लागू गरेको हो। जसमा अनलाइन पत्रकारितालाई आधिकारिकता दिँदै यसका गतिविधिमा नियन्त्रणकारी व्यवस्था गरेको छ।

तिवारीलाई रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार

विराटनगर- नेपाल प्रेस युनियन मोरङले यस वर्षको रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार नागरिक दैनिकका स्थानीय सम्पादक अजित तिवारीलाई प्रदान गर्ने निर्णय गरेको छ।

भारतीय पत्रकारले सोधे– के अब मधेस आन्दोलन हुँदैन?

दाहाल-नीतिश भेटपछि नीतिशसँग भारतीय संचारकर्मीले सोधे– ‘नीतिशजी नेपाल–भारत सीमा सुरक्षाका विषयमा अझै शंका छ, फेरी मधेस आन्दोलन सुरु नहोला?’ नीतिशले जवाफमा छोटो एक बाक्य मात्रै खर्चिए– ‘प्रचण्डजी सक्षम हुनुहुन्छ।’

पत्रकार महासंघको बैठक रानीमहलमा, संघीय विधान आउने

नेपालको संविधान अनुसार स्थानीय, प्रदेश र केन्द्रलाई समेट्ने गरि नेपाल पत्रकार महासंघको विधान जारी हुने भएको छ । नेपाल पत्रकार महासंघको पाल्पामा जारी १० औं केन्द्रिय समिति बैठक तथा शाखा एसोसियटका अध्यक्षहरुको भेलाबाट महासंघको पुनर्संरचना हुन लागेको हो ।

फोटो पत्रकार क्लवको फोटो प्रदर्शनी सम्पन्न (फोटो फिचर)

फोटो पत्रकार क्लवको आयोजनामा भएको ‘आइएमई–ग्लोबल–आइएमई’ ‘नेपाल फोटो प्रतियोगिता–२०७३’ मंगलवार सम्पन्न भएको छ। नेपाल आर्ट काउन्सिलमा भाद्र १६ देखि ६ दिनसम्म प्रदर्शनी चलेको थियो। प्रदर्शनीमा नेता, कलाकार, व्यवसायी, विद्यार्थी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको क्लबद्वारा प्रेषित प्रेस नोटमा उल्लेख छ।

पत्रकारकाे मासिक पारिश्रमिक वृद्धि गराउन अभियान चालिने

अधिकांश सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार ऐनले निर्दिष्ट गरेका श्रमजीवी पत्रकार, कर्मचारी, कामदारको सेवा, सर्त र सुविधा कार्यान्वयन अवस्था कमजोर रहेको पाइएको छ।

गान्धीवादी पत्रकारको त्यो समय

उनी नैतिकतामा जोड दिँंदै भन्थे– पत्रकारिता सुधार्न पत्रकारले आफैं आफ्नो चरित्र सुधार गर्नुपर्छ। हामी अरुलाई उपदेश दिएरमात्रै बाँच्छौं तर नैतिक बलविनाको उपदेशक खोक्रो हुन्छ।

दिवङगत पत्रकार क्षेत्रीको स्मृतिमा अक्षय कोष स्थापना

काठमाडौँ-नेपाल प्रेस युनियनका केन्द्रीय सचिव स्वर्गीय सूर्यकुमार क्षेत्रीको स्मृतिमा अक्षय कोष स्थापना भएको छ।

बिप्लव माओवादीद्वारा पत्रकार कुटिए

इटहरी- नेकपा माओवादीको बिप्लप समूहका कार्यकर्ताद्वारा शुक्रबार राति इटहरीमा कार्यरत पत्रकार जीवन फूयँललाई कुटपिट गरेका छन्।

शिखर इन्योरेन्सले फोटो पत्रकारहरुको बीमा गर्ने

शिखर इन्स्योरेन्स कम्पनी र फोटो पत्रकार क्लबले फोटो पत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामेराको बीमा गर्न सम्झौता गरेका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा शिखर इन्योरेन्सका कार्यकारी निर्देशक दीपकुमार पाण्डे र फोटोपत्रकार क्लबका अध्यक्ष विकास कार्कीले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्।

'पत्रकारको सुरक्षा प्रत्याभुति हुनेगरि सरकारले निर्देशिका ल्याउँछ'

काठमाडौं-सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले सञ्चारकर्मीहरुको सूरक्षा एवम् संरक्षणको प्रत्याभुति हुनेगरि सरकारले छिट्टै प्याकेजमै निर्देशिका ल्याउने स्पष्ट पारेका छन्।

महिला न्यायाधीश, इजलास र पत्रकारिता

पत्रकारिता अनुमानको भरमा गर्ने पेसा होइन। त्यसमाथि न्यायिक पत्रकारिता त झन् बढी संवेदनशील हुन्छ। एउटैमात्र गलत समाचारले पनि मानिसको जीवन नै स्वाहा बनाइदिन सक्छ। फेरि इन्टरनेटका कारण यसको गम्भीरता अकल्पनीयरूपमा बढाइदिएको छ।

पत्रकारको जय होस्!

सन् १९९० दशकको सुरूताका साप्ताहिक पत्रिका एवं अन्ततिर एफएम रेडियोहरूले मिडिया बजार तताएका थिए। आजभोलि अन्तर्जाल पाटीहरू (इन्टर्नेट पोर्टल्स) को बिगबिगी छ। तत्काल पस्किनुपर्ने पत्रकारिताको दबाबले गर्दा अन्तर्जाल पाटीहरूले प्रस्तुत गर्ने विवरणहरूमा प्रामाणिकता, निष्पक्षता, संयत, संयम एवं सन्तुलन जस्ता मर्यादित समाचार संप्रेषणका आधारभूत मान्यतालाई मनलागी बेवास्ता गरिएको हुन्छ। विचार, समाचार एवं प्रचारबीचको लक्ष्मणरेखा हराएर गएको छ। त्यसैले अन्तर्जाल पाटीहरूलाई सामान्यतः पाठकले गम्भीरपूर्वक लिँदैनन्।

पत्रकारको योग्यता तोक्नुपर्ने

काठमाडौँ- प्रेस काउन्सिल नेपालले पत्रकारिता क्षेत्रलाई पेसाको मापदण्ड अनुकूल बनाउन तयार गरेको पत्रकारको योग्यता परीक्षण अध्ययनसम्बन्धी प्रतिवेदन छलफलका लागि सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्