३ आश्विन २०८१ बिहीबार
image/svg+xml

अारअार क्याम्पसमा फोटो पत्रकारमाथि पेट्रोल बम प्रहार गर्नेलाई पक्राउ गर्न माग

राजधानीको रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको क्रममा फोटो खिच्दै गरेका फोटोपत्रकार लक्षित गरी पेट्रोल बम प्रहार गर्ने कार्यको फोटो पत्रकार क्लबले भत्सर्ना गरेको छ।

स्वर्गीय पत्रकार कर्ण बोहरा लिखित ममता एल्बम विमोचन

कंचनपुरका स्वर्गीय पत्रकार कर्ण बोहराले लेखेका ५ वटा गीतको ममता एल्बम शनिबार महेन्द्रनगरमा एक समारोहका बिच विमोचन गरिएको छ ।

पत्रकारमाथि ट्रम्पको आक्रोश : म राष्ट्रपति हुँ तिमी होइन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङटन टाइम्स्का पत्रकारलाई म राष्ट्रपति हुँ तिमी होइन भन्दै आक्रोश व्यक्त गरेका छन् ।

पत्रकार महासंघ रिपब्लिका शाखामा दाहाल

नेपाल पत्रकार महासंघ रिपब्लिका शाखाको मंगलबार भएको निर्वाचनबाट अध्यक्षमा अशोक दाहाल विजयी भएका छन्। उनले अर्जुन सुवेदीलाई पारजित गरे।

पत्रकारलाई ज्यान मार्ने धम्की

सिरहास्थित नयाँ पत्रिका दैनिकका समाचारदाता दिलीप सिंहलाई एक निजी विद्यालयका प्रिन्सिपलले ज्यानमार्ने धम्की दिएका छन्। आफूलाई एसइई परीक्षामा चिट चोराउने नक्कली निरीक्षक पक्राउ परेको सामाचार सम्प्रेशन गरेकै कारण देव आइडिअल इङ्गलिश बोर्डिङ स्कुलका प्रिन्सिपल मुरारी प्रसाद साहले धम्की दिएको सिंहले बताए।

पत्रकार महासंघको नाममा तस्करी गर्न खोजिएको काठ सहित ट्याक्टर नियन्त्रण

नेपाल पत्रकार महासंघ बाराको भवन बनाउने नाममा जिल्ला वन कार्यालयबाट निकासा गराई बिक्रीका लागि लैजादै गरेको काठ सहितको ट्रेक्टर प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ।

उदयपुरमा पत्रकार अक्षयकोष स्थापना

नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरले जिल्लाका पत्रकारको हकहित र भइपरी आउने विभिन्न समस्याको समाधानका लागि पत्रकार अक्षयकोष स्थापना गर्ने तयारी गरेको छ ।

नागरिकन्युजकर्मी ढुंगानालाई अनलाइन पत्रकारिता पुरस्कार

दश वर्षदेखि अनलाइन पत्रकारितामा सक्रिय पत्रकार कृष्ण ढुंगानालाई सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ।

ज्वालामुखी विष्फोटमा परी पत्रकार सहित १० घाइते

इटालीको सिसिलीमा भएको ज्वालामुखी विष्फोटनमा परी पत्रकार सहित १० घाइते भएका छन्। घाइते हुनेमा समाचार संकलन गर्न गएका बिबिसीका पत्रकार, जर्मनी पर्यटक आदि रहेका छन् । ज्वालामुखी विष्फोटका क्रममा उत्पन्न भएको भयंकर आवाज तथा ढुङगाका टुक्राहरू उछ्छिटिएर उनीहरूको टोलीलाई लागेको र उनीहरू घाइते भएको भन्ने बिबिसीले जनाएको छ ।

उत्कृष्ट फोटो पत्रकारलाई मेगा बैंकको साथ

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले आयोजना गर्न लागेको फोटो कन्र्सन राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३ का लागि उत्कृष्ट फोटो पत्रकार अवार्डको प्रायोजन मेगा बैंकले गर्ने भएको छ। यससम्बन्धी सम्झौतामा बुधबार एनफपिजेका अध्यक्ष ध्रुव आले तथा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल शाहले हस्ताक्षर गरेका छन्।

आपूर्तीमन्त्रीको पत्रकार भेटघाटमा उपभोक्ताकर्मीको बाझाबाझ

आपूर्ति मन्त्रालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपभोक्ता अधिकारकर्मीले छुद्र व्यवहार देखाएका छन्। अन्तराष्ट्रिय उपभोक्ता दिवसको पूर्व सन्ध्यामा मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा उपभोक्ता हितको पक्षमा वकालत गर्ने संस्थाहरुले आपूर्ती मन्त्री दीपक बोहाराकै अघि बाझाबाझ गरेर अशिष्टता प्रर्दशन गरेका हुन्।

सप्तरी घटनाबारे एमालेले पत्रकार सम्मेलन गर्दै

सप्तरीमा प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको विषयलाई लिएर एमालेले आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएको छ। सोमबार एमाले सभा बिथोल्ने प्रयास गर्दा पेट्रोल बम सुरक्षाकर्मीमाथि हानेपछि प्रहरीले चलाएको गोलीबाट तीन जनाको मृत्यु भएको थियो।

पत्रकार महासंघ महोत्तरीका नवनिर्वाचित पदाधिकारीलाई पदहस्तान्तरण

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै पद हस्तान्तरण गरिएको छ ।

पत्रकारले देशभर निर्वाचनको वातावरण बनाऔँः अध्यक्ष विष्ट

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टले देशभर निर्वाचनको वातावरण बनाउन पत्रकारहरुलाई आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्