३ आश्विन २०८१ बिहीबार
image/svg+xml

पत्रकार महासंघ महोत्तरीमा कमलेश मण्डलको प्यानल विजयी

नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा कमलेश मण्डल नेतृत्वको प्यानल विजयी भएको छ। मंगलबार सदरमुकाम जलेश्वरस्थित महासंघ भवनमा सम्पन्न जिल्ला अधिवेशनबाट मण्डल नेतृत्वको सम्पूर्ण प्यानल नै विजयी भएको निर्वाचन अधिकृत कुँवरकान्त झाले बताए।

समाचार संकलन गर्दै गर्दा महिला पत्रकार मारिइन्

समाचार संकलन गर्ने गर्दै गर्दा इराकमा एक महिला पत्रकार मारिएकी छिन्। इराकको मोसुल शहरमा भएको बम बिष्फोटनमा उनको मृत्यु भएको छ। उनी इराकको कुर्द टेलिभिजनमा कार्यरत थिइन्।

पत्रकारद्वारा आयोजित रात्रिभोज ट्रम्पद्वारा बहिष्कार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुको समूहले आयोजना गर्ने रात्रिभोजमा आफू सहभागी नहुने बताएका छन्।

पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा, आफन्तलाई ३० प्रतिशत छुट

विराटनगरस्थित गोल्डेन अस्पतालले पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेको सेवा सुविधा सार्वजनिक गरेको छ। केही दिनअघि आफ्नो वार्षिक साधारणसभामा मोरङका पत्रकारलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको अस्पतालले पत्रकारले पाउने सेवा सुविधाबारे जानकारी सार्वजनिक गरेको हो।

आमरण अनशन बसेका दुई पत्रकारको स्वास्थ्य गम्भीर

विभिन्न मागसहित नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, काठमाडौंमा आमरण अनसन बसेका दुई पत्रकारको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।

सहानुभूति अमेरिकी पत्रकारिताप्रति

आज सवा दुई सय वर्षपछि स्वतन्त्र प्रेस प्रणालीमा अभ्यस्त अमेरिकी पत्रकारहरू आफ्ना सर्वशक्तिमान राष्ट्रपतिलाई पहिलो संशोधनको अक्षर र मर्म स्मरण गराइरहेका छन्।

गोल्डेन अस्पतालले पत्रकारलाई निःशुल्क उपचार गर्ने

विराटनगरस्थित गोल्डेन अस्पतालले आफ्नो छैंठौं वार्षिकोत्सवको अवसरमा न्युरो सर्जरीकालागि बढीमा रु ४० हजारसम्म लिने घोषणा गरेको छ।

पत्रकारले मन रुँदारुँदै पनि साँचो कुरा लेख्नुपर्छुः सञ्चारमन्त्री कार्की

सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले संसद्भित्रका संविधानप्रति प्रतिबद्ध राजनीतिक दलहरुबीच कुनै फाटो नपारी निर्वाचन सम्पन्न गर्न सरकार लागिपरेकाे बताएका छन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले दलहरुबीच चाँडै सहमति कायम हुने र निर्वाचनको वातावरण बन्नेमा अाफू आशावादी रहेकाे बताए।

पत्रकार महासंघ पर्वतमा तिवारी

नेपाल पत्रकार महासंघ पर्वतको अध्यक्षमा नागरिककर्मी छविलाल तिवारी निर्वाचित भएका छन्। मंगलबार राती सम्पन्न शाखाको पाँचौ अधिवेशनबाट तिवारी सर्बसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन।

गोतामे पत्रकारिता पुरस्कार पाल्पाका शर्मालाई

यो वर्षको गोपालचन्द्र गोतामे पत्रकारिता पुरस्कार पाल्पाका अग्रज पत्रकार मेघराज शर्मालाई प्रदान गरिएको छ। वीरगन्जस्थित गोपालचन्द्र गौतम प्रतिष्ठानले निर्णय गरेअनुसार नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा छैठौं पुरस्कार समाहरोबिच सांसद् अनिल रुङगटाले पुरस्कार प्रदान गरे।

पत्रकार महासंघको सदस्यता वितरण समावेशी बनाउन माग

समावेशी सञ्चार अभियानले नेपाल पत्रकार महासंघको नयाँ सदस्यता वितरणमा विभेद भएको जनाउँदै समावेशी बनाउन माग गरेको छ। अभियानमा आबद्ध आठवटा पत्रकार संगठनले सोमबार संयुक्त विज्ञप्तिमार्फत नयाँ सदस्यता वितरणमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपांगता भएका पत्रकारलाई विभेद भएको जनाउँदै महासंघको ध्यानाकर्षण गराएको हो।

नागरिककर्मीलाई उत्कृष्ठ पत्रकारिता पुरस्कार

वैदेशिक रोजगारीलगायतका क्षेत्रमा अन्यायमा परेका व्यक्तिको पक्षमा सशक्त र निष्पक्ष ढंगले कलम चलाएबापत नागरिक दैनिकका वरिष्ठ संवाददाता रुद्र खड्काले उत्कृष्ठ पत्रकारिता पुरस्कार प्राप्त गरेका छन्।

सदस्यताबारे सूचना माग गर्दै पत्रकार महासंघमा निवेदन

नेपाल पत्रकार महासंघमा सदस्यताबारेको विवाद बढ्दै गएको बेला आइतबार पत्रकार रामप्रसाद दाहालले सदस्यता वितरणबारेको सूचना माग गरेका छन्।

पत्रकार महासंघका पाँच पूर्व अध्यक्षहरु सम्मानित

नेपाल पत्रकार महासंघका पाँचजना पूर्व अध्यक्षहरु एकै मञ्चमा सम्मानित भएका छन् । अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र पत्रकार महासंघको संस्थागत विकासका लागि योगदान गर्ने पूर्व अध्यक्षहरु मध्ये पाँच जना बुधबार धादिङबेसीमा सम्मानित भएका हुन् ।

नागरिककर्मी सिंहलाई सरर्लाही पत्रकारिता पुरस्कार

नागरिककर्मी सन्तोष सिंह ‘सर्लाही पत्रकारिता पुरस्कार २०७३’ बाट पुरस्कृत भएका छन्। पत्रकारिता विकास प्रतिष्ठान सर्लाहीको १७औं वार्षिकोत्सवको अवसरमा नागरिककर्मी सिंहलाई सम्मान पत्र र नगद १० हजारसहित पुरस्कृत गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्