ताप्लेजुङका पत्रकारले दिए प्रशासनमा धर्ना
पत्रकार अर्जुन गिरीलाई सरकारले गरेको पक्राउ र बिद्युतीय अपराध मुद्दाको प्रकृयाको विरोध गर्दै ताप्लेजुङका पत्रकारले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्।
पत्रकार अर्जुन गिरीलाई सरकारले गरेको पक्राउ र बिद्युतीय अपराध मुद्दाको प्रकृयाको विरोध गर्दै ताप्लेजुङका पत्रकारले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्।
कास्कीका पत्रकार आन्दोलित- पत्रकार अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरेको विरोधमा पत्रकार आन्दोलनमा उत्रेका छन्। पत्रकार महासंघ गण्डकी प्रदेशको आह्वानमा पत्रकार आन्दोलनमा उत्रेका हुन्। गिरी ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक हुन्।
लजालु युवक वा लोन अहिले ३२ वर्ष पुगिसकेका छन्। आफ्नो जन्मदिन पनि उनले जेलमै मनाए। मनाउनु पनि के र, पढेरै समय बिताए।
नेपाली फिल्मसँग सरोकार राख्ने निकायका प्रमुखले फिल्मकर्मीमा इमान्दारिता हुनुपर्नेमा जोड दिएका छन्। चलचित्र पत्रकार संघले नेपाल चलचित्र निर्माता संघसँगको सहकार्यमा राजधानीमा सोमबार आयोजना गरेको ‘चलचित्र क्षेत्रका बेथिति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरूले इमान्दारिताको अभावमा नै फिल्मले सही जानकारी पाउन नसकेको बताए।
साइबर अपराध मुद्दामा कारबाहीका लागि उजुरी परेको र त्यसैका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो विभागको आग्रहमा गिरीलाई समातिएको कास्की प्रहरीले जनाएको छ।
डोल्पा- नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले नेपाली सञ्चार क्षेत्रमा अझैं पनि संघीयता नआएको बताएका छन्। नेपालको संविधानमा मिडियाको सबै अधिकार स्थानीय तहमा हुने ब्यवस्था छ । तर पनि सामान्य कामको लागि समेत जिल्लाका पत्रकारहरू काठमाण्डौ धाउनु पर्ने बाध्यता नहटेको उनले बताए।
नेपाल फोटो पत्रकार महासंघ र नेपाल मुद्रण उद्योग संघको आयोजनामा आजबाट काठमाडौंको टुँडिखेलमा दोस्रो प्रिन्टिङ, फोटोग्राफी एन्ड मिडिया टेक्नोलोजी एक्स्पो हुने भएको छ।
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको गोप्य भेला बुधबार काठमाडौंको ठमलेस्थित एक होटलमा बसेको छ।
कतार च्यारिटीले आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीलाई आर्थिक सहयोग गरेको छ। उच्च रक्तचाप र मधुमेहका कारण मल्टिपल हर्टट्याक भई उपचारका क्रममा रहेका पत्रकार बुढाथोकीलाई नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को संयोजनमा च्यारिटीले सहयोग प्रदान गरेको हो।
मदन भण्डारी स्मृति पत्रकारित पुरस्कारबाट रिपब्लिका अंग्रेजी दैनिकका सम्पादक सुभास घिमिरे सम्मानित भएका छन्। रिपोर्टर्स क्लब नेपालले प्रदान गर्दै आएको उक्त पुरस्कार सम्पादक घिमेरेसँगै पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरे।
यो वर्षको मदन भण्डारी स्मृति पत्रकारित पुरस्कारबाट रिपब्लिका अंग्रेजी दैनिकका सम्पादक सुभास घिमिरे सम्मानित हुने भएका छन्। रिपोर्टर्स क्लब नेपालले प्रदान गर्दै आएको उक्त पुरस्कार सम्पादक घिमेरेसँगै पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रुपमा प्रदान गर्न लागिएको हो।
नेपाल पत्रकार महासघं पाल्पा शाखा अध्यक्ष राजेशकुमार अर्यालसहित अन्य पत्रकार तानसेन नगरपालिकाको हाताभित्र कुटिएका छन्।
पत्रकारिता क्षेत्रमा क्रियाशिल १५ महिला पत्रकारको विषयमा लेखिएको पुस्तक ‘क्रियाशिल पत्रकार महिला’ सार्वजनिक भएको छ।
यो वर्षको ‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ नागरिककर्मी शिवहरि घिमिरेलाई प्रदान गरिने भएको छ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सबै नेपाली मिलेर नेपाललाई समृद्ध बनाउन सकिने बताएका छन्। ‘तुखबर डटकम’ को दोस्रो वार्षिकोत्सव मंगलबार हेटौंडामा उद्घाटन गरेपछि उनले समृद्धि राष्ट्रियता एकताबाट मात्र सम्भव रहेको बताएका हुन्।